निर्मला पन्त हत्या प्रकरणमा प्रधानमन्त्री र गृहमन्त्री नै दोषी : कर्ण
काठमाडौं, ३१ भदौ । राष्ट्रिय जनता पार्टी (राजपा) नेपालका बरिष्ठ नेता लक्ष्मणलाल कर्णले बलात्कारपछि हत्या गरिएकी बालिका निर्मला पन्तको घट्नामा प्रधानमन्त्री केपी शर्मा ओली र गृहमन्त्री रामबहादुर थापा ‘बादल’ नै दोषी रहेको आरोप लगाएका छन्…
निर्माण व्यवसायी महासंघको महासचिवमा गौतमको उम्मेद्धवारी घोषणा
‘क्षमता अनुसार व्यवसायीहरुले काम पाउनुपर्छ’ काठमाडौं, ३१ भदौ । नेपाल निर्माण व्यवसायी महासंघका केन्द्रीय सदस्य दीपक गौतमले संघको आशन्न ११ औं महाधिवेशनमा महासचिव पदको लागि उम्मेदारी घोषणा गरेका छन् । आइतबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार…
अपराधपीडित संरक्षण र बालबालिका विधेयक पारित
काठमाडौँ, ३१ भदौ – प्रतिनिधिसभाको आजको बैठकले मौलिक हकसम्बन्धी दुई विधेयक सर्वसम्मतिले पारित गरेको छ । कानून, न्याय तथा संसदीय मामिलामन्त्री भानुभक्त ढकालले ‘अपराधपीडित संरक्षण विधेयक, २०७५’ र महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री थममाया थापाले ‘बालबालिकासम्बन्धी…
नेपाल निर्माण व्यवसायी संघको अध्यक्षमा ४ जनाको उम्मेदवारी घोषणा, कसको एजेण्डा के ?
काठमाडौं, २७ भदौ । नेपाल निर्माण व्यवसायी संघको २० औं अधिवेशनमा अध्यक्षका लागि ४ जनाले आज रिपोर्टर्स क्लबमार्फत उम्मेदवारी घोषणा गरेका छन् । बुधबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै महासंघको १९ औं महाधिवेशनमा…
१८ वर्षीया लक्ष्मी नेपालीको बलात्कारपछि हत्या, भिडियाे सहित
काठमाडौं, २६ भदौ । धादिङ त्रिपुरासुन्दरी गाउँपालिका वडा नम्बर ७ की १८ वर्षीय लक्ष्मी नेपालीको बलात्कारपछि हत्या भएको र हत्याराको बारेमा किटानी जोहरी दिँदासमेत प्रहरीले अहिलेसम्म अपराधीलाई फक्राउ गर्न ढिलाई गरेको भन्दै पीडित परिवारले आपत्ति जनाएको…
प्रधानमन्त्री र मुख्यमन्त्रीहरुबीच कुनैपनि द्वन्द्व छैन : मुख्यमन्त्री शाही
‘चरेशको थालमा मार्सी चामलको भात खाने जनता बस्ने प्रदेश कसरी गरिब हुन्छ ?’ काठमाडौं, २५ भदौ । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले प्रधानमन्त्री केपी शर्मा ओली र प्रदेश सरकारका मुख्यमन्त्रीहरुबीच कुनैपनि द्वन्द्व नरहेको स्पष्ट पारेका…
निर्मला हत्याको अनुशन्धानको लागि गठित छानबिन समितिका सदस्य केसीद्धारा राजिनामा
‘जीवन रक्षाको लागि सहयोग गरिदिन आग्रह’ काठमाडौं, २५ भदाै । निर्मला पन्त हत्याको अनुसन्धानका लागि गठित उच्चस्तरीय छानबिन समितिका सदस्य बीरेन्द्र बहादुर केसीले राजीनामा दिएका छन्। प्रदेश ७ का आन्तरिक मामिला तथा कानुन मन्त्रालयका उपसचिव…
एकता हुन नदिने प्रवृति नै अन्तरघात: सभापति देउवा
नेपालगञ्ज, २५ भदौ –नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीमा एकता हुन नदिने मूल प्रवृति नै अन्तरघात भएको बताउनुभएको छ । जननायक बिपी कोइरालाको १०५औँ जयन्तीका अवसरमा आज यहाँ आयोजित ‘नेतृत्व विकास तथा सामूहिक सौदाबाजी’ विषयक…
‘कांग्रेस जनतासँग हुनुपर्छ, कांग्रेस वारी जनता पारी हुनुहुँदैन्’ : रिजाल
काठमाडौं, २३ भदौ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवम् सांसद डा. मीनेन्द्र रिजालले विपीको विचारलाई आत्मसात् गर्दै कांग्रेस सँधै जनतासँगै हुनुपर्ने बताएका छन् । शनिबार रिपोर्टर्स क्लब नेपालमा कांग्रेस धनकुटा–काठमाडौं सम्पर्क समितिले…
कर्मचारीले दोब्बर काम गर्नु पर्छः प्रम अोली
काठमाडौँ, २२ भदौ – प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकको समृद्धिका लागि निजामती कर्मचारीले अहिलेको भन्दा दोब्बर काम गर्ने ठाउँ रहेकाले त्यसअनुसार काम गर्न निर्देशन दिनुभएको छ । पन्ध्रौँ निजामती सेवा दिवसका अवसरमा मूल समारोह समितिले आज…