भारतको उर्जा सप्ताहमा भाग लिन मन्त्री खड्का नयाँदिल्ली प्रस्थानसिन्धु फुड प्रोडक्स प्रालि द्वारा भब्य बनभोज कार्यक्रम सम्पन्नसंयोग र इभानालाई स्वर्णशीतकालीन एसियाली खेलकुदमा सन्तोषजनक प्रदर्शनरोयल इनफिल्ड महा राइड ः जनकपुरदेखि सिन्धुलीसम्मको रोमाञ्चक यात्रा ।युवा व्यवसायी ज्ञानेन्द्र गौतमको सामाजिक यात्रामा निरन्तरता कायमैआज माघ २८ गते सोमबार : यस्तो छ तपाईको राशिफलसाल्ट ट्रेडिङकी सीईओ उर्मिला श्रेष्ठ ‘म्यानेजर अफ द इयर’ अवार्डबाट सम्मानितलोमश वाङ्मय प्रतिष्ठानको आयोजनामा “समानान्तर पृथ्वी”सार्वजनिकरण तथा मुक्तक बिशेष रचना वाचन कार्यक्रम सम्पन्नबगाले थापा क्षेत्रीहरूको कुलपूजा यसवर्ष झन् विशेष बनाउन सबै पक्षबाट तयारी

दृष्टिकोण

“म पहाड नै फोर्छु”: -कमला वस्ती

-कमला वस्ती म दाैडन खोज्दै थिएँ, आमा पछाडी बाट हतारहतार आइन र च्याप्प मेरो हात समाएर! आखाभरी टिलबिल आँसु पार्दै, भन्न लागिन, “छोरी तैले रोकिनु पर्छ, पख नानी, त्यो त भयानक पहाड हो, त्यहा डरलाग्दो…

महिलाहरुलाई कम जिम्मेवारी दिने गरिएकाले आर्थिक रुपमा सफल हुन समस्या : उर्मिला श्रेष्ठ

चैत १३,बिर्तामोड । नेपाल महिला चेम्बरका केन्द्रीय अध्यक्ष उर्मिला श्रेष्ठले महिलाहरुलाई कम जिम्मेवारी दिने गरिएकाले आर्थिक रुपमा सफल हुन समस्या आएको बताएकी छन । नेपाल चेम्बर अफ कमर्स अन्तरगत नेपाल महिला चेम्बरको झापा शाखा गठन…

नेपाल बार एसोसिएशनको आगामी नेतृत्वको लागि अध्यक्षका प्रत्यासीद्धय चण्डेश्वर श्रेष्ठ र सुनिल पोखरेल दुवैले आ–आफ्नो जीतको दाबी

काठमाडौं, ८ चैत्र । नेपाल बार एसोसिएशनको आगामी नेतृत्वको लागि अध्यक्षका प्रत्यासीद्धय चण्डेश्वर श्रेष्ठ र सुनिल पोखरेल दुवैले आ–आफ्नो जीतको दाबी गरेका छन् । नेकपाका तर्फबाट श्रेष्ठ नेतृत्वको प्यानल चुनावी मैदानमा छ भने कांग्रेसको तर्फबाट…

डाउन सिण्ड्रोम अपाङ्गता सम्बन्धी छलफल

७ चैत २०७५ शर्मिला विश्वकर्मा, काठमाण्डौं डाउन सिण्ड्रोम समाज नेपालको आयोजनामा १३ औं विश्व डाउन सिण्ड्रोम दिवसको अवसरमा डाउन सिण्ड्रोम अपाङ्गता भएका व्यक्तिहरुका सवालमा काठमाण्डौंमा एक छलफल कार्यक्रमको आयोजना गरियो । सो दिवसका अवसरमा डाउन…

कलाकारितामा भविष्य खोज्दै सुमित्रा

सन्तोष बजगाई, काठमाण्डौं । कलाकार देशका गहना हुन । जस्ले कला र गलाको माध्ययमबाट देश विदेशमा रहेका नेपाली दाजुभाइ तथा दिदी बहिनीहरुको मन जितेका हन्छन् । जस्ले नेपाली पन, नेपाली मन र पहिचानलाई आत्मसात् गर्दै…

वार्ता राष्ट्र पिता सग( कविता)शम्भु गजुरेल

फागुन ३०,काठमाडौं चित्लाङ्ग गढि रमणीय कैलास शिखर, असीमित बनबुटी को महक, थाप्लोमा चन्द्रागिरी , त्यही चन्द्रागिरि को भव्य व्यापार शालाको पर्खाल बाहिर, कालो दौरा सुरुवाल, कम्मरमा खुकुरी भिरेका, टमक्क जुँगा पालेका आकृती देखें! झसक्क झस्किए…

गद्य कविता अन्धकासुर (शम्भु गजुरेल)

गद्य कविता अन्धकासुर चकमन्न रात चुक पोखेजस्तो विशाल आकाश को पिधमा पिलपिलाइ रहेका तारा हरु लखतरान निस्तेज तेल बिनाको दिपक झै, आफ्नै चिनारी जोगाउने संकटमा प्राणवायु निस्किन खोजेको शुष्क मधौरु मोठमा ढलेजस्तो! कालो गगनको पिधबाट…

नेपाल वैदेशिक रोजगार व्यवसायी संघको निर्वाचन यही चैत २६ गते हुने

फागुन २४,काठमाडौं– नेपाल वैदेशिक रोजगार व्यवसायी संघको निर्वाचन यही चैत २६ गते हुने भएको छ । नेपाल सरकारबाट वैदेशिक रोजगार व्यवसाय गर्ने इजाजतपत्र लिएका म्यानपावर व्यवसायीहरूको छाता संस्था व्यवसायी संघको निर्वाचन यही चैत २६ गतेलाई…

युएईकोे अलफाईदीमा नसा नेपाली लोक दोहोरी साँझ रेस्टुरेन्ट एण्ड बार सञ्चालनमा

फागुन २३,युएई –युएईकोे अलफाईदीमा नसा नेपाली लोक दोहोरी साँझ रेस्टुरेन्ट एण्ड बार खुलेको छ । नेपाली खानाको साथै गीत संगीतले नेपालीहरुको सेवा प्रदान गर्न ‘नसा नेपाली लोक दोहोरी साँझ रेस्टुरेन्ट एण्ड बार’ सञ्चालनमा ल्याएको दोहोरी…

जीवदया, हाम्रो प्रतिबदता अन्तराष्ट्रिय अहिंशा शान्ति सम्मेलन, हुदै

फागुन १६,काठमाडौं ।नेपाल जैन परिषद्को स्वर्ण महोत्सव तथा महामति श्री प्राणनाथ प्राकट्य चतुर्थ शताब्दी महोत्सव को सन्दर्भमा हिंसा रहित शान्त, सभ्य र सम्बृद्ध समाज निर्माणका लागि “अहिंसा र शाकाहार असलजीवनको आधार” भन्ने सन्देश सहितको नेपाल…