दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल⚡पश्चिमी वायुको प्रभाव कायमै, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

दृष्टिकोण

बिमा कुमारी दुराले गाईन परदेशी लाई रुवाउने दशैं गीत

 काठमाण्डौ, असोज २- नेपालीहरुको महान पर्ब बिजयादशमी नजिकिदै गर्दा लबकुमार भट्ट को परदेशीको पिडा नामक दशैं गीत सार्बजिक भएको छ।यस गितमा बिमा कुमारी दुरा र लवकुमार भट्ट ले स्वर दिनुभएको छ।यस गितमा नवनायक विशाल शर्मा ,…

 त्यो चिताको धुवा: रुपा थापा

त्यो चिताको धुवा आज अन्तिम पल्ट त्यो लाखेको मुकुटलाइ रातको ११.५९ मिनेटमा निहाले त्यो छयाइ छयाइको आवाज संगै त्यसपछि १२ बज्यो अनि नया दिनको सुरुवातसंगै त्यो मुकुटलाई फुटाएर एक वर्षसम्मको लागि बिदाई गरियो लामो लामो कपाल…

ऋषिपंचमी र मेरो पाप…  देवु पराजुली 

तिज पछिको पंचमी मलाई बाल्यकालमा विशेष लाग्थ्यो। पंचमी पुजा गर्ने महिलाहरुले हामी कन्यालाई दिने प्रसाद र दक्षिणाले तिज पछि स्कुल जादा विशेष महत्व राख्थ्यो। म अलि बुझ्ने भए पछि तिजको भोली पल्ट चौथीको दिन आमा,…

पर्याप्त पर्यटकीय गन्तब्य अपर्याप्त प्रवर्धन

विजय कुमार ढकाल, आज विश्व नयाँ खोज र नयाँ सोचमा मग्न छ जसले नयाँ नयाँ अवसरहरु उत्पादन गर्न सकोस् । आज विश्वका हरेक राष्ट्रहरु मुख्य रुपमा आफ्ना युवा उर्जालाई राष्ट्र भित्र नै अवसर उत्पादन गरी…

कलाकारितामा रम्दै नव प्रतिभा सिद्धार्थ घिमिरे

निर्मल पुरी भोगी, काठमाण्डौं–बाबा कृष्ण प्रसाद घिमिरे र आमा भगवता घिमिरेको कोखबाट वि सं २०५६/४/२१ गते जन्मिएका बहु प्रतिभाका धनी सिद्धार्थ घिमिरे पुर्ख्यौली घर अर्घाखाँची र स्थायी घर कपिलबस्तुको पिपरा भई हाल राजधानी बस्दै आएका…

फोहोरले धानेको जिन्दगी

शालिक भट्ट-‘फोहोरले नै मेरो परिवार धानेको छ, मलाई खाते भनुन, अथवा तल्लो स्तरको गाली गरुन मलाई केही मतलब छैन । मलाई त यही फोहोर नै मन पर्छ’ यस्तो कसैले भन्यो भने तपाई उसलाई फरक नजरले…

#महिनामारी #दिवश #मेरोपहिलोमहिनावारी -देवी पराजुली

हुन त बिसौ वर्ष अगाडीको कुरा हो तर ममा बच्चै देखि बिद्रोही स्वभाव थियो। पाप वा धर्म संग खासै सरोकार थिएन। बच्चै देखी आफै निर्णय गर्थे आफ्नो अनुकुलता हेरेर। भगवानले म माथी नै पाप गरेका…

समसामयिक विषय – जनताको भावनामा ठूलो चोट

२०५२ साल फागुन १ गतेबाट तत्कालीन माओवादीको नेतृत्वमा सञ्चालित जनयुद्धले आज नेपाली राजनीतिमा व्यापकता पाएको छ । मुख्यतः नेपाली जनयुद्धले नेपालको कुनाकन्दरामा बसोबास गर्ने उत्पीडित समुदाय जात, जाती, भाषाभाषी, मधेशी, महिला, दलित अल्पसंख्यकलाई कतै न…

बुटवलको आकर्षण (हिल पार्क)-डा. हरिकुमार श्रेष्ठ

डा. हरिकुमार श्रेष्ठ/नगार्जुन १०, स्युचाटार, काठमाडौँ  .हिजो नारायणगढदेखि बुटवल आउने क्रममा बुटवलकै स्थायी निवासी तथा हाल अर्थ मन्त्रालयका उपसचिव मित्र श्री खिमबहादुर कुँवरसँग बुटवल र बुटवलको हिलपार्कको बारेमा छोँटो जानकारी पाउने अवसर मिल्यो । वास्तवमा,…

जिहजुरीका डब्बल जन्तर पहिले र अहिले अहिलेमा के छ र अन्तर ?

रामप्रसाद ढुगाना (कपिल )नुवाकोट आजभन्दा १७१ वर्ष अगाडि १९०३ मा जङ्गबहादुर राणा ले पुराना सत्ताका भाईभारदारहरूलाई हनुमानढोका को तखानामा सबै भादारहरूलाई आउनु भन्ने उर्दी गरी सबै आएपछि सबैलाई काटेर रक्तपातपूर्ण गरी शासन आफ्नो हातमा लिएर…