पाँँचौं नेपाल एग्रिटेक अन्तरराष्ट्रिय प्रदर्शनीको दोश्रो दिनमा अवलोकन गर्नेको भीड
चितवन। माघ २७ गतेदेखि चितवन प्रदर्शनी केन्द्र भरतपुरमा शुरु भएको कृषि सँग सम्बन्धी बृहत पाँँचौं नेपाल एग्रिटेक अन्तरराष्ट्रिय प्रदर्शनीको दोश्रो दिन चितवन, नवलपुर, धादिङ, मकवानपुर लगायतका जिल्लाहरुका अवलोकनकर्ताहरुको उल्लेख्य सहभागिता रह्यो । कृषि र त्यससँग…
बाग्मतीका मुख्यमन्त्री जम्कट्टेललाई विश्वासको मत
हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले विश्वासको मत पाएका छन्। नेपाल मजदुर किसान पार्टी बाहेक अन्य सबै दलले मत दिए पछि मुख्यमन्त्री जम्मरकट्टेलले आजको बैठकवाट अत्याधिक मतसहित विश्वासको मत पाएका हुन । मुख्यमन्त्री जम्कट्टेलले…
अशिमकुमार कटुवालको “सुन्दर दोलखा” सार्बजनिक (भिडियो सहित)
काठमाडौैं । लोक तथा दोहोरी गायक अशिम कुमार कटुवाल तथा प्रदिप परियार र गायिका प्रतिमा आर्यालको सुमधुर स्वरमा “सुन्दर दोलखा” बोलको मौलिक गीत सार्बजनिक भएको छ । विगत लामो समयदेखि लोकगीत संगितको क्षेत्रमा क्रियाशिल दोलखाका…
वागमती प्रदेश सभामुखमा राष्ट्रिय प्रजातन्त्र पार्टीका केन्द्रीय महामन्त्री भुवन पाठक निर्वाचित
हेटौँडा । वागमती प्रदेश सभामुखमा राष्ट्रिय प्रजातन्त्र पार्टीका केन्द्रीय महामन्त्री भुवन पाठक निर्वाचित भएका छन् । सत्ता गठबन्धनबाट उम्मेदवार बेनका उनले निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका उम्मेदवार शिवराज अधिकारीलाई पराजित गरे । पाठकले ६२ मत ल्याउँदा…
बागमती प्रदेशमा सरकार गठनको लागि प्रदेश प्रमुखको कार्यालयले आह्वान
हेटौँडा । बागमती प्रदेशमा सरकार गठनको लागि प्रदेश प्रमुखको कार्यालयले आह्वान गरेको छ । प्रदेश प्रमुख यादवचन्द्र शर्माले यही पुस २५ गते सोमबार अपराह्न ४ बजेभित्र मुख्यमन्त्री नियुक्तिका लागि आह्वान गरेका हुन् । प्रदेश प्रमुख…
बागमती प्रदेशको पहिलो बैठकमा पाँचवटा अध्यादेश टेबल
काठमाडौं । बागमती प्रदेशको पहिलो बैठकमा पाँचवटा अध्यादेश टेबल भएको छ । प्रदेशसभाको पहिलो बैठक प्रदेशसभा नियमावली २०७४ (पहिलो संशोधनसमेत) लाई अङ्गीकार गरी बैठक सञ्चालन गर्ने प्रस्ताव बहुमतले पारित गरेको थियो । संस्कृति तथा पर्यटन…
बागमती प्रदेशका नवनिर्वाचित प्रदेश सदस्यहरूलाई आज जेष्ठ सदस्य ढुङ्गानाले शपथ ग्रहण गराउने
काठमाडौं । बागमती प्रदेशका नवनिर्वाचित प्रदेश सदस्यहरूले आज पद तथा गोपनीयताको शपथ ग्रहण गर्दै छन् । बागमती प्रदेशसभा सचिवालय हेटौँडामा दिउँसो २ बजेका लागि शपथ ग्रहणको कार्यक्रम तय गरेको जनाएको छ । आज प्रदेशसभाका बाँकी…
बागमती प्रदेशसभाका नवनिर्वाचित सदस्यहरूको शपथ ग्रहण कार्यक्रम पुस दोस्रो साता हुने
मकवानपुर । बागमती प्रदेशसभाका नवनिर्वाचित सदस्यहरूको शपथ ग्रहण कार्यक्रम पुस दोस्रो साता हुने भएको छ । निर्वाचन आयोगले प्रदेशसभा सदस्यको नामावली प्रदेश प्रमुखलाई पुस २ गते हस्तान्तरण गरेसँगै प्रदेशसभा सचिवालयले सांसदहरूको शपथ ग्रहणको तयारी सुरु…
चन्द्रु मायालु
सुरज भट्ट -बेलकोटगढी,९ नुवाकोट म रमाउँदै थिए सुन्दर प्रकृतिले आँखा सेखि त्यस बखत सुन्दर प्रकृतिमा तिम्रो गन्ध बुझी । गन्धमा बिहानीको घाम जस्तो तिम्लाई देखे मायालु त्यही दिन देखि दीलमा तिम्रो नाम लेखे। तिमी र…
सुभद्रा तिमल्सिनीको तीजको कोसेली छमछमी नाच्ने हो (भिडियो सहित)
काठमाडौं । हिन्दु नेपालीहरुकोे महान चाड तीज नजिजकीएसंगै यतिबेला विभिन्न तीजगीतहरु बजारमा आईरहेका छन् । त्यसैमध्यमा सुभद्रा तिमल्सिनीको पहिलो प्रस्तुतीको रुपमा बजारमा आएको छ ‘छमछमी नाच्ने हो....बोलको गीत । गायक मुकुन्द महतको लय तथा शव्दमा…