दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल⚡पश्चिमी वायुको प्रभाव कायमै, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

साहित्य

कविता : जल्लादको ‘प्रेम’

तिम्रा हातहरूमा अझै ताजा रगतको गन्ध बाँकी छ, र तिमी भन्छौ— “यो मेरो समर्पण हो।” फलामे सिक्रीले घाँटी बाँधेर स्वतन्त्रताको हत्या गर्नुलाई यदि तिमी प्रेम भन्छौ भने, त्यो प्रेम होइन, एउटा बलात् अधिकारको सनक हो।…

दैवले उजाडेको फूलबारी

फूल झरे, सुवास झर्‍यो, फूलबारी रोइरह्यो, आमा झरिन्, दाजु झरे, सारा संसार रोइरह्यो। एउटा घाउमा आँसु सुक्न नपाउँदै अर्को घाउ आयो, दैवको निर्दयी खेलमा, यो छाती चिरिरह्यो। हिजो आमा हुनुहुन्थ्यो—घरभरि उज्यालो थियो, आज आमाको खाली…

गीति कविता : मेरो अभिभावक

देख्दा मुस्कान फुल्छ, मनमा उज्यालो छाउँछ, दुःखका ती घडीहरूमा साथ तिम्रै याद आउँछ। गल्ती हुँदा सही बाटो देखाउने हात तिम्रो, अँगालोमा बाँधिदिँदा हराउँथ्यो पीर मेरो। दाजु मात्र कहाँ हौ र, मामा पनि तिमी भयौ, बाबुसरी…

सम्झनाको त्यो दिन

सम्झनाको त्यो दिन त्यो दिन अझै आँखामा, त्यो क्षण मुटुमा बाँच्छ। समय टाढा लागे पनि, सम्झनाले नछोड्छ। सँगै हिँडेका बाटा, आज एक्लै छन् मेरा। हिजो आफ्ना लाग्ने मान्छे, आज बने पराई। क्यालेन्डरमा मेटिन्छ, दिन–मिति वर्षौँमा।…

“कहाँ सजिलो थियो?” — संघर्ष र पीडाको गजल

भएभरकालाई मक्ख पारी कहाँ सजिलो थियो त्यहीमाथि चाहियो रे संस्कारी कहाँ सजिलो थियो साथी  दुई चार वर्षमै  म यसरी गलिसकेँ मेरी आमाले बोकेको भारी कहाँ सजिलो थियो म त्यस्तो योद्धा हुँ तिम्रो समाजसँग लडिरहेको १५ वर्षमै घरको…

कविता : तिमी कहिल्यै मेरो हुन सकेनौ

तिमी केवल तिम्रै अहङ्कारका परिधि हौ म मेरो आफ्नै चेतनाको अनन्त। हामिबिच ‘म’ र ‘मेरो’ को एउटा भ्रमपूर्ण वृत्त थियो जसको परिधिबाट आज म पूर्ण रूपले मुक्त भएकी छु। जब जोडिएथ्यो सम्बन्ध ​उसले आफ्ना तृष्णाको…

गीति कविता : समयको पाठशाला

समयको पाठशालामा, अक्षर छैन पाठमा, घाउले लेख्छ कथा यहाँ, आँसुको मसी साथमा। हारले सिकाउँछ उठ्न, पीडाले बलियो हुन, मान्छे आफैँ गुरु बन्छ, आफ्नै जीवनको बाटामा। हावाले भन्छ—नझुक, पर्वतझैँ उभिइरह, बादलले भन्छ—रोए पनि, आकाशतिर हेरिरह। नदीले…

गीति कविता : सावनको सम्झना

सावनका ती झरीसँगै, सम्झनाका बादल आए, नयनभित्र पुराना ती, मौन कथा फेरि छाए। हराएको प्रेम होइन यो, हृदयमा दीप बनेको, हार मानेको छैन जीवन, आशाले बाटो छेकेको। समयले ती पाइला हाम्रा, टाढा-टाढा पारिदियो, भाग्यले अधुरा…

नेपाली कवि रञ्जनालाई इटालीको प्रतिष्ठित साहित्य पुरस्कार

काठमाडौँ । नेपाली कविता र साहित्यका क्षेत्रमा अन्तर्राष्ट्रिय पहिचान बनाउँदै आएकी कवि तथा लेखक रञ्जना निरौलाले इटालीको प्रतिष्ठित ‘इल मेलेतो दि गुइडो गोजानो’ साहित्य पुरस्कारअन्तर्गतको ‘ग्र्यान्ड जुरी प्राइस’ जितेकी छन्। मार्च २०२६ मा घोषित अन्तर्राष्ट्रिय…

निर्मल थापाको कविता संग्रह ‘जेन्जी काल’ को गृह विमोचन

नेपालगन्ज, २ असोज प्रख्यात लेखक तथा साहित्यकार निर्मल कुमार थापाको कविता संग्रह ‘जेन्जी काल’ कृतिको नेपालगन्जमा गृह विमोचन गरिएको छ । थापाको कविता संग्रह ‘जेन्जी काल’ तीन महिना अघि विमोचन भएको थियो । नेपालगन्जमा शुक्रबार…