दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल⚡पश्चिमी वायुको प्रभाव कायमै, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

साहित्य

हरिप्रसाद रिमालको प्रतिमा अनावरण, कलाकर्मी तथा संगीतकर्मी सम्मानित

काठमाडौं । हरिप्रसाद कल्याणी रिमाल नाट्यसंगीत प्रतिष्ठानको आयोजनामा रेडियो नेपालका प्रथम गायक तथा विशिष्ट रंगकर्मी एवं अभिनेता स्व. हरिप्रसाद रिमालको १०२औँ जन्मजयन्तीमा विशेष कार्यक्रम शुक्रवार सम्पन्न भएको छ। रिमालको जन्मजयन्ती पारेर शुक्रबार राजधानीको मध्य वानेश्वरस्थित…

गीति कविता : शान्तिको शंखनाद

भोकै छन् कतिपय मानव, घरबारहीन छन् धरा, रोगीका नयनमा आँसु, निभ्दैछन् आशाका झरा। हिउँजस्तो कठोर जाडो, ओत खोज्दैछन् प्राणी, युद्धाग्नि किन बल्छ अझै, जब पीडित छन् प्राणी॥ धन–धान्य क्षय हुँदैछ, अर्थचक्र थलिँदै गयो, शासनका आधार…

गीति कविता : फर्किने बाटो

साँझ झरेर गाउँमाथि सुनौलो रङ्ग छर्दा, एक्लो मनले तिम्रो याद फेरि किन सम्झँदा। डाँडापारि घाम डुब्यो, छायाँ आयो आँगन, तिमीबिनाको यो जीवन लाग्छ किन निर्जन। पात हल्लिँदा लाग्छ मलाई तिमी आयौ कि, चिसो हावाले कानैमा…

जागृति’ गीति एल्बम सार्वजनिक, महाकाव्यलाई संगीतमार्फत नयाँ पुस्तासम्म पुर्‍याउने प्रयास

काठमाडौं — महाकाव्यकार खेमनाथ दाहालका काव्य सिर्जनामा आधारित गीति एल्बम ‘जागृति’ काठमाडौंमा आयोजित विशेष समारोहबीच सार्वजनिक गरिएको छ। मिलापको आयोजनामा भएको कार्यक्रममा दाहालद्वारा रचित ‘श्वेतपत्र’ महाकाव्य र ‘योद्धा’ काव्यका श्लोकमा आधारित पाँच गीत सार्वजनिक गरियो।…

आरुष-टाइगर अन्तर्राष्ट्रिय कविता प्रतियोगिताको नतिजा सार्वजनिक

साहित्यिक पत्रकार संघद्वारा आयोजित दोस्रो विश्वव्यापी खुल्ला “आरुष-टाइगर अन्तर्राष्ट्रिय कविता प्रतियोगिता -२०८२” को नतिजा सार्वजनिक भएको छ । प्रतियोगितामा खोटाङका कवि शुभचन्द्र राई प्रथम भएाका छन् । सोही प्रतियोगितामा मकवानपुरका कवि तुलसी घिमिरे दोस्रो र…

प्रेमका अमर अनुभूति

मनको मन्दिरभित्र तिम्रै छवि उज्यालो, स्मृतिको फूल फुल्यो प्रेमको रसिलो। आँखामा आशा बोकी आयौ जूनझैँ, जीवनभरि बस्यौ तिमी हृदयको मूलो। विरहका बादल आए ढाक्न खोजे मन, मायाको ज्योति भने निभेन कहिल्यै पनि। समयले धेरै मोड…

पशुपतिनाथको चरणमा झुकेको श्रद्धा : साउनको पहिलो सोमबारको आध्यात्मिक अनुभूति

आज पवित्र साउन महिनाको पहिलो सोमबार, आराध्यदेव भगवान् श्री पशुपतिनाथको दर्शन गर्ने दुर्लभ सौभाग्य प्राप्त भयो। मन्दिरको मूलढोकातर्फ अघि बढ्दै गर्दा हजारौँ श्रद्धालुहरूको समुद्र देखिन्थ्यो। मित्रपारसम्म फैलिएको भक्तजनहरूको लामो पङ्क्ति केवल दर्शनको प्रतीक्षा थिएन, त्यो…

बैंककमा २१३औँ भानु जयन्ती भव्य रूपमा सम्पन्न, ‘भानु–२०८३’ कृतिको लोकार्पण

थाइल्याण्ड- नेपाली भाषा, साहित्य, कला तथा संस्कृतिको संरक्षण, संवर्द्धन र प्रवर्द्धन गर्ने उद्देश्यका साथ थाइल्याण्डको राजधानी बैंककमा आदिकवि भानुभक्त आचार्यको २१३औँ जन्मजयन्ती भव्य रूपमा सम्पन्न भएको छ। नेपाली राजदूतावास, बैंककको आयोजना तथा थाइल्याण्डस्थित विभिन्न नेपाली…

कविता : नपग्लिनु है…

कसैले जलायो भनेर यसरी पग्लिनु हुँदैन तिमी। यदि हरेक चोटसँगै आफ्नो अस्तित्व गलाउँदै गयौ भने, एक दिन आफैं समाप्त हुनेछौ। त्यो दिन मेरो कोठा मात्र होइन, मेरो जीवन नै अँध्यारो हुनेछ। किनकि उज्यालो दिने तिमी…

गीति कविता : प्रेमको त्यो रात

शीर्षक : प्रेमको त्यो रात जुन रात प्रेमले दुई मनलाई एकै धड्कन बनायो, त्यो रात केवल शरीरको होइन, आत्माको पनि मिलन थियो। आँखाले बोलेका शब्द ओठले भन्नै परेन, मौनताभित्र हजारौँ गीत गुञ्जिएका थिए। स्पर्शले विश्वासको…