लाइफ टाइम अचिभमेन्ट अवार्डबाट मणि नेपाली पनेरु सम्मानित
काठमाडौं–सुप्रसिद्ध समाजसेवी मणि नेपाली पनेरु क्यालिफोर्नियामा ‘एनएएनसि नेपाल साँझ २०१८’ को बिशेष समारोहमा लाइफ टाइम अचिभमेन्ट अवार्ड बाट सम्मानित भएका छन् । पनेरुलाई उहाँको गृह राज्य क्यालिफोर्नियामा लामोसमयदेखी निस्वार्थ सेवा पु¥याएबापत अवार्ड प्रदान गरिएको हो…
कृष्णभक्त महर्जनको सिमसिमे पानी सार्वजनिक
काठमाडौं। नेपालभाषामा सुपरहिट गीत दिन सफल हङकङमा रहेका नेपाली उस्ताद कृष्णभक्त महर्जनको नेपालीमा पनि गीत सार्वजनिक भएको छ। नेपालीभाषीहरुको विशेष अनुरोधमा उस्ताद महर्जनले गीत सार्वजनिक गरेका हुन्। दशैं–तिहारको अवसरमा सार्वजनिक भएको उस्ताद महर्जनको गीतको वोल…
सरकारलाई दिएको समर्थन समाप्त भैसक्यो, अब जुनसुकै बेला समर्थन फिर्ता लिएको सानो सूचना दिन्छौं : मनिष सुमन
काठमाडौं, २५ कात्तिक । राष्ट्रिय जनता पार्टीका महामन्त्री एवम् प्रदेश सभा सदस्य मनिष सुमनले यो सरकार संघीयताविरोधी रहेको आरोप लगाएका छन् । आइतबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै उनले सरकार पूर्ण रुपमा असफल…
ओली सरकार पूर्ण रुपमा असफल, अहिले राष्ट्रिय सहमतिको सरकारको आवश्यक छैन् : चिनकाजी श्रेष्ठ
काठमाडौं, २५ कात्तिक । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता चीनकाजी श्रेष्ठले वर्तमान सरकार पूर्ण रुपमा असफल भैसकेको दाबी गरेका छन् । आइतबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै उनले भने,‘अहिलेको सरकारले दिन दुई…
ओली सरकार असफल भए सिँगो राष्ट्र नै असफल हुन्छ : रायमाझी (भिडियोसहित)
‘सरकारको गति अब रकेटको स्पीडमा हुन्छ’ काठमाडौं, २५ कात्तिक । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का स्थायी समिति सदस्य टोपबहादुर रायमाझीले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको वर्तमान सरकारले अब ‘पिक–अप’ लिने घोषणा गरेका छन्…
अञ्जली दिदीको यो बर्षपनि सामुहिक भाइटीका
काठमाडौं। विगत बीसौं बर्षदेखि सामुहिक रुपमा भाइटीका गर्दैआएकी सवैकी दिदी अञ्जली दिदीले यो बर्षको भाइटीकाको दिन आज दिउंसो सार्वजनिक भाइटीका लगाइदिने कार्य गरेकी छन्। काठमाडौंको बसन्तपुर स्थित काष्ठमण्डपको प्रांगणमा पाल टांगेरै भएपनि भाइटीका लगाइदिने कार्य…
जिप दुर्घटना,तीन घाइते
धनगढी,सुदूरपश्चिम प्रदेश सरकारका सामाजिक विकासमन्त्री दीर्घबहादुर सोडारीले प्रयोग गर्दै आएका बा२झ ३१२५ नं को स्कारपियो जिप गए राति कैलालीमा दुर्घटना हुँदा तीन जना घाइते भएका छन् । मन्त्री सोडारी जिपमा सवार नरहेको अवस्थामा भएको दुर्घटनामा…
निर्मला पन्तका हत्यारा सार्वजनिक नगरेको भन्दै परिवार धर्नामा
कञ्चनपुर,राज्यले साढे तीन महिनासम्म पनि निर्मला पन्तका हत्यारा सार्वजनिक नगरेको भन्दै पन्तका बाबु यज्ञराजले आजबाट स्थानीय प्रशासनमा २४ सै घण्टा धर्ना दिने भएका छन् । ‘आज दिउँसो ११ बजे स्थानीय मदनचोकमा भेला भएर सयौँको सख्यामा…
वैदेशिक रोजगारीबाट फर्केकालाई १० लाखसम्म ऋण
काठमाडौं,वैदेशिक रोजगारीबाट फर्केका युवालाई व्यवसाय सञ्चालन गर्न १० लाख रुपैयाँ बराबरको ऋण उपलब्ध गराउने गरी सरकारले कार्यक्रम अघि बढाएको छ । विदेशबाट रेमिट्यान्ससहित सीप र प्रविधि ल्याएका नेपाली युवालाई देशको आर्थिक विकासमा सहभगी गराउने लक्ष्यसहित…
१७ जनाको ज्यान लिने चितुवा खोरमा
बुटवल,अर्घाखाँचीमा गत पाँच वर्षमा दुई दर्जन बालबालिकामाथि आक्रमण गरिसकेको र १७ जनाको ज्यान लिइसकेको चितुवा शनिवार भने स्थानीयले बनाएको खोरमा आफै पसेको छ । केहि दिनअघि मात्र जिल्लाको भुमिकास्थान नगरपालिका–९ ढिकुरा प्यालेका मदन घिमिरेका ४…