मौसम पूर्वानुमान : अधिकांश भू-भागमा सफा, हिमाली क्षेत्रमा आंशिक बदली⚡तेस्रो प्रयासमा सुदूरपश्चिमको सपना पूरा, बन्यो एनपीएल च्याम्पियन⚡दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग

छक्का पन्जा ३ ले आज २२ गतेको आम्दानी चलचित्र कर्मचारीहरुलाइ बाड्ने

सर्वाधिक दर्शकले रुचाउनु भएको चलचित्रहो छक्का पन्जा ३ यसै चलचित्रको युनिटले चलचित्र घरका कर्मचारीहरुलाइ २२ गतेको सम्पुर्ण आम्दानी कर्मचारीहरुलाइ बाड्ने भएको छ । दशै र तिहार जस्तो महान चाड पर्बमा पनि तपाईहरु को महत्वपुर्ण र अमुल्य…

नेपालीहरुको मौलिक संवत नेपाल संवत–आज नयाँ बर्ष ११३९ शुभारम्भ–आजै म्हःपूजाको रौनकता

काठमाडौं। नेपालीहरुको मौलिक संवत नेपाल संवत हो। नेपाल संवत अनुसारको आज नयाँ बर्ष ११३९ हो। आज नेपाली मौलिक संवत नेपाल संवत अनुसारको नयाँ बर्ष शुभारम्भ भएको छ। राष्ट्रिय विभूति शङ्खधर साख्वाले विसं ९३७ (इसं ८८०)…

पुष्पलको जोडी साम्राज्ञी

अहिलेकी हिट नायिका साम्राज्ञी राज्यलक्ष्मी शाहले नायक पुष्पल खड्कासँग जोडी बाँधिने भएको छ । यसअघि फिल्म मंगलममा पुष्पलसँग साम्राज्ञीले केमियो भूमिका गरेकी थिईन् । अब भने मंगलम निर्देशक नवल नेपालले निर्देशन गर्न लागेको नयाँ फिल्ममा…

बिजुली सर्ट भई आगलागी हुंदा ११ लाखको क्षती

काठमाण्डौं । कार्तिक २२ । लक्ष्मी पुजा गर्ने क्रममा विद्युत सर्ट भई आगलागी हुंदा ११ लाख रुपयाँ बराबरको धनमाल क्षती भएको छ । मध्यपुरथिमि–१स्थित लोकन्थलीमा बुधबार राति आगलागी हुँदा रु ११ लाख बराबरको धनमाल जलेर…

लक्ष्मीनारायणको मूर्तिमा आँखा राखेपछि देखिएको गजबको सजिवता

काठमाडौं। नेपाली पश्मिना व्यवसायी तथा सामाजिक अगुवा रविना श्रेष्ठको निवासमा स्थापित लक्ष्मीनारायण मन्दिरले पूर्णता पाएको छ। दशैंपछिको नेपालीहरुको दोश्रो महान पर्व तिहारको लक्ष्मीपूजाको दिन काठमाडौंको लाजिम्पाट स्थित रविना निवासको लक्ष्मीनारायण मन्दिरले पूर्णता पाएको हो। सक्कल…

घोषणापत्र दोहोरयाएर पढ्न ओलीलाई बामदेवको सुझाव

‘पार्टी एकता सुदृढ हुन्छ कि हुँदैन भन्ने कुरा सरकारको काममा भरपर्छ’ ‘निर्वाचन लड्ने कुराबाट म ब्याक भएको छैन, तर मलाई सांसद बनाईदेउ भनेर माँग्न जान्न’ काठमाडौं, २२ कात्तिक । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)…

भ्रष्टाचारीहरुलाई कारबाहीको प्रक्रिया चलिरहेको छ, अब यो प्रक्रिया झनै बढ्छ : गृहमन्त्री थापा

‘निर्मला प्रकरणका दोषी र अपराधीहरु छिट्टै कानुनको कठघरामा आउँछन्’ काठमाडौं, २२ कात्तिक । गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले सरकारले भ्रष्टाचारीहरुलाई कारबाही गरिरहेको बताउँदै आगामी दिनमा अझै कठोरताका साथ सरकार प्रस्तुत हुने चेतावनी दिएका छन् । बिहीबार…

रुख काटेर पैसा कमाउने मनस्थिति यो सरकारसँग छैन : वनमन्त्री बस्नेत

‘निजगढ विमानस्थल बन्ने आधार भएपछिमात्रै रुख कटानको अनुमति दिन्छु’ काठमाडौं, २२ कात्तिक । वनमन्त्री शक्ति बहादुर बस्नेतले विकास गर्दा वातावरणीय पर्यावरणलाई पनि ध्यानमा राखिने बताएका छन् । उनले बाराको निजगढमा प्रस्तावित अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको आधार…

एक महिनाभित्रै तीन राप्रपा एक हुन्छौं,९० प्रतिशत काम सम्पन्न : अध्यक्ष लोहनी

काठमाडौं, २२ कात्तिक । एकीकृत राप्रपा (राष्ट्रवादी) का अध्यक्ष डा. प्रकाशचन्द्र लोहनीले तीन वटै राप्रपाबीचको एकता प्रक्रियाको काम ९० प्रतिशत सम्पन्न भैसकेकोले अब एक महिनाभित्र एकता हुने घोषणा गरेका छन् । बिहीबार रिपोर्टर्स क्लब नेपालले…

कांग्रेस एक हुन्छ, पार्टीभित्र कुनै समस्या छैन् : सभापति देउवा

काठमाडौं, २२ कात्तिक । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति एवम् पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले अब पार्टी एक ढिक्क भएर अघि बढ्ने स्पष्ट पारेका छन् । बिहीबार साँझ रिपोर्टर्स क्लब नेपालले देउवा निवास बुढानिलकण्ठमा आयोजना…