एक महिनाभित्रै काठमाडौंमा कतारकाे भिसा सेन्टर
काठमाडौं,कतार काम गर्न जाने नेपाली श्रमिकलाई आवश्यक भिसा उपलब्ध गराउन र उनीहरुको स्वास्थ्य परीक्षणका लागि कतार सरकारले एक महिनाभित्रै काठमाडौंमा भिसा सेन्टर स्थापना गर्ने भएको छ । कामदार स्रोत मुलुकमै भिसा उपलब्ध गराउने कतार सरकारको…
छठ पर्वको मुख्य विधि अाज देखि सुरू
– हिमांशु चौधरी जनकपुरधाम कार्तिक २४ । प्रकृति प्रति कृतज्ञता र आराध्यदेव सूर्यको उपासना गरी मनाइने छठ पर्वको मुख्य विधि अाज देखि सुरू हुँदैछ । मुख्य विधि अन्तर्गत पहिलो दिन ( चतुर्थी ) को विधिमा अरबा–अरबाइन गरिन्छ, जसलाई…
मह जोडीलाई सम्मान
काठमाडौं। नेपालका ख्यातिप्राप्त हास्य कलाकारद्वय मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यलाई ‘जनआन्दोलन स्वर्ण पदक’ प्रदान गरिएको छ। विसं.२०४६ सालको जनआन्दोलनका सर्वमान्य नेता बीर गणेशमान सिंहको १ सय ४ औं जन्मजयन्तीको अवसर पारेर ‘मह’ जोडीलाई सम्मान गरिएको…
अव नायिका शुभेच्छा थापाको निर्देशनमा नयाँ चलचित्र लक्ष्मी–रानी निर्माण हुने
काठमाडौं। नेपालकी अत्यन्त पौरखी तथा मेहनती नायिका शुभेच्छा थापा अव निर्देशक बनेकी छन्। नेपालीहरुको दशैंपछिको दोश्रो महान पर्व तिहारको लक्ष्मीपूजाकै दिन नायिका थापा निर्देशक बन्ने घोषणा भएको हो। नायिका शुभेच्छा थापाले चलचित्र लक्ष्मी–रानीको निर्देशन गर्ने…
फर्केर आउ घर (शिव अधिकारी)
कस्तो सौम्य सुभाष चल्मल हुँदै घन्कीरहेको ध्वनी तावाको घिउमा जसै सुरसिलो पाकिरहेको फिनी घुमेको अनि सेल ताई भरिको फन्को बनी फन्फनी आएको छ तिहार फेरी मनको उल्लास लि सन्ससनी पाक्यो ताउलीमा मिठो र मसिनो यो…
कार्यकर्ता पक्राउको विरोधमा नेविसंघले प्रधानमन्त्रीको पुत्ला दहन गर्ने
काठमाडौं, २४ कात्तिक । नेपाल विद्यार्थी संघका अध्यक्ष नैनसिंह महरले तपेश्वर उच्च माध्यामिक विद्यालय काभ्रेका ईकाइ अध्यक्ष कृष्ण ढकाललाई विनासर्त रिहाई नगरिए कडा आन्दोलनमा उत्रिने चेतावनी दिएका छन् । शनिबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन…
इजरायलबाट शरिन तामाङ्गले गरिन रौतहटको आगलगी पीडितलाई सहयोग ।
रौतहट, २३ कार्तिक ।रौतहटको परोहा न.पा वडा नं ८ मोतिपुर नरकटिया टोलमा लक्ष्मी पुजाको राती दिपावली बति बाल्ने क्रममा आगलागी हुँदा ४ जनाको घरको धनमाल, पशुचौपाया जलेर पूर्ण नष्ट भएको छ । सर्लाही जिल्लाको बरहथवा…
‘गाडी दुरुपयोगको समाचार नै नक्कली हो, मैले थप सुविधा लिएको छैन’
काठमाडौं, २४ कात्तिक । संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले सरकारले विकास निर्माणका मुल कामहरु अब पूर्ण गतिका साथ अघि बढाउने र जनताले चाहेजस्तो परिणाम पनि आउने विश्वास दिलाएका छन् । शनिबार रिपोर्टर्स क्लब…
खुट्टा तान्ने प्रवृत्ति : एक नियति र मनोवृत्ति
-डा. हरिकुमार श्रेष्ठ मेरो बुझाईमा “खुट्टा तान्ने प्रवृत्ति” भन्नाले कुनै व्यक्ति, समुह वा वर्गको यस्तो चाहना हुन्छ कि जसमा उसले आफ्नो उद्देश्य हासिल गर्न वा मनोकांक्षा परिपूर्तिको लागि अर्को व्यक्ति, समुह वा वर्गको प्रगति पथमा…