मौसम पूर्वानुमान : अधिकांश भू-भागमा सफा, हिमाली क्षेत्रमा आंशिक बदली⚡तेस्रो प्रयासमा सुदूरपश्चिमको सपना पूरा, बन्यो एनपीएल च्याम्पियन⚡दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग

सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूले नेपाल सम्वत् ११३९ को अवसरमा दिनुभएको शुभकामना सन्देश

नेपाल सम्वत् ११३९ को पावन अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरुको सुख, शान्ति, समृद्धि तथा उत्तरोत्तर प्रगतिका लागि हार्दिक शुभकामना व्यक्त गर्दछु । सामाजिक, साँस्कृतिक र ऐतिहासिक दृष्टिले महत्वपूर्ण नेपालको मौलिक…

ओलीले दुई तिहाईको महत्व बुझेनन्, सरकार असफल भयो : डा. महत

काठमाडौं, २१ कात्तिक । नेपाली कांग्रेसका सह–महामन्त्री डा. प्रकाशशरण महतले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको वर्तमान सरकार पूर्ण रुपमा असफल भएको दाबी गरेका छन् । बुधबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको देउसी–भैलो कार्यक्रममा बोल्दै नेता…

केपी ओलीको विकल्प खोज्नेबारे अहिले सोच्नै सकिन्न : माधव नेपाल

‘ओलीजीसँग भीजन छ, देश बनाउने संकल्प गर्नुभएको छ, अब देश बन्छ’ ‘प्रधानमन्त्री आरामबाट फर्केपछि गाउँदेखि केन्द्रसम्मको एकता टुँगो लाग्छ’ काठमाडौं, २१ कात्तिक । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का बरिष्ठ नेता माधव कुमार नेपालले…

आयुष्मानको ‘बधाई हो’ सय करोड क्लबमा

मुम्बई। बलिवुड अभिनेता आयुष्मान खुराना र सान्या मल्होत्रा स्टारर फिल्म ‘बधाई हो’ ले भारतीय बक्सअफिसमा सय करोडको व्यापार गरेको छ । यो सँगै सय करोडको व्यापार पुरा गरेसँगै बलिवुडमा यस बर्ष सय करोडको व्यापार गर्ने…

तिहारको आज तेश्रो दिन गाई तिहार र लक्ष्मीपूजा

काठमाडौं। नेपालीहरुको दशैंपछिको दोश्रो महान पर्व यमपञ्चक अर्थात् तिहारको आज तेस्रो दिन लक्ष्मीपूजा र गाई तिहार। आज विहान गाईको पूजाआजा गरेर साँझ ऐश्वर्य, धनधान्य र सम्पन्नताकी देवी लक्ष्मीको पूजाआराधना गरी श्रद्धा भक्तिपूर्वक लक्ष्मीपूजा मनाइँदैछ। सफासुग्घर…

चिनियाँ सरकारद्वारा नेपाली प्राध्यापक झा पुरस्कृत

काठमाण्डौ: चीनको सियान सरकारले नेपाली प्राध्यापक डा। राजीवकुमार झालाई सन् २०१८ को लागि ‘सियान फ्रेण्डसिप अवार्ड’ पुरस्कार प्रदान गरेको छ । चीनको सान्सी प्रान्तस्थित सियान सरकारद्वारा प्रत्येक दुई वर्षमा दिइने उक्त पुरस्कारका साथ ‘सियान एक्सलेन्ट फरेन…

अमेरिकी चुनावको पूर्वसन्ध्यामा फेसबुक बन्द

सानफ्रान्सिस्को: अमेरिकी मध्यावधि चुनावमा हस्तक्षेप गर्ने कोसिसमा रहेका एक सय १५ विदेशी व्यक्ति एवं संस्थाका फेसबुक एकाउन्ट (खाता) बन्द गरिएको छ । अमेरिकी प्रहरीको चेतावनीपछि फेसबुकले बन्द गरेका खातामा ८५ वटा इन्स्टाग्राम खाता समेत रहेका छन्…

बेपत्ता आयोगले माघसम्म अध्ययन सक्ने

काठमाडौँ: बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगले ५५ जिल्लामा बेपत्ता पारिएका व्यक्तिको विस्तृत अध्ययन सकेको छ । बेपत्ता पारिएका व्यक्तिको आफन्तको उजुरीका आधारमा आयोगले ती जिल्लामा पुगेर विस्तृत अध्ययन सम्पन्न गरेको आयोगका प्रवक्ता डा विष्णुप्रसाद पाठक…

केशव स्थापितको आरोप– डोरमणि पौडेलको सीआईएसँग साँठगाँठ छ (भिडियोसहित)

‘डोरमणि पौडेल मुख्यमन्त्री हुन योग्य छैनन्, अब सशक्त प्रतिवाद सुरु भयो’ काठमाडौं, प्रदेश नम्बर ३ का भौतिक पूर्वाधार तथा विकास मन्त्रीबाट बर्खास्तमा परेका केशव स्थापितले मुख्यमन्त्री डोरमणि पौडेलको सिआईएसँग साँठगाँठ रहेको आरोप लगाएका छन् । उनले…