मौसम पूर्वानुमान : अधिकांश भू-भागमा सफा, हिमाली क्षेत्रमा आंशिक बदली⚡तेस्रो प्रयासमा सुदूरपश्चिमको सपना पूरा, बन्यो एनपीएल च्याम्पियन⚡दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग

काग तिहारमा काठमाडौंको रत्नपार्कमा काग सम्मेलन

काठमाडौं–काग तिहारको अवसर पारेर काठमाडौंको रत्नपार्कमा काग सम्मेलन गरिएको छ । काग तिहारमा  रमेश दुलाल ‘कागे’ले कागको स्वर निकालेर धेरैको संख्याका काग बोलाएर १५ औं काग सम्मेलन आयोजना गरे ।  राष्ट्रिय संगीतकर्मी संघले आयोजना गरेको काग सम्मेलनमा दुलालले…

२० मा बेचिने पानी ७ रुपैयाँमा तयार हुन्छ

काठमाडौं : अहिले देशमा बोत्तलको पानीको माग बढिरहेको छ । यसको साथमा मिसावट पनि भइरहेको छ । देशका कतियपय पानी उद्योगलाई त मिसावट भएको भनी सिल नै गरिएको छ । यद्यपि ती उद्योगहरु केहि साता वा…

आज काग तिहार

काठमाडौ– प्रत्येक वर्ष कार्तिक कृष्ण त्रयोदशीदेखि कार्तिक शुक्ल द्वितीयासम्म मनाइने हिन्दूको दोस्रो ठूलो चाड यमपञ्चक अर्थात् तिहार आजदेखि शुरु भएको छ ।  चान्द्रमासअनुसार कार्तिक कृष्ण त्रयोदशीदेखि शुक्ल द्वितीयासम्म पाँच दिन झिलीमिलीको पर्व तिहार मनाइन्छ ।…

माइती इण्डियाको पहलमा ४० नेपाली महिलाको उद्धार

 काठमाडौं । भारतको नयाँ दिल्लीमा बेचिन लागेका ४० जना नेपाली महिलाको उद्धार गरी माइती इण्डियाले नेपाल फिर्ता पठाउँदै छ । भारतको नयाँ दिल्लीमा बेचिन लागेका नेपाली महिलालाई माइती इण्डियाका संस्थापक बालकृष्ण पाण्डेको पहलमा उद्धार गरिएको…

‘कुखुराको मुल्यपनि उत्पादक संघले निर्धारण गर्न पाउनुपर्ने’

‘भारतमाझैं नेपालमा पनि किसानहरु आत्महत्या गर्न बाध्य हुनुपर्ने अवस्था नआओस्’ काठमाडौँ,१९ कात्तिक । नेपाल बोईलर कुखुरा पालक तथा उत्पादक संघले कुखुरा व्यवसायी संघले आफुखुशी जिउँदो कुखुराकोे मुल्य निर्धारण गर्दा उत्पादक किसान वर्गलाई ठूलो मर्का परेको…

कालिञ्चोक केवुलकार अनधिकृत रुपमा निर्माण गरिएको भन्दै कालिञ्चोक सरोकार तथा संघर्ष समितिद्धारा खारेजीको माग

काठमाडौं, १९ कात्तिक । कालिञ्चोक सरोकार तथा संघर्ष समितिले केही दिन अघि परिक्षण गरिएको कालिञ्चोक केवुलकार अनधिकृत रुपमा निर्माण गरिएको आरोप लगाएको छ । सोमबार रिपोर्टर्स क्लब नेपालमा समितिले पत्रकार सम्मेलन गर्दै अनधिकृत रुपमा जंगल…

मेयर विद्यासुन्दरको दाबी : ‘५ वर्षमा गर्ने काम मैले डेढ वर्षमा गरिसकें’

काठमाडौंमा मोनोरेल चलाएरै छाड्छु’ काठमाडौं, १९ कात्तिक । काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले आफू मेयरमा निर्वाचित भएर काम सुरु गरेको यो डेढ वर्षको अवधिमा धेरै काम सम्पन्न गरिसकेको स्पष्ट पारेका छन् । उनले भने,‘म मेयर…

लगातार १ सय २६ घण्टा नृत्य गरेर ‘गिनिज बुक अफ वल्र्ड रेकर्ड’ तोड्ने बन्दना नेपालको घोषणा

‘कार्यक्रम यही मंसिर ०७ गते बत्तिसपुतलीको बिग फुडल्याण्ड हुने’ काठमाडौं, १९ कात्तिक । नेपाली कला र संस्कृतिलाई विश्वमा चिनाउने उद्देश्यले धनकुटा महालक्ष्मी नगरपालिका मुर्तिढुङ्गा–९ मा जन्मिएकी १७ वर्षीया बन्दना नेपालले ‘गिनिज बुक अफ वल्र्ड रेकर्ड’…

सरकारले ईन्जिनियरहरुको कुरै सुनेन : ई. पोखरेल

काठमाडौं, १८ कात्तिक ।कार्यक्रममा नेपाल ईन्जिनियर्स एशोसिएशनका कार्यकारी सदस्य ई. होमनाथ पोखरेलले राष्ट्रिय पूर्ननिर्माण प्राधिकरण गठन भएको आज ३ वर्ष पूरा भएर ४ वर्ष लागेको बताउँदै अहिलेपनि निर्माणका कामहरु सुस्त गतिमा भएको गुनासो पोखे ।…

सिंहदरबार निर्माणको काम १८ महिनामा सम्पन्न हुन्छ : सहसचिव मानन्धर

काठमाडौं, १८ कात्तिक । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका सहसचिव राजुमान मानन्धरले अबको १८ महिनाभित्र सिंहदरबारको प्रवलीकरणको काम सम्पन्न हुने बताएका छन् । उनले भने,‘सिंहदरबार अब भत्काउनुपर्दैन् । प्रवलीकरण गर्ने हो । हामी टेण्डर गरेर प्रवलीकरणको काम…