राति १० बजेपछि देउसी भैलो खेल्न नपाइने
काठमाडौँः जिल्ला प्रशासन कार्यालय काठमाडौँले राति १० बजेभन्दा पछाडि देउसी भैलो नखेल्न सर्वसाधारणलाई अनुरोध गरेको छ । रातको समयमा देउसी भैलोका नाउँमा उच्छृङ्खल गतिविधि हुनसक्ने भन्दै तोकिएको समयभित्र मात्र देउसी खेल्न आग्रह गरिएको काठमाडौँका प्रमुख जिल्ला…
बक्स अफिस बेस्ट पप सिंगर अवार्ड समिर हमाललाई
काठमाडौं। थाइल्याण्ड र सिंगापुरको सामुद्रिक किनारामा आयोजित बक्स अफिस इन्टरनेशनल म्युजिक भिडियो अवार्ड २०१८को नेपाल संस्करण संपन्न भएको छ। ललितपुरमा आयोजित नेपाल संस्करणको त्यस अवार्ड कार्यक्रममा गायक समिर हमाल बेस्ट पप सिंगर अवार्डवाट अवार्डेट बनेका…
डोल्पा जीप दुर्घटनामा मृत्तक सबैको सनाखत (नामसहित)
डोल्पा, २० कात्तिक । ठूलीभेरी नगरपालिका–९ को कालागौँडा नजीकै बतासे वडारमा सोमबार भएको जीप दुर्घटनाका मृत्तक सबैको सनाखत भएको छ । मृत्यु हुनेमा त्रिपुरासुन्दरी नगरपालिका–१ त्रिपुराकोटका ४५ वर्षीय हेमराज हमाल, १८ वर्षीया लक्ष्मी रोकाय, ६२ वर्षीय…
आज कुकुर तिहार
काठमाडौँ, २० कात्तिक । यमपञ्चकको दोस्रो दिन कुकुरलाई पूजा गरी खानेकुरा खुवाइँदै कुकुर तिहार मनाईदै छ । कार्तिक कृष्ण चतुर्दशीका दिन कुकुरलाई मीठा मीठा परिकार खान दिए यमराजको ढोकामा द्वारपालका रूपमा बस्ने श्याम र सबल…
भवानी प्राथमिक विद्यालयमा थप दुई कोठाको पुस्तकालय निर्माण हुने, नेदरल्यान्डका नागरिक एनालिस तथा हेन्कले सहयोग गर्ने
गोरखा, १९ कात्तिक। बिनासकारी भुकम्प पश्चात् पुनर्निर्माण हुँदै गरेको भिमसेन थापा गाउँपालिका ८ बोर्लाङ (ऐरिभन्ज्याङ) स्थित श्री भवानी प्राथमिक विध्यालयमा थप दुई कोठाको पुस्तकालय निर्माण हुने भएको छ। नेदरल्यान्डका नागरिक एनालिस तथा हेन्कले उक्त भवन…
माइती ईन्डिया को पहलमा ४०नेपालीको उद्वार नाम सहित
काठमाडौं । भारतको नयाँ दिल्लीमा बेचिन लागेका ४० जना नेपाली महिलाको उद्धार गरी माइती इण्डियाले नेपाल फिर्ता पठाउँदै छ । भारतको नयाँ दिल्लीमा बेचिन लागेका नेपाली महिलालाई माइती इण्डियाका संस्थापक बालकृष्ण पाण्डेको पहलमा उद्धार गरिएको…
रास्ट्रका लागि शान्ति” भन्ने मुल नारा सहित स्वर्गीय राजा बीरेन्द्र शान्ति प्रतिष्ठानद्वारा शुभकामना आदन प्रदान तथा चियापान ,खुला विचार गोष्ठिका कार्यक्रम सम्पन्न
ललितपुर १९ कातिक । "रास्ट्रका लागि शान्ति "मुल नारा सहित स्वर्गीय राजा बीरेन्द्र शान्ति प्रतिष्ठानले तिहार, छठ लगायतका राष्ट्रिय पर्वको अवसर पारेर सोमबार स्वर्गीय राजा बीरेन्द्रको सालिक जावलाखेलमा शुभकामना आदन प्रदान तथा चियापान ,खुला विचार…
शेयर बजार अनलाइन प्रणालीमा
काठमाडौँः मंगलबारदेखि शेयर कारोवार अनलाइन प्रणालीबाट हुने भएको छ । धितोपत्र बजारको नियामक निकाय नेपाल धितोपत्र बोर्डको निर्देशनअनुसार नेपाल स्टक एक्सचेञ्जले पूर्ण स्वचालित अनलाइन प्रणाली कार्यान्वयनमा ल्याउन लागेको हो । स्टकका प्रवक्ता मुरहरि पराजुलीले अनलाइन कारोवार…
ह्याक गरिएका ८१ हजार फेसबुक एकाउन्टका गोप्य मेसेजहरु बिक्रीमा !
काठमाडौँ। ह्याकरहरुले ह्याक गरेका कम्तीमा पनि ८१ हजार फेसबुक एकाउन्टका गोप्य मेसेजहरु प्रकाशित गर्ने तयारी गरेका छन् । उक्त ‘अपराधी’हरुले बीबीसी रसियन सर्भिस (बीबीसीआरसी)सँग आफूहरुसँग कुल १ सय २० मिलियन अर्थात् १२ करोड फेसबुक एकाउन्टको डिटेल…