सहकार्यबाट मात्रै समृद्ध नेपाल सम्भव : प्रधानमन्त्री
काठमाडौं - प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय एकता र सहकार्यबाट मात्रै समृद्ध नेपाल सम्भव हुने बताएका छन् ।बकर–इद (इदुल जोहा) को अवसरमा एक शुभकामना सन्देश जारी गर्दै प्रधानमन्त्री ओलीले एकता र सहकार्यको उच्चतम अभ्यासबाटै नेपालीले…
हरिवंशको स्वरमा ‘कथा काठमाण्डु’को ‘धुलोमाण्डु’ रिलिज
काठमाण्डौको समस्यालाई उजागर गर्दै तयार पारिएको चलचित्र ‘कथा काठमाण्डु’को ‘धुलोमाण्डु’ बोलको गीतको भिडियो रिलिज गरिएको छ । असोज १२ गतेबाट रिलिज हुन लागेको यो चलचित्रको गीतमा सुरज विक्रम थापाको शब्द तथा संगीत छ । यो…
बकर इद मनाइँदै, प्रदेश १, २ र ५ मा सार्वजनिक बिदा
काठमाडौं -मुश्लिम धर्मावलम्बीले आफ्नो चाड बकर इद आज मनाउँदै छन् ।३ दिनसम्म मनाइने यो पर्वलाई ‘इद–उल–जुहा’ पनि भनिन्छ । बलिदानीको पर्वका रुपमा लिइने बकर इद मुश्लिम महिना जुल हिज्जाको दशौँ दिन मनाउने गरिन्छ । आजको…
विमानस्थलका कर्मचारीलाई कारवाही गर्न माग गर्दै पब्लिक ईनोभेटर ई. कंडेलले बुझाए पर्यटनमन्त्री अधिकारीलाई ज्ञापनपत्र
काठमाडौं-पब्लिक ईनोभेटर ई. दिपेन्द्र कंडेलले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका रडार कर्मचारीलाई कारबाही गर्न माग गर्दै आज संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री रवीन्द्र अधिकारीलाई ज्ञापनपत्र बुझाएका छन् ।सोमबार अपरान्ह सिंहदबारस्थित् मन्त्रालयमा पुगी कंडेलले मन्त्री अधिकारीलाई ज्ञापनपत्र बुझाएका…
फेसबुकको विज्ञापनमा कर लगाउन विकास समितिको निर्देशन
संसदको विकास समितिले फेसबुक, ट्वीटर लगायतका सामाजिक सञ्जालमा हुने विज्ञापनलाई करको दायरामा ल्याउन निर्देशन दिएको छ ।समितिको सोमबार बसेको बैठकले समाजिक सञ्जालमा विज्ञापन वापत ठूलो रकम बाहिरिएको भन्दै नियमन गर्न सञ्चार र अर्थमन्त्रालयलाई निर्देशन दिएको…
अनुगमनमा अवरोध गरेको भन्दै कालीमाटीका तरकारी व्यवसायी प्रक्राउ
काठमाडाैँ– अनुगमनमा अवरोध गरेको भन्दै कालीमाटी तरकारी तथा फलफूल ब्यवासायी संघका अध्यक्ष भरत खतिवडा र अर्का व्यवसायी बिमल ढुंगानालाई पक्राउ गरेको छ । उनीहरुलाई महानगरीय प्रहरी परिसर टेकुमा राखिएको छ । विवाद बारे बुझ्न आपूर्ति…
पेट्रोलियम पदार्थको मूल्य बढ्यो
काठमाडौं– नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बृद्धि गरेको छ।आज बेलुका १२ बजेपछि लागू हुने गरी निगमले पेट्रोलमा प्रतिलिटर १ तथा डिजेल र मट्टीतेलको २/२ रुपैयाँ मूल्य बृद्धि गरेको हो। बढेको मूल्यअनुसार पेट्रोल प्रतिलिटर १११ रुपैयाँ…
‘नाई नभन्नु ल ५’ मेकरलाई ब्रान्ड, ट्रेलर र बिदाको भर
निर्देशक विकासराज आचार्य यसपटक चलचित्र ‘नाई नभन्नु ल ५’लाई लिएर आत्मविश्वासी देखिएका छन् । चलचित्र रिलिज हुन एक साता पनि बाँकी नरहेको अवस्थामा विकासले प्रचारलाई त्यती तताएका छैनन् । अरु चलचित्रका निर्माताले मोफसल टुर, मिडिया…
गौसेवाको लागि काठमाडौंमा भव्य कथावाचन हुँदै
काठमाडौं-नेपाल मारवाडी ब्राम्हण सेवा संघको आयोजनामा भव्य भागवत कथा वाचन भईरहेको छ । नेपालमा गौसेवा कार्यलाई व्यवस्थित रुपमा अगाडि बढाउन श्रावण ३१ गतेबाट शुरु भएको कथावाचन भदौ ८ गतेसम्म हुने भएको छ ।संगीतमय भागवत कथावाचन…
नेपालले यसरी नाप्दै छ सगरमाथाको उचाइ
सरकारले सगरमाथाको उचाइ मापन गर्दै छ । शेर्पा आरोहीमार्फत जिपिएस ९ग्लोबल पोजिसनिङ सिस्टम० उपकरण सगरमाथाको शिखरमै पुर्याएर उचाइ मापन गर्ने भएको हो । मौसमको अनुकूलताका आधारमा ०७६ वैशाखदेखि असोजसम्म उपकरणसहित शेर्पा टोलीलाई सगरमाथाको शिखरमा पुर्याउने सरकारी कार्ययोजना…