मौसम पूर्वानुमान : अधिकांश भू-भागमा सफा, हिमाली क्षेत्रमा आंशिक बदली⚡तेस्रो प्रयासमा सुदूरपश्चिमको सपना पूरा, बन्यो एनपीएल च्याम्पियन⚡दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग

सरकारको कार्यशैली र बजेटमा सन्तुष्ट हुने आधार छैन: रायमाझी

काठमाडौं-सत्तारुढ दल नेकपाका स्थायी समिति सदस्य एवम् पूर्व उपप्रधानमन्त्री टोपबहादुर रायमाझीले सरकारले परम्परागतभन्दा अर्को नयाँ आयाम थप्ने बजेट ल्याउन नसकेको आरोप लगाएका छन् ।मंगलबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै नेता रायमझीले भने,‘बजेटमार्फत समग्र…

विश्व बालश्रम विरुद्ध दिवस सहित मिडिया ग्रुपको तेस्रो वार्षिकोत्सव सम्पन्न

काठमाडौं  -हरेक वर्ष जुन १२ तारिखमा विश्वभर मनाइदै आएको बालश्रम विरुद्ध दिवस काठमाडौँमा मनाईएको छ ‍।  सामाजिक सचेतना र सरोकार बढाउने उद्धेश्यले  बालश्रम बिरुद्ध दिवस जया देबकोटा क्याम्पस हलमा एम्नेष्टि इन्टरनेशनल नेपाल मिडिया ग्रुपको तेस्त्रो वार्षिकोत्सवको…

स्कटल्याण्डकी चर्चित डिजे डेक्सी २ गते चितवन आउँदै

भरतपुर-स्कटल्याण्डकी चर्चित डिजे डेक्सीले नेपाली युवायुवती नचाउने भएकी छन् । ‘सान मिगेल वेट फेष्ट २०१८’मा उनले बिभिन्न आकर्षक डिजे प्रस्तुति मार्फत नेपाली युवायुवती नचाउने भएकी हुन् । यहि शुक्रबार अर्थात २५ गतेबाट सुरु हुने ‘सान…

नङ नकाटी भत्ता बुझ्न आउनेलाई भत्ता नदिइने

रोल्पा-पुसमा जिल्लालाई खुला दिसामुक्त घोषणा गरेपछि सुस्ताएको पूर्ण सरसफाइ अभियान स्थानीय तहमा जनप्रतिनिधि पाएसँगै पुनः सक्रिय देखिन थालेको छ ।अभियानलाई सार्थक तुल्याउन तथा तोकिएकै समयमा पूर्ण सरसफाइ उन्मुख बनाउन यहाँका जनप्रतिनिधिले विभिन्न सिर्जनशील अभ्याससमेत गर्न…

किम र ट्रम्पको पहिलो चरणको ऐतिहासिक शिखर वार्ता सकियो

नेपालबाट नजिकै रहेको सिंगापुरमा विश्वका दुई शक्तिशाली राष्ट्रका प्रमुखहरुको बहुचर्चित शिखर बार्ता केहीबेर अगाडी सुरु भएको छ । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्प र उत्तर कोरियाली नेता किम जोङ उनबीचको अभूतपूर्व शिखर वार्ताको पहिलो चरणको भेटघाट…

रुपन्देहीमा अनुगमन समितिले गर्यो भैरहवामा ३ वटा ट्राभल एजेन्सीमा शिल

भैरहवा-नेपाल–भारत सीमाक्षेत्र रुपन्देहीको बेलहियामा रहेका केही ट्राभल एजेन्सीहरुले पर्यटकहरु ट्राभल एजेन्सीको नाममा ठगि गरेको खुलासा भएको छ ।सो क्षेत्रमा रहेका ट्राभल एजेन्सीहरुमा अनुगमन गर्दा दर्ता नै नभएका ट्राभल एजेन्सीहरुले पर्यटकहरुलाई ठग्ने गरेको खुलेको हो ।…

सिण्डिकेट अन्तसँगै धमाधम यातायात सेवा विस्तार, लामाटारबाट बुढानिलकण्ठसम्म बस सेवा शुरू

ललितपुर-यातायात क्षेत्रमा सिण्डिकेट अन्तसँगै विभिन्न रुटमा यातायात सेवा विस्तार हुँदै गर्दा ललितपुरको लामाटारबाट काठमाडौंको बुढानिलकण्ठसम्म बस सेवा संचालनमा आएको छ । ‛हामी सबैको यातायात’ ले बस संचालनमा ल्याएको हो । सोमबार ललितपुरको लामाटारस्थित पाटीचौरमा महालक्ष्मी…

एक हप्ताभित्र पसल हस्तान्तरण नगरिए आन्दोलनमा उत्रिने काष्ठमण्डप व्यापार समाजको चेतावनी

काठमाडौं-काष्ठमण्डप व्यापार समाजले एक हप्ताभित्र सिंहसत्ल मन्दिरमा रहेका १५ वटा पसलहरु हस्तान्तरण नगरिए आन्दोलनमा उत्रिने चेतावनी दिएको छ ।सोमबार रिपोर्टर्स क्लब नेपालमा समाजले पत्रकार सम्मेलन गरेर यस्तो चेतावनी दिएको हो । सम्पूर्ण कानूनी प्रक्रिया पूरा…

अब राजपा सरकारमा जान्छ: महासचिव झा

काठमाडौं-राष्ट्रिय जनता पार्टी नेपालका महासचिव केशव झाले आफ्नो पार्टी बढिमा एक साताभित्रै सरकारमा सहभागी हुने स्पष्ट पारेका छन् । उनले भने,‘हामी सरकारमा सहभागी हुनेबारे सम्वाद जारी छ, सरकारले राजपासँग सम्वाद जारी राखेको छ, यसबारेमा औपचारिक…

दिया र कृशल एसइइ मोडल हन्टको उपाधी उच्चाल्न सफल

काठमाडौं-पहिलो संस्करणको एसइइ मोडल हन्ट २०१८ को उपाधि दिया श्रेष्ठ र कृशल श्रेष्ठले जितेका छन् । डिएम इन्टरटेन्मेन्टको आयोजना र थ्रीडि नेपालको व्यवस्थापनमा भएको प्रतियोगितामा ५० जना प्रतिस्पर्धीलाई पछाडी पार्दै तनहुँकी १४ बर्षिया दिया श्रेष्ठ र…