पशुपति क्षेत्रलाई हरियाली बनाउन वृक्षरोपण अभियान
काठमाडौँ-वैदिक सनातन धर्मावलम्बीको आस्थाको केन्द्र पशुपति क्षेत्रलाई हरियाली बनाउन वृक्षरोपण अभियान शुरुभएको छ । सो अभियानअन्तर्गत पाँच हजार विरुवा रोपिने भएको हो । अभियानको शनिबार संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्रप्रसाद अधिकारीले शुभारम्भ गरेका थिए…
मनोज गजुरेल अभिनित चलचित्र ‘सय कडा दश’को छायांकन सम्पन्न
काठमाडौं – हास्यकलाकार मनोज गजुरेलको परिचय थपिएको छ । उनको मुख्य भूमिका रहने चलचित्र ‘सयकडा दश’को छायांकन आज सोमबारदेखि राजधानीमा सुरु भएको छ ।बौद्ध नयाँबस्तीस्थित सर्वेश्वर महादेव मन्दिरबाट चलचित्रको छायाँकन सुरु भएको हो । सोही…
नेपालगञ्ज गोल्डकपको उपाधि ‘लाली रूपन्देही’लार्इ
नेपालगञ्ज : ‘नेपालगञ्ज गोल्डकप फुटबल प्रतियोगिता’ को उपाधि लाली रूपन्देहीले जितेको छ । शनिबार भएको उपाधि भिडन्तमा ‘सीएमजी क्लब संकटा’लार्इ १-० गोलअन्तरले हराउँदै रूपन्देहीले उपाधि कब्जा ग-यो । निकै चर्को गर्मीका बीच बाँकेको खजुरा डिगाउँमा…
होशियार ! म:म बाट पनि साइड इफेक्ट हुन्छ
के तपाइँ म:म खानु हुन्छ यदि खानु हुन्छ भने आजैबाट सचेत हुनु होस् । म:म बनाउन मैदाको प्रयोग गरिन्छ । मैदाबाट बनेको म:म दैनिक खानु शरीरका लागि खतरनाक हुन्छ भन्ने कुरा धेरैलाई थाहा नहुन सक्छ…
किन भाइरल भइरहेको छ यो भिजिटिङ कार्ड ?
सोसल मिडियाको यो जमानामा कहिले के भाइरल हुन्छ ? भन्ने कुराको अनुमान लगाउन गाह्रो पर्दछ । पछिल्लो समय सोसल मिडियामा एउटा भिजिटिङ कार्ड चर्चाको विषय बनिरहेको छ ।भारतका एक अवकाशप्राप्त कर्मचारीको भिजिटिङ कार्डले ट्वीटरमा राम्रै…
From K.P Sharma Oli to known personalities all framed in Chayngba Lama’s CB Framing
Kathmandu-CPN-UML Chairman KP Sharma Oli has been astonished to see the unmatched framing of his photo. Oli was so stunned to see the wonderful miracle frames made in Nepal by the famous photographer Chyangba Lama…
सञ्चारकर्मी यादवको अध्यक्षतामा पत्रकार समाजको प्रादेशिक समिति गठन
काठमाडौं-अधिकारका लागि पत्रकारिता भन्ने मूल नाराका साथ मधेशका सञ्चारकर्मीहरुको प्रादेशिक भेला काठमाडौंमा सम्पन्न भएको छ । प्रदेश ३ लाई आधार बनाई पत्रकारिता गर्दै आएका सञ्चारकर्मीहरुको भेला मधेश मिडिया हाउसमा सम्पन्न भएको हो ।संघीय संरचना अनुसार…
कम्युनिष्टहरु आफूईतरका विचारलाई स्विकार्दैनन्उ:पसभापति निधि
काठमाडौं-प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधीले लोकतन्त्रले मानिसलाई स्वतन्त्रता प्रदान गर्ने जिकिर गरेका छन् । उनले कम्युनिष्टहरुले आफूईतरका विचारलाई स्विकार नगर्ने समेत आरोप लगाए । शुक्रबार रिपोर्टर्स क्लब नेपालमा गायक कृष्ण बि.क.कोे पहिलो…
दृष्टिविहीनहरुले प्रधानमन्त्रीलाई भने: कीबाँच्ने आधार देउ कीमारिदेउ
काठमाडौं-नेपाल दृष्टिविहीन अपाङ्ग जागरण संघर्ष समितिले सरकारले आफूहरुलाई उपेक्षा गरेको भन्दै तत्कालशिक्षा, स्वास्थ्य र रोजगारीको व्यवस्थागर्न माँग गरेको छ । प्रधानमन्त्री केपीशर्मा ओलीले आफूहरुलाई ढाँटेको उनीहरुको आरोप छ ।सरकारले आफूहरुलाई रोजगारीको व्यवस्थानगरे जीवननिर्वाह भक्ताको व्यवस्थागर्नपनिउनीहरुले…
The chef who makes dishes with fusion of European and traditional Nepali dishes
After finsishing SLC from his mohan thapa in the hotel industry so he got himself a job as dishwasher in a drive through Resturant. After working there for nine months he got a promotion as…