प्रहरीको खोजी सूचीमा रहेका सांसद नवराज सिलवाल संघीय संसद भवन भित्र
काठमाडौँ — प्रहरीको खोजी सूचीमा रहेका सांसद नवराज सिलवाल संघीय संसद भवनभित्र पुगेका छन् । एमाले–माओवादीतर्फबाट संघीय संसदमा निर्वाचित सांसदहरुलाई प्रशिक्षण दिन आयोजना गरिएको कार्यक्रममा भाग लिन सिलवाल संसद भवन नयाँ बानेश्वर पुगेका हुन् । उनी शनिबार…
सेतो दुबी देखिने कारण- जानी राखौँ
हाम्रो समाजमा अनुहारमा सेतो दुबी देखिनुलाई कर्मको खेल भन्ने र उपचार नगर्ने प्रचलन व्याप्त छ । सेता दुवी आउनुलाई सामान्य रुपमा लिएर उपचार गर्न चासो नदेखाउनेहरु छन् । तर सेतो दुबी छालामा देखापर्ने समस्या मध्ये…
नेपालका सडक एसियाकै खराब, सिंगापुर उत्कृष्ट
काठमाडौं - नेपालका सडक एसियाकै खराब रहेको रिपोर्ट सार्वजनिक भएको छ । सिंगापुरको सडकलाई भने सबैभन्दा उत्कृष्ट मानिएको छ ।वर्ल्ड इकोनोमिक फोरमले एसियाली देशहरुको सडकको अवस्थाबारे सर्वेक्षण रिपोर्ट सार्वजनिक गरेको छ जसमा नेपाल सबैभन्दा पुछारमा…
बाख्रा चराउन गएकी आठ वर्षीय बालिका बलात्कृत, स्वास्थ्य अवस्था गम्भीर
पर्सा-पर्साको पटेर्वासुगौली गाउँपालिकामा आठ वर्षीय बालिकाको बलात्कार भएको छ । घरबाट बाख्रा चराउन निस्किएकी बालिका बलात्कारको शिकार भएकी हुन् ।बुधबार अपराह्न घरबाट बाख्रा चराउन निस्किएकी बालिका बेलुकासम्म घर नफर्केपछि परिवारका सदस्यले खोजतलास गर्दा गाउँपालिकाको वडा…
छोकि र शर्मिला बुद्धको सन्देश सहित सगरमाथा चडने
काठमाण्डौ - आगामी शनिवार फागुन १९ गते विश्व कीर्तिमानी परिषद नेपालले महामानव गौतम बुद्ध नेपालमा जन्मेका हुन भनेर "Buddha Was Born In Nepal" शीर्षकमा बुद्धको उपदेश वचन धम्र्मपदको सारगर्भित अंशहरु ७५ हजार जनाबाट एकै साचन…
सलमान खानको कार्यक्रम खारेज गर्न, जनसांस्कृतिक महासंघको चेतावनी
अखिल नेपाल जनसांस्कृतिक महासंघले आगामी फागुन २६ गते राजधानीमा हुन लागेको बलिउड स्टार सलमान खानको कार्यक्रम खारेज गर्न माग गरेको छ।‘सैनिक मञ्चलाई प्रयोग गरेर नेपालीहरू राष्ट्रियताप्रति कत्तिको संवेदनशील छन् भनेर जाँच्ने भित्री उद्देश्यअन्तर्गत हुन लागेको…
पहाडी र हिमाली जिल्लामा आज फागु पूर्णिमा मनाइँदै
काठमाडौं -फागुन शुक्ल पूर्णिमाका दिन मनाइने फागु अर्थात् होली पर्व बिहीबार हिमाली एवम् पहाडी जिल्लामा हर्षोल्लासका साथ मनाइँदैछ । वसन्त ऋतुको आगमनसँगै आपसी मेलमिलाप र सद्भावनाको सन्देश लिई आउने फागु पर्व आज परम्परागत रूपमा विभिन्न…
माओवादी केन्द्रका नेता टोपबहादुर रायमाझीलाई पितृशोक
बुटवल-पूर्वउपप्रधानमन्त्री एवं नेकपा [माओवादी केन्द्र] का नेता टोपबहादुर रायमाझीलाई पितृशोक परेको छ ।रायमाझीका बुबा बिनबहादुर रायमाझीको ८१ वर्षको उमेरमा गएराति उनको आफ्नै निवास सन्धिखर्क–९, अर्घाको खाडमा निधन भएको हो । उनका श्रीमती, दुई छोरा र…
होली भन्दा पहिले फेस र कपालको ध्यान दिनु पर्ने कुराहरु
होली, अर्थात रंगहरुको उत्सव । यसको आफ्नै सामाजिक, सांस्कृतिक, मनोवैज्ञानिक महत्व छ । खासमा होलीलाई रंगहरुको पर्व भनिन्छ । विभिन्न रंगले एकअर्कालाई रङ्याएर यो पर्व मनाइन्छ । यो उत्सव हामी त्यहीबेला मनाउँछौं, जतिबेला प्रकृतिमा हरियाली…
पूर्वमा पूर्वराजा ज्ञानेन्द्र शाहकाे भ्रमण, के छन् कार्यक्रम ?
काठमाडौं-पूर्व राजा ज्ञानेन्द्र शाह पूर्वाञ्चल भ्रमणमा जान लागेका छन् । प्राप्त जानकारीअनुसार उनी फागुन २० गते झापाको दमक जाने र त्यहाँको चियाबगानमा मुकाम बनाउनेछन् ।शाहले करिब तीन साता झापामा बिताउने बुझिएको छ । उनको साथमा…