अदालतसामु माफी माग्न डा.केसीलाई मिसन सिन्धुलीगढि मोर्चाको आग्रह
काठमाडौं- मिसन सिन्धुलीगढि राष्ट्रिय मोर्चाले डा. गोविन्द केसीलाई जनताकाबीचमा माफी माग्न आग्रह गरेको छ । रिपोर्टर्स क्लब नेपालमा मोर्चाले पत्रकार सम्मेलन गरेर सर्वोच्च अदालतको मानहानी गरेको भन्दै डा. केसीलाई माफी माग्न आग्रह गरेको हो ।…
प्रदेश नम्बर ५ को अस्थायी राजधानी बुटवलको सुन्दरता बढाउन सफाई अभियान सुरु
केशव भण्डारी/बुटवल-प्रदेश नम्बर ५ को अस्थायी राजधानी बुटवलको सुन्दरता बढाउन सफाई अभियान सुरु भएको छ ।बुटवलका सबै नाकादेखि मुख्य राजमार्ग क्षेत्रमा सफाई अभियान सुरु गरिएको हो ।सफा र सुन्दर बुटवल भन्ने नारा सहित प्रजातन्त्र दिवससँगै…
मधुवन महोत्सवमा कलाकारको घुँइचो
काठमाडौं- प्रदेश नम्बर ५ अन्तर्गतको बर्दियास्थित कुशुम्बा बजारमा नेपालका राष्ट्रिय कलाकारहरुले आफ्नो प्रस्तुतिमार्फत मनोरञ्जन दिने भएका छन् । आगामी फागुन २० देखि २९ गतेसम्म हुने ‘मधुवन औद्योगिक, व्यापार, पर्यटन तथा कृषि महोत्सव २०७४’मा अभिनेता निखिल…
गुण्डा नाइके मनोज पुनकाे प्रहरी इन्काउन्टरमा मृत्यु
गुन्डा नाइके मनोज पुन प्रहरी इन्काउन्टरमा मारिएका छन्। बुधबार बिहान रुपन्देहीको देवदहमा प्रहरीको गोलीबाट उनी मारिएका हुन्। पक्राउ गर्न गएको प्रहरी टोलीमाथि आक्रमण गरेर भाग्ने क्रममा प्रहरीको जवाफी कारबाहीमा उनको मृत्यु भएको प्रहरीले जनाएको छ।रुपन्देहीका…
के अब प्रदेश राजधानीमा महँगी बढ्छ ?
उमेशलाई छ डर बुटवल उपमहानगरपालिका–११ देवीनगरमा किराना पसल सञ्चालन गरेका उमेश खनालले ‘बुटवल नगरपालिका व्यवसायी कर’ भन्दै ३ हजार रुपियाँ तिरे ।गुल्मी नयाँगाउँ घर भएका खनाल लामो समय दुबईमा काम गरी बुटवलमा आएका थिए ।…
बानेश्वरकी चियावालीः जसले घर धान्न रातभरी चिया बेच्छिन्
सुरक्षा भट्टराई/ काठमाडौँ - राजधानीको नयाँबानेश्वर चोक पुग्दा रातीको दश बजिसकेको थियो । बजार लगभग बन्द भइसकेको थियो । तर, कोटेश्वरतर्फ जाने मदन भण्डारी मार्गको छेउमै रहेको चिया पसलमा भने चहलपहल थियो । एक जना…
‘स्नो मञ्जुश्री बिद्यालय’को चौथौ बाषिकोत्सव
काठमाडौं - मुलुकका दुर्गम र दूरदराजमा शिक्षाको अभावमा हुने समस्यालाई मध्यनजर गर्दे स्थापना गरिएको ‘स्नो मञ्जुश्री बिद्यालय’ले चौथौ बाषिकोत्सव मनाएको छ । काठमाडौको स्वयम्भुमा रहेको बिद्यालयले आर्थिक अभाव भइ पढ्न लेख्न नपाएका बिद्यार्थीहरुलाई अध्यापना गराउदै…
एनआरएन बेल्जियमको पहलमा रौतहटका शीतलहर पीडितलाई कम्बल वितरण
रौतहट-रौतहटको शीतलहर पीडितहरुलाई एनआरएन बेल्जियमद्धारा न्यानो कपडा कम्बल वितरण गरिएको छ । रौतहटको परोहा नगरपालिका वडा नम्बर ९ रामपुर खाप टोलमा १ सय ५०, राजदेवी नगरपालिका वडा नम्बर ९ को २० तथा फतुवा बिजयपुर नगरपालिका…
बिप्लव नेतृत्वको नेकपाद्धारा फागुन ८ गते नेपाल बन्द, थाहा पाउनुहोस् कारण गम्भीर छ !
काठमाडौं- नेपाल कम्युनिष्ट पार्टीले फागुन ८ गते नेपाल बन्दको आव्हान गरेको छ । आफ्ना नेता-कार्यकर्ताहरुमाथि बिनाकारण दमन गरेको भन्दै नेकपाले त्यसको विरोधमा ८ गते नेपाल बन्दको घोषणा गरेको हो । पार्टी महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ लेआइतबार…
सन्तोष केसी नेपाल ट्रेड युनियन महासंघको तेर्सो युबा सम्मेलनबाट उपाध्यक्षमा निर्वाचित
रुपन्देही - नेपाल ट्रेड युनियन महासंघ ‘जिफन्ट’ को तेर्सो युबा सम्मेलन सम्पन्न भएको छ । तेस्तै प्रमुख अतिथि बिष्णु रिमाल रहनु भएको कार्यक्रममा, बिष्णु लम्सालको अध्यक्षतामा बन्द सत्र कार्यक्रम संचालन गरि राजधानीमा सम्पन्न भएको सम्मेलनले ४…