मौसम पूर्वानुमान : अधिकांश भू-भागमा सफा, हिमाली क्षेत्रमा आंशिक बदली⚡तेस्रो प्रयासमा सुदूरपश्चिमको सपना पूरा, बन्यो एनपीएल च्याम्पियन⚡दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग

कुलमान घिसिङ्गललाई सिइओ अफ दि इयरको उपाधीले सम्मानित

काठमाडौँ-पहिलो सिइओ अफ दि इयरको उपाधी बिद्युत प्राधिकरणका प्रवन्ध निर्देशक कुलमान घिसिङ्गले पाएका छन् । नेपालमै पहिलो पटक आयोजना गरिएको नेपाल सिइओ अवार्डको उपाधि घिसिङ्गले जितेका हुन ।बुधवार बिजनेश प्लस टेलिभिजनले काठमाण्डौमा आयोजना गरेको सिइओ…

चमभ‘पूरानो सुट ल्याउनुहोस् नयाँलिएर जानुहोस्’ योजना आजबाट लागु

काठमाडौं- सुट बैंक एण्ड फेशन डिजाईन प्रा.लि.को ‘पूरानो सुट ल्याउनुहोस् नयाँ सुट लिएर जानुहोस्’ नामकबम्पर योजना आजबाट लागु भएको छ ।ग्राहकहरुको चाहनाबमोजिम पूरानो सुटलाई बजार व्यवस्थापन र नयाँ डिजाईनको सुट अर्डर गर्न सजिलो होस् भन्ने…

जनसवाल पब्लिकेशन र एनजिसिद्धारा पत्रकार मरहठ्ठा एक लाख नगदसहित सम्मानित

काठमाडौं । जनसवाल पब्लिकेशन प्रा.लि र नेपाल विश्व सहयोग संघ एनएजिसिले एनएजिसि पत्रकारिता प७३घढसरस्कार–२०१७बmउस बाट पत्रकार किरणबाब७३घढस मरहठ्ठालाई एक लाख नगदसहित सम्मान गरेको छ । रिपोर्टर्स क्लब नेपालमा जनसवाल पब्लिकेशन प्रा.लिले आयोजना गरेको सम्मान कार्यक्रमका…

देब्रेको सट्टा दाहिने घुँडा शल्यक्रिया गर्ने नर्भिकका डाक्टर निलम्बित

काठमाडौँ — नेपाल मेडिकल काउन्सिलले देब्रेको सट्टा दाहिने घुँडाको शल्यक्रिया गर्ने नर्भिक इन्टरनेशनल हस्पिटलका दुइजना चिकित्सकलाई निलम्बन गरेको छ ।काउन्सिल स्रोतका अनुसार डा. प्रवीण नेपाल र डा.शैलेज रञ्जितकारलाई एक महिनाको लागि चिकित्सकीय अभ्यास नगर्ने गरी निलम्बन…

अपाङ्गता भएका महिलाको न्यायमा पहुँच विषयक अन्तरक्रिया कार्यक्रम

शर्मिला विश्वकर्मा/काठमाण्डौं : नेपाल अपाङ्ग महिला संघ, अष्ट्रेलियन राजदुतावास, यू.एन.डी.पी. र सञ्चारिका समुहको आयोजनामा अपाङ्गता भएका महिलाहरुको न्यायमा पहुँच विषयक अन्तरक्रिया कार्यक्रम काठमाण्डौंमा सम्पन्न भएको छ । सो अन्तरक्रिया कार्यक्रममा नेपाल अपाङ्ग महिला महिला संघकी…

सिइअो सम्मेलन काठमाडौंमा भोलि हुदै

काठमाडौँः नेपालमै पहिलो पटक आयोजना गरिएको नेपाल सिइओ सम्मेलनको तयारी करिब अन्तिम चरणमा पुगेको छ । नेपाल सिइओ समिट तथा अवार्ड २०१८ कार्यक्रमको सम्पूर्ण तयारी अन्तिम चरणमा पुगेको आयोजकले जनाएको छ ।अगामी फाल्गुण ३० गते…

के भोलि बन्द होला ।

काठमाडौँ – गत ८ गते नेपाल बन्द भएको केहि समय नपुग्दै यहि महिनामा पुन: २ दिन नेपाल बन्द हुने भएको छ । पूर्व जनमुक्ति सेना रञ्जित गुरुङ्ग समूहले फागुन २५ र २६ गते नेपाल बन्दको…

यस्ता छन प्रदेश ५ मा समृद्धिका आधारहरु, कुन कुन जिल्लामा के के छन ?

रुपन्देही - गौतमबुद्धको जन्मस्थल तथा विश्व शान्तिको मुहान लुम्बिनीसमेत पर्ने प्रदेश ५ कृषि, पर्यटन र औद्योगिक क्षेत्रको राम्रो सम्भावना बोकेको प्रदेश हो । कृषि, पर्यटन र औद्योगिक सम्भावनाका कारण आर्थिक संकट व्यहोर्नु नपर्ने विश्वास गरिएको प्रदेश…

गौतम बुद्धको जन्मस्थलको अकाट्य प्रमाण पेश

काठमाडौँ । शान्तिका अग्रदूत गौतम बुद्धको जन्म नेपालमा लुम्बिनीमा भएको अकाट्य प्रमाण नेपालीले पेश गरेका छन् ।बुद्धवचन ‘धम्मपद’ एकै स्थानमा बसेर एकैपटक ७५ हजारभन्दा बढी नेपालीले वाचन गरी उक्त प्रमाण पेश गरिएको हो ।यसअघि त्यसरी…

पाकिस्तानी प्रधानमन्त्रीको नेपाल यात्रा: भारतसँगको तनावपूर्ण सम्बन्धका बेला अब्बासी भ्रमणको भित्री अर्थ के?

काठमाडौं: प्रधानमन्त्री केपी शर्मा ओलीले सत्ता समालेको दुई साता बितेसँगै ओलीलाई शुभकामना दिन पाकिस्तानी समकक्षी नेपाल आउँदै छन्। सन् २०१४ पछि पाकिस्तानबाट हुन लागेको यो पहिलो उच्चस्तरीय भ्रमण हो।नेपालको परराष्ट्र मन्त्रालयले यस बारेमा आधिकारिक धारणा सार्वजनिक…