मौसम पूर्वानुमान : अधिकांश भू-भागमा सफा, हिमाली क्षेत्रमा आंशिक बदली⚡तेस्रो प्रयासमा सुदूरपश्चिमको सपना पूरा, बन्यो एनपीएल च्याम्पियन⚡दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग

तामाङ चलचित्र ‘घ्रान’मा समाहित गीत सार्वजनिक

काठमाडौं-मोक्तान फिल्मस प्रालिको प्रस्ततुतिमा निमार्ण गरिएको तामाङ चलचित्र घ्रान ‘कसम’ मा समाहित गीत सार्वजनिक गरिएको छ । रिपोर्टर्स क्लब नेपालमा मोक्तान फिल्मस प्रालिले पत्रकार सम्मेलन गरेर ‘सारी आरे मुरी आरे ह्यांला राङ्बा माया’ बोलको गीत…

फागुण ७ गते नयाँ सरकार बन्छ, एक/दुई दिनभित्रै देउवाको राजिनामा आउँछ : कानूनमन्त्री थापा

काठमाडौं- कानून, न्याय तथा संसदीय मामिलामन्त्री यज्ञबहादुर थापाले आगामी फागुणको ७ गते नै नयाँ सरकार बन्ने दाबी गरेका छन् ।उनले भने,‘फागुण ७ गतेको प्रजातन्त्र दिबस मनाएर हामी विदा हुन्छौं, त्यही दिन नयाँ सरकार गठन हुन्छ,…

म ठोकेर भन्छु प्रचण्ड अध्यक्ष र ओली प्रधानमन्त्री बन्नुहुन्छ : विडारी

काठमाडौं-नेकपा माओवादी केन्द्रका नेता रामनारायण विडारीले अबको प्रधानमन्त्री केपी शर्मा ओली र एकीकृत पार्टीको अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नै हुने ठोकुवा गरेका छन् ।बिहीबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै उनले भने,‘सकेसम्म सरकार गठन…

प्रदेश ३ को मुख्यमन्त्री म बन्छु, ओलीको समर्थन मलाई : पाण्डे

काठमाडौं-नेकपा एमालेका नेता एवम् प्रदेश सभा सदस्य राजेन्द्र प्रसाद पाण्डेले आफू प्रदेश नम्बर ३ को मुख्यमन्त्रीको लागि उम्मेद्धवारी दिने घोषणा गरेका छन् ।बिहीबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै उनले भने,‘सकेसम्म हामी सहमतिमै मुख्यमन्त्री…

कालिका मा.वि. र मानव ज्ञान मा.वि. समायोजन प्रक्रियामा, एक हुदै कालिका मानव ज्ञान मा.वि

रुपन्देही जिल्लाको बुटवल-१० रामनगरमा स्थापित मानव ज्ञान मा.वि हाम्रो यस कालिका मा.वि संग समायोजन  हुने प्रक्रियामा अगाडी बढिरहेको छ ।कालिका मावि को पूर्ण व्यस्थापनमा अब संचालन हुने कालिका मानव ज्ञान मा.वि मा कक्षा नर्सरी देखि…

फागुन ३० देखि चैत्र ६ गतेसम्म पशुपति महामहोत्सव हुने

काठमाडौं- पशुपतिनाथ ग्वल पुचः समाजले आगामी फागुन ३० देखि चैत्र ६ गतेसम्म महामहोत्सव गर्ने भएको छ । मंगलबार रिपोर्टर्स क्लब नेपालमा समाजले पत्रकार सम्मेलन गरेर सनातन हिन्दु धर्मको संरक्षण र राष्ट्रियताको रक्षार्थ महामहोत्सव गर्न लागिएको…

राष्ट्रिय भावनाको म्युजीक भिडियोमा मदन कृष्ण ( भिडियो )

राष्ट्रिय भावनाको म्युजीक भिडियो ‘ भोकले कोहि नमरोस’ सार्बजनिक भएको छ ।श्यामराजको स्वरमा दिनेश अधिकारीको शब्द सङ्गीतकार आनन्द राईको सङ्गीतमा तयार भएको गीतको म्युजीक भिडियोमा बरिस्ठ अभिनेता मदन कृष्ण श्रेष्ठले अभिनय गरेका छन्  ।देश भित्रको…

राजेशपायल राईको ‘तिम्रो मेरो मिलन’ सार्वजनिक

चर्चित गायक राजेशपायल राईको आवाज रहेको तिम्रो मेरो मिलन सार्वजनिक भएको छ । पवित्रा रेग्मी कोईरालाको शब्द तथा अनुज कुलुंगको संगीत रहेको गीतमा दिपक लामाको एरेन्ज रहेको छ । भिडियोमा प्रविन भण्डारीको निर्देशन रहेको भिडियोमा…

राजधानीको मांग गर्दै वीरगन्ज बन्द, चोक-चोकमा सशस्त्र र नेपाल प्रहरी परिचालन

वीरगन्ज। प्रदेशिक राजधानीको मांग गर्दै आह्वान गरिएको एक दिने बन्दको कारण पर्सावासिको जनजिवन प्रभावित भएको छ ।वीरगन्ज राजधानी संर्घष समितिको  आह्वानमा आइतवार वीरगन्जको बजारदेखी यातायात बन्द भएपछि जिल्ला वासिको जनजिवनप्रभावित भएको हो ।बन्दलाई सफल बनाउन…

प्रदेश ५ को ऐतिहासिक बैठक, फागुन २ गते सभामुख निर्वाचन

बुटवल । राज्यको नयाँ संरचनाबमोजिम निर्माण भएको प्रदेश तहअन्तर्गत प्रदेश नं ५ को पहिलो बैठक बुटवलस्थित प्रदेशसभा भवनमा सम्पन्न भएको छ।प्रदेश नं ५ का प्रदेश प्रमुखले गत साता आइतबार आजका लागि बैठक आह्वान गरेका थिए…