मौसम पूर्वानुमान : अधिकांश भू-भागमा सफा, हिमाली क्षेत्रमा आंशिक बदली⚡तेस्रो प्रयासमा सुदूरपश्चिमको सपना पूरा, बन्यो एनपीएल च्याम्पियन⚡दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग

रहस्यमयी आँचल र पल उर्फ ‘आँप जोडी’ [फोटो सहित]

सुरक्षा भट्टराई-काठमाडौँ । नायिका आँचल शर्मा र नायक पल शाह बेलाबखत प्रेम जोडीका रूपमा चर्चामा आउँछन् । आँचल चलचित्र क्षेत्रमा नआउँदासम्म पलको नाम प्रकृती श्रेष्ठसँग जोडिएर चर्चामा आउने गर्थ्यो । प्रकृतीको विवाह पछि उनीसँगको च्याप्टर…

संघीयताले आर्थिक भार बढ्दैन, झन खर्च कम हुन्छ : देवकोटा

काठमाडौं-संघीयता विज्ञ एवम् अर्थविद् डा. खिमलाल देवकोटाले संघीयता कार्यान्वयन गर्न कुनै समस्या नभएको स्पष्ट पारेका छन् ।शनिबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको ‘संघीयता कार्यान्वयनमा अबको अवसर र चूनौति’ नामक विशेष साक्षात्कारमा बोल्दै देवकोटाले भने,‘संघीय व्यवस्था भनेको…

नेपाली कांग्रेस धनकुटा–काठमाडौं सम्पर्क मञ्चले सहिद परिवारलाई सम्मान

काठमाडौं-नेपाली कांग्रेस धनकुटा–काठमाडौं सम्पर्क मञ्चले सहिद परिवारलाई सम्मान गरेको छ ।मञ्चले नेपाली कांग्रेसका पूर्व सभापति तथा पूर्व प्रधानमन्त्री सुशील कोइरालाको दोस्रो तथा सहिद भीमनारायण श्रेष्ठको ३९ औं स्मृति दिवसको अवसरमा सहिद भीमनारायाण श्रेष्ठका पुत्र मनोहर…

१३२ कलाकारको सामूहिक स्वरमा रहेको ऐतिहाँसिक देउडा ‘गीत २०७४ न्याउल्या…’ विमोचित

काठमाडौं-मध्य तथा सुदुरपश्चिमका बहुचर्चित एक सय ३२ कलाकारहरुको सामुहिक स्वरमा समर्पित ऐतिहाँसिक देउडा ‘गीत २०७४ न्याउल्या...’ को हिजो विमोचन भएको छ ।काठमाडौंको राष्ट्रिय नाँचघरमा उक्त गीतको विमोचन नेपाल सरकारका प्रवक्ता सूचना तथा सञ्चारमन्त्री मोहन बहादुर…

प्रेमका लागि प्राण उत्सर्ग गर्ने भ्यालेन्टाइन र जुलियाको प्रेम !

प्रकाश अधिकारी-अचेल धेरै युवायुवतीहरु भ्यालेन्टाइन डेमा अभ्यस्त भइरहेका छन् । यो दिनलाई प्रेम उत्सव ठान्दछन् उनीहरु । भ्यालेन्टाइन डेको आगमनसँगै उनीहरुमा उत्साह भरिएको छ । तर, करोडौं युवायुवतीमा रोमाञ्चकता ल्याइदिने भ्यालेन्टाइन डेको पृष्ठभूमि भने निकै…

सुदुर पश्चिमाञ्चलविश्विद्यालयमा (१५ आङ्गिकक्याम्पस) समायोजनप्रक्रियानसच्याए कडा आन्दोलनमाउत्रिने संघर्ष समितिको चेतावनी

काठमाडौं- सुदुर पश्चिमाञ्चलविश्विद्यालयआङ्गिकक्याम्पस समायोजन संघर्ष समितिले विश्विद्यालयद्धारा हालै अघि बढाईएको १५ वटा आङ्गिकक्याम्पसलाई समायोजन गर्ने प्रक्रिया नै गलतभएको भन्दै उक्तप्रक्रियातत्काल सच्याउनुपर्ने माँग गरेको छ ।शनिबार रिपोर्टर्स क्लब नेपालमापत्रकार सम्मेलनगर्दैसमितिले उक्तप्रक्रियानसच्याएआगामीदिनमाजस्तोसुकै संघर्षमाउत्रिनबाध्य चेतावनीदिएको हो ।समितिका संयोजकमानबहादुर…

शिल्पाको मङ्गलमको ट्रेलर सार्बजनिक

काठमाडौं । चलचित्र ‘मंङ्गलमको ट्रेलर सार्बजनिक भएको  छ । छविराज प्रोडक्सन तथा गुण सिनेमा प्रा.लि को प्रस्तुतीमा शिल्पा पोख्रेलको मङ्गलम को ट्रेलर काठमाडौमा एक कार्यक्रम बिच सार्बजनिक भएको हो । गोबिन्दा फुयालको कथा रहेको यस…

त्रिशूली दुर्घटना अपडेट:सिँचाइ सचिव यादवको शव फेला,अन्य दुईको खोजी

धादिङ -पृथ्वी राजमार्गअन्तर्गत धादिङको बेनिघाट रोलाङबाट त्रिशूली नदीमा जीप खस्दा बेपत्ता भएका सिँचाइ सचिव रामानन्दप्रसाद यादवको शव फेला परेको छ । उनको शव जीपको ड्राइभरको सिटबाटै निकालिएको प्रहरीले जनाएको छ । उद्दारमा संलग्न प्रहरीका अनुसार…

पुर्बी पाल्पामा संगठन हाक्दै :कृष्ण प्रसाद भट्टराई

पाल्पा-अनेरास्ववियु पाल्पा जिल्ला कमिटिको यही फाल्गुन ११र१२ को जिल्ला सम्मेलन लक्षीत गर्दै संगठन तीव्र रुपमा विस्तार गरेको छ हरेक बिध्यालयको कुना कुना पूगेर संगठन बिस्तारमा सक्रिय रहन जिल्लाबाट सकृय रहन जिल्लाबाट निर्देशन दियको सम्मेलन आयोजकः कमिटी…

महानायक हमाल र पत्रकार धमलाद्धारा ‘५घण्टा १४ मिनेट २३ सेकेण्ड’ लामो गीतको भिडियो सार्वजनिक

काठमाडौं-गिनीज बुक अफ वल्र्ड रेकर्ड राख्ने उद्देश्यले तयार पारिएको विश्वकै पहिलो ‘५ घण्टा १४ मिनेट २३ सेकेण्ड’ लामो भिडियो सार्वजनिक गरिएको छ ।शुक्रबार रिपोर्टर्स क्लब नेपालमा धिताल फिल्मस् प्रा.लीले एक कार्यक्रमको आयोजना गरेर ‘दि अर्थ’…