दारी ग्याङ को १७ अौ आधिकारिक बैठक बस्दै
बुटवल-गालामा दारी काधमा जिम्मेवारी भन्ने मुल नाराका साथ २०७२ फाल्गुन ६ गते स्थापना भएको उक्त ग्याङ्ले माघ २७ गते आफ्नो आधिकारिक बैठक बस्ने जानकारी दिएको छ।त्यस बैठकमा दोस्रो वार्षिकउत्सबलाई के कसरी सम्पन्न गर्ने भन्ने बारे…
६० लाख ऋण बोकेर रौतहटबाट फर्किए धुर्मुस सुन्तली
रौतहट : रौतहटको चन्द्रपुर-८ स्थित सन्तपुरबाट धुर्मुस सुन्तलीले ६० लाख ऋण बोकेर शुक्रबार काठमाडौं फर्किएका छन्।५ करोड ९४ लाख लागतमा एकीकृत नमूना बस्ती निमार्ण गर्दा उनीहरुले संचालन गरेको धुर्मुस सुन्तली फाउन्डेसनलाई ६० लाख ऋण लागेको…
नेपालको ब्याटिङ आज पनि कमजोर, १३८ रनमै अलआउट
काठमाडौं - विश्व क्रिकेट लिग डिभिजन टूमा नेपालले ओमानसामू १३९ रनको लक्ष्य प्रस्तुत गरेको छ ।विन्डहोकस्थित अफिज पार्कमा टस हारेर पहिले ब्याटिङ गरेको नेपालले ४६ ओभरमा सबै विकेट गुमाउँदै १३८ रन बनाएको हो।शरद भेषावरकले सर्वा्धिक…
उपेन्द्र यादव पेट्रो डलरमा बिक्रि भए : विश्वहिन्दु परिषद्
काठमाडौं-विश्वहिन्दु परिषद् नेपाल, प्रदेश नम्बर दुईले उक्त प्रदेशमा मुस्लिम धर्मावालम्बीलाई मुख्यमन्त्री बनाए कडा आन्दोलन छेड्ने चेतावनी दिएको छ ।विश्वहिन्दु परिषद नेपाल, प्रदेश नम्बर दुईले शुक्रबार राजधानीमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै परिषदका केन्द्रीय अध्यक्ष एवम्…
ओली नेतृत्वको सरकारमा सहभागी हुने संभावना छैन : अनिल झा
काठमाडौं-राजपा नेपालका अध्यक्ष मण्डलका सदस्य अनिल झाले आफूहरुले अहिले केन्द्रिय सरकारमा जानेबारे केही पनि नसोचेको स्पष्ट पारे ।शुक्रबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा उनले भने,‘हामी केपी ओली नेतृत्वको सरकारमा जाने संभावना छैन, यसबारेमा हामीले…
राजपा र फोरमपनि सरकारमा सहभागी होउन भन्ने हाम्रो चाहना छ : महासेठ
काठमाडौं- नेकपा एमालेका नेता एवम् नवनिर्वाचित प्रतिनिधिसभा सदस्य रघुवीर महासेठले संविधान संशोधनमार्फत मधेशको समस्या समाधान गर्नको लागि एमाले तयार रहेकोले राजपा र फोरमलाई सरकारमा सहभागी हुन आग्रह गरेका छन् ।शुक्रबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको…
एमाले–माओवादी एउटै पार्टी हो,अब माओवादी पनि सरकारमा सहभागी हुन्छ भन्ने प्रश्न हुन्छ र ? : शर्मा
काठमाडौं-नेकपा माओवादी केन्द्रका नेता दिनानथ शर्माले एमाले र माओवादी केन्द्रको एउटै पार्टी बनेर नयाँ सरकार गठन हुने स्पष्ट पारेका छन् ।शुक्रबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा शर्माले भने,‘पार्टी एकताको गृहकार्य भैरहेको छ, प्रचण्ड र…
स्थानीय बाजा गाजाका सहित बज्जिका भाषा विकास समारोह भव्यका साथ मनाउने
रौतहट-विश्व मातृ भाषा दिवशको अवसर विगत ३ वर्ष देखि मनाउदैं आएको बज्जिका भाषा विकास समारोह यस वर्ष पनि भव्यताका साथ मनाउने निर्णय गरिएको छ ।रौतहटको सदरमुकाम गौर नगरपालिकाको सभाहल ग्रामिण शिक्षा विकास नेपाल रौतहट (…
‘एरेन्ज लभ’को परिकल्पना सार्वजनिक
काठमाडौं- एस.एन ईन्टरनेशनल ईभेन्टस्द्धारा निर्मित वेव सिरिज ‘एरेन्ज लभ’ को परिकल्पना सार्वजनिक गरिएको छ । रिपोर्टर्स क्लब नेपालमा एस.एन ईन्टरनेशनल ईभेन्टस्ले पत्रकार सम्मेलन गरेर यस्तो जानकारि दिएको छ । वेव सिरिज ‘एरेन्ज लभ’का निर्देशक तथा…
जालसाँजी गरेर जग्गा हड्प्नेलाई कारबाही गर्न र जग्गा फिर्ता गराईदिन सरकारसँग पीडितको माँग
काठमाडौं-थारु कल्याणकारिणी सभा (थाकस) जिल्ला कार्य समिति चितवनले साविक भण्डारा (हाल राप्ती न.पा. ६) हर्दिगाउँ निवासी घेघरा महतो (चौधरी) का छोरा बेनी नामले चिनिने फतला महतो (चौधरी) को १ विघा एक कट्ठा १८ धुर जग्गा…