सत्य निरुपण तथा वेपत्ता आयोगको पुनःगठन गर्नुपर्छ ः संविधानविद् त्रिपाठी
काठमाडौं- मानव अधिकारवादीहरुले सत्य निरुपर्ण तथा वेपत्ता आगोगको अध्यादेश मार्फत म्याद नथपी पुनःगठनको माग गरेका छन् । रिपोर्टर्स क्बल नेपालमा विश्व वकालत मञ्चले पत्रकार सम्मेलन गरेर सत्य निरुपर्ण तथा मेलमिलाप आयोग र वेपत्ता आयोगले पीडितको…
बुटवलदेखि नुवाकोटसम्म अत्याधुनिक केवलकार संचालन हुने
बुटवल । बुटवलदेखि नुवाकोटसम्म अत्याधुनिक एवं बिशेष प्रबिधि युक्त केबुलकार संचालन हुने बिषयको अन्तिम टुंगो लागेको छ । लामो समयदेखि जग्गा अभाव र बिवादका बिच रुमल्लिरहेको बुटवलबासीको आफ्नै घरआगनबाट केबुलकार चढ्ने सपना अब पुरा हुने…
वलु हत्याको विरोधमा रुपन्देही बन्द, जनजीवन प्रभावित
रुपन्देही/रुपन्देहीको देबदह नगरपालिका ठोकावारमा युवा संघका कार्यकर्ता वसन्त पौडेल वलुको गोली हानी हत्याको विरोधमा आज रुपन्देही बन्द आह्वान गरिएको छ ।श्रृखलाबन्द्ध रुपमा आफ्ना नेता कार्यकर्तामाथि हत्या हुन थालेको भन्दै युवा संघ नेपाल रुपन्देहीले शनिबारदेखि अनिश्चितकालिन…
स्नेहा र बलेको काग दाजैमा कमाल
उदियमान नायिका स्नेहा र भद्रगोलका बलेले काग दाजै भन्ने गीतमा कमाल गरेका छन् । नेपाली साङ्गीतिक बजारमा एक पछि अर्को हिट गीतको होड चलेका बेला बजारमा आएको यो फरक शैलीको गीत हो । काग दाजै…
मनोजले फोन गरेर यसरी लिए पौडेल हत्याको जिम्मा ( भिडियो सहित )
बुटवल-भाेली रुपन्देही बन्द गर्ने युवा संघ अध्यक्ष नकुल शाह ठकुरीकाे भनाइ छ । अज्ञात ब्यक्तीले आज बिहान सबा ११ बजे उनीमाथि गोली प्रहार गरेकाथिए । उपचारार्थ लुम्बिनी अञ्चल अस्पतालमा लैजांदै गर्दा उनको मृत्यु भएको थियो…
एमालेका पौडेलको हत्याविरुद्ध बुटवल बन्द(फोटो सहित)
बुटवल । रुपन्देहीको ढेकेबार खैरेनीमा गोली प्रहारबाट स्थानीय युवा बसन्त पौडेल बलुको हत्या भएको बिरोधमा बुटवल बन्द भएको छ ।तत्काल हत्यारा पत्ता लगाउन माग गर्दै आक्रोशित युवा बिद्यार्थीहरुले बन्द गरेका हुन् । भाेली रुपन्देही बन्द…
रुपन्देहीको देवदहमा गोली हानी व्यवसायीको हत्या
बुटवल । रुपन्देहीको देबदहमा एक जनाको गोली हानी हत्या भएको छ ।अज्ञात समूहले स्थानीय बलु भनिने बसन्त पौडेलमाथि गोली हानेको थियो । पौडेलको टाउकोमा गोली लागेको थियो । उनको लुम्बिनी अञ्चल अस्पतालमा उपचारका क्रममा मृत्यु…
अनुमति विना कभर सङ गर्न पाइदैन कारवाहि हुन्छ : प्रतिलिपि अधिकार रजिष्ट्रारको कार्यालय
डिजिटल प्रबिधि भित्रिएपछि गीत संगीत क्षेत्रले फडको मारेको छ । यसैक्रममा पछिल्लो समय लोकप्रिय गीतहरुलाई नयाँ नयाँ गायक हरुले आफनो स्वरमा गाएर आफूलाई परिक्षण गर्ने र लोकप्रियता जाँच्ने मौका पनि पाएका छन । तर यहि प्रबिधिका कारण…
प्रदेश नम्बर ७ को राजधानी डोटी माग गर्दै कार्यालयमा तालाबन्दी
डोटी/प्रदेश नम्बर ७ को राजधानी माग गर्दै डोटी जिल्लाका सरकारी कार्यालयमा तालाबन्दी गरिएको छ। जिल्ला सदरमुकाम सिलगढीमा रहेको जिल्ला प्रशासन कार्यालयबाट सुरु गरेको तालाबन्दी अन्य सबै सरकारी कार्यालयमा आन्दोलनकारीले तालाबन्दी गरेका हुन्। आन्दोलनकारीले जिल्ला प्रशासनमा…
देउवा सरकार बिरुद्ध रुपन्देही कांग्रेसको आन्दोलन सुरु
बुटवल -५ नम्बर प्रदेशको केन्द्र बुटवल बाहेक अन्यत्र बनाउने चलखेल गरेको भन्दै रुपन्देही कांग्रेस दुउवा सरकार बिरुद्ध आन्दोलित भएको छ ।सरकारले बुटवल छाडेर अन्यत्र केन्द्र तोक्ने तयारी गरेको भन्दै रुपन्देही कांग्रेसले आज जिल्लाको बिभिन्न स्थानमा…