मौसम पूर्वानुमान : अधिकांश भू-भागमा सफा, हिमाली क्षेत्रमा आंशिक बदली⚡तेस्रो प्रयासमा सुदूरपश्चिमको सपना पूरा, बन्यो एनपीएल च्याम्पियन⚡दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग

अलैँचीको मूल्य बढेपछि किसान हर्षित

इलाम/ एक/दुई वर्षदेखि निरन्तर ओरालो लागेको अलैँचीको मूल्य अहिले क्रमिक रूपमा बढ्दै गएपछि किसान हर्षित भएका छन् ।प्रतिमन (४० किलो) रु एक लाख २० हजारमा अलैँची बिक्री गरेका किसान भाउ घटेपछि निराश बनेका थिए । तर…

चन्द्रागिरीमा बोसिया खेल खेलाईयो

शर्मिला विश्वकर्मा, काठमाण्डौ-अपाङ्गता भएका व्यक्तिहरुका लागि नेपाल बोसिया ‍संघको आयोजना, आइ.एल.सेन्टर काठमाण्डौंको समन्वय तथा रोटरी क्लब अफजाउलाखेल यूथ सर्भिस, राष्ट्रिय अपाङ्ग कोषको सहयोगमा मष्तिस्क पक्षघात तथा मस्कुलर डिष्ट्रोफि अपाङ्गता भएका बालबालिकाहरुलाईकाठमाण्डौंको चन्द्रागिरीमा लगेर बोसिया खेल…

जुत्ता प्रदर्शनीमा करिब रु साढे दुई करोडको कारोबार

काठमाडौँ: फुटबेयर म्यानुफ्याक्चरर्स एशोसिएसनको आयोजनामा भएको १४ औँ जुत्ता प्रदर्शनीमा करिब रु साढे दुई करोडको कारोबार भएको छ ।यही पुस १३ गतेदेखि भृकुटीमण्डपस्थित प्रदर्शनीहलमा भएको प्रदर्शनीमा करिब ९० हजार दर्शकले अवलोकन गरी मंगलबार साँझ सम्पन्न…

नवलपरासीमा पहिलो पटक आधुनिक मेसिनद्धारा क्षयरोग परिक्षण

परासी- नवलपरासीमा पहिलो पटक क्षयरोग (टि.बी) पत्ता लगाउने आधुनिक मेसिन जडान भएको छ । नेपाल सरकारले जिल्ला पृथ्वीचन्द्र अस्पतालमा क्षय रोगको किटाणुको जिन पत्ता लगाउन आधुनिक मेसिन जडान गरेको हो । सरकारको सहयोगमा अस्पतालले क्षयरोगका…

प्रहरी र विद्यार्थी झडप: अखिल उपाध्यक्ष र महासचिव घाइते

काठमाडौं-प्रतिनिधिसभाको समानुपातिकतर्फको मतपरिणाम सार्वजनिक गर्न र पेट्रोलियम पदार्थको मूल्य वृद्धि फिर्ता गर्न माग गर्दै आज गरिएको प्रदर्शनमा विद्यार्थी र प्रहरीबीच झडप भएको छ । अनेरास्ववियुले आज दिउँसो गरेको विरोध प्रदर्शनमा प्रधानमन्त्री शेरबहादुर देउवा र निर्वाचन आयोगका…

बाँदर सम्झेर गोली चलाउँदा एक जनाको मृत्यु

पाल्पा-पाल्पामा एक जनाको मृत्यु भएको छ । जिल्लाको तिनाउ गाउँपालिकास्थित मस्याम जंगलमा बाँदरलाई भनेर भरुवा बन्दुक चलाउँदा मान्छेलाई लागेपछि सोही गाउँपालिका –६ का ६२ वर्षीय धनबहादुर थापाको मृत्यु भएको प्रहरीले जनाएको छ। बन्दुक प्रहार गर्ने…

रोकिएन भारतीयहरुको दादागिरी, फेरी सीमा क्षेत्रमा एक नेपाली कुटिए

कञ्चनपुर-सीमा क्षेत्रमा भारतीयहरुको दादागिरी अझै रोकिएको छैन् । कञ्चनपुरको सीमा क्षेत्रमा भारतीय नागरिकहरुले एक नेपालीलाई कुटेका छन् । भारतीय नागरिकको कुटपिटबाट महाकाली नगरपालिका वडा नम्बर ३ खत्री टोलका छबिलाल बुढा गम्भीर घाइते भएका छन् ।नयाँ…

गायक विशाल निरौलाले आफ्नो नयाँ पप गीत ‘जुनीजुनी’ सार्वजनिक-(भिडियो हेर्नुस्)

गायक विशाल निरौलाले आफ्नो नयाँ पप गीत ‘जुनीजुनी’ सार्वजनिक गरेका छन् । स्वरमा उनलाई गायिका मेलिना राईले साथ दिएकी छिन् । गीतमा विशालकै शब्द र संगीत छ । ज्ञानेन्द्र शर्माको छायांकन र निर्देशन रहेको गीतको…

The Youth Unity द्वरा ५ औ राष्ट्रिय टोपी दिवस बुटवलमा सम्पन्न

मिति २०७४ पौष १७ गते सोमबारको दिन बुटवलको ट्राफिक चोकमा ५ औ राष्ट्रिय टोपी दिवसको अवसर पारेर The Youth Unity फेसबुक ग्रुपका संस्थापक मदन शौगातको समेजकत्वमा “उच्च शिखर सगरमाथा हामी नेपालिको शान, हाम्रो सिरमा ढाका…

२०१८ को गेस्टोनमी लोकलली एन्ड ग्लोवलली क्यम्पेनको शुभारम्भ

नेपाली खानाकोप्रचार-प्रसारबाट आन्तरिक तथा बाह्य पर्यटक आकर्षित गर्ने उद्देश्यले ग्यास्टनोमी टुरिजम नेपाल' अभियान सुरु भएको छ।सन् २०१८ मा पनि नेपाली गेस्टोनमी लोकलली एन्ड ग्लोवलली क्यम्पेनको (Promoting Nepali Gastronomy Locally & Globally Campaign) सुरुवात भयो ।…