रानीपोखरी पुनर्निर्माणमा रञ्जुको चासो, कफी सप नराख्न मेयरलाई आग्रह
काठमाडौं महानगरपालिकाकी मेयर उम्मेदवार रञ्जु दर्शनाले रानीपोखरी पुनर्निर्माणको खाकामा आपत्ति जनाएकी छिन् । पुरानै ढाँचामा रानीपोखरी पुनर्निर्माण गर्नु पर्ने उनको जोड छ । रञ्जुले हालै मात्र महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यसँग भेट गरेर यस विषयमा कुराकानी…
कक्षा ११ को परीक्षाफल पुस तेस्रो साता सार्वजनिक हुने
राष्ट्रिय परीक्षा बोर्डले कक्षा ११ को नतिजा पुसको तेस्रो सातासम्म सार्वजनिक गर्ने तयारी गरेको छ । स्थानीय तहको निर्वाचनको कारण देखाउँदै पटक पटक परीक्षाको मिति सार्दै गत असार १ गतेदेखि परीक्षा सञ्चालन गरेको बोर्डले नतिजा…
टेलिकमले ल्यायो ‘विन्टर अफर’, न्युन मूल्यमा आकर्षक डाटा र एसएमएस प्याक
कम्पनीले विभिन्न प्रकारका डाटा प्याक र बोनसको रुपमा डाटा स्ट्रिमिङ प्याक समेत उपलब्ध गराएको छ । डाटा स्ट्रिमिङ प्याक युट्युब र वाउटाइम एप्समार्फत टिभी हेर्नका लागि प्रयोग गर्न सकिने छ । भोलि पुस ७ गतदेखि…
एउटा यस्तो पुल जसले कुकुरलाई आत्महत्या गर्न उक्साउँछ
संसारमा एउटा यस्तो पनि पुल छ जसले कुकुरलाई आत्महत्या गर्न उक्साउँछ । पुलले पहिला कुकुरहरूलाई आफूतिर खिँच्छ अनि उनीहरू त्यहाँ पुगेपछि ५० फीटमाथिबाट हाम्फाल्छन् । भाग्यवश कुकुर बाँच्यो भने पनि फेरि पुलमा चढ्छ र हाम्फाल्छ…
दु:खद खबर ! वीरगन्जको सुपर ग्यास उद्योगमा भीषण आगलागी, २ अग्नीनियन्त्रक सम्पर्कविहीन
वीरगन्ज महानगरपालिका–२२ मा पर्ने सुखसैनामा रहेको सुपर ग्यास उद्योगमा भीषण आगो लागेको छ । बिहान ६ बजेदेखि आगलागी भएपनि यो नियन्त्रणमा आएको छैन । आगो निभाउन गएको दमकल आफैं आगोको चपेटामा परी जलेको छ ।…
एकाएक राजधानीमा चल्यो गोली
आज दिनदहाडै राजधानी काठमाडौँको टोखामा गोली चलेको छ । टोखास्थित झोर महांकाल १ मा बुधबार दिउँसो गोली चलेको हो । स्थानीयवासीका अनुसार जंगलतिरबाट अज्ञात व्यक्तिले गोली चलाएका हुन् । यस गोली प्रहारको घटनाबारे अन्य थप…
९ घण्टापछि आफै निभ्यो ग्यास उद्योगको आगाे
९ घण्टापछि वीरगन्ज महानगरपालिका २२ मा पर्ने सुखसैनामा रहेको सुपर ग्यास उद्योगमा लागेको आगो आफै निभेकाे छ । बुधबार विहान ६ बजेदेखि लागेको आगो दिउँसो करिब ३ बजे आफै निभेकाे हो । पर्साका एसपी गणेश…
किन घुस माग्नु भो? भन्दै प्रश्न गरेपछि बानेश्वर सडकमै प्रहरीको कुटपिट (भिडियो)
काठमाडौं। महानगर प्रहरी कार्यालयबाट नयाँ बानेश्वरमा खटिएका प्रहरीले एकजना युवालाई बीच सडकमै हातपात गर्दैगरेको दृश्य यो भिडियोमा छ। सडक किनारामा ठेला राखेर वदाम बेच्ने युवालाई एक महिला प्रहरीले कठालो समातेर दुर्व्यवहार गरेकी हुन्। सडक मिचेर…
काठमाडौंमा “अपाङ्गता र दिगो विकास सम्बन्धी राष्ट्रिय सम्मेलन”
अपाङ्गता भएका व्यतिहरूको २६ औं अन्तराष्ट्रिय दिवस – मूल समारोह समिति ले आयोजना गरेको सो सम्मेलन लाई अन्तर्राष्ट्रिय गैसस संघ, नेपाल (ए आई एन) संगको सहकार्यमा राष्ट्रिय अपाङ्ग महासंघ नेपालले संयोजन तथा संचालन गरेको हो।…
एप्पलले ३ नयाँ फोन ल्याउदै, अहिलेको भन्दा निकै सस्तो हुने, यस्ता हुन्छन् बिशेषता
काठमाडौं । एप्पलले आगामी वर्ष ठूलो ब्याट्री सहितको तीन नयाँ आइफोन लन्च गर्ने भएको छ । यसमा ब्याट्रिका आयु लामो हुने केजीआई सेक्युरिटिजका विश्लेषक मिङ चि कुओले बताए । यो फोनमा उच्च क्षमताको ब्याट्रि हुनेछ…