काठमाडाैंका चारै दिशामा स्याटलाइट सहर
काठमाडौं : सरकारले उपत्यकाका चारवटै दिशामा बनाउन लागेका नयाँ स्याटलाइट सहरका लागि विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) बनाउन परामर्शदाता नियुक्त गर्ने काम अन्तिम चरणमा पुर्याएको छ। सहरी विकास मन्त्रालयअन्तर्गतको काठमाडौं उपत्यका विकास प्राधिकरणकले अगाडि बढाएको यस्तो…
दुर्घटनामा मोटरसाइकल चालकको मृत्यु
लहान/ राजविराज–रुपनी सडकखण्डअन्तर्गत सप्तरीको रायपुर गाउँपालिकास्थित सडकमा गएराति भएको सवारी दुर्घटनामा मोटरसाइकल चालकको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् । मृत्यु हुनेमा रुपनी गाउँपालिका– २ निवासी २६ वर्षीय उतिमलाल मण्डल रहेको प्रहरीले जनाएको…
मोबाइल बाट कसरी उत्कृष्ट फोटो खिच्ने ? यी हुन् पाँच टिप्स.
अहिले आएका अधिकांश मोबाइल फोनहरुमा गतिला क्यामरा पाइन्छन् । तुलनात्मकरुपमा कम मूल्यका स्मार्टफोनका क्यामरा पनि क्षमतावान नै हुन्छन् । त्यसैले तिनीहरूको उपयोगिता महत्त्वपूर्ण छ । स्मार्टफोनबाट खिचिएका अधिकांश फोटोहरू फेसबुक, इन्स्टाग्राम र टि्वटरजस्ता सामाजिक सञ्जालमा…
मुग्लिन–नारायणगढ सडक खण्ड निर्माणमा ढिलाइ
दीपेन्द्र अधिकारी/चितवन-मुग्लिन नारायणगढ सडक खण्डको स्तरोन्नतिमा देखिएको ढिलाइका कारण यात्रुहरू मारमा परेका छन् । सडक निर्माणको ६८ प्रतिशत काम सकिए पनि ३२ प्रतिशत काम बाँकी नै रहेको आयोजनाका सूचना अधिकारी इन्जिनियर शिव खनालले बताए ।…
समानुपातिकतर्फको नतिजा आयो, कुन दलले कति सीट जिते ? हेर्नुस् सूची
काठमाडौँ – प्रदेशसभातर्फ समानुपातिक निर्वाचनमा नेकपा एमाले पहिलो पार्टी बनेको छ । निर्वाचन आयोगले शुक्रबार अपराह्न सार्वजनिक गरेको नतिजामा दुई नम्बर प्रदेशबाहेक सबै प्रदेशमा एमाले पहिलो दल बनेको हो । आयोगका अनुसार नेकपा एमालेले ७५,…
चलचित्र ‘हैरान’को डबिङ सकियो, सत्यराज भन्छन् ‘२५ हजारको पान खाए’
विश्वकै कान्छा निर्देशक सौगात विष्टको निर्देशनमा तयार भइरहेको ‘हैरान’को डबिङ सकिएको छ । चलचित्रका गायक तथा अभिनेता सत्यराज आचार्यले डबिङ गरेसँगै चलचित्रको डबिङको सम्पूर्ण काम सकिएको निर्माण पक्षले बताएको छ । यति बेला निर्माण टिम…
स्थानीय संरचनामा अपाङ्गताका सवाल र समावेशीता विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न
शर्मिला विश्वकर्मा/काठमाण्डौं-नेपाल अपाङ्ग महिला संघको आयोजना तथा सि.वि.एम.को सहयोगमा स्थानीय संरचनामा अपाङ्गताका सवाल र समावेशीता विषयक अन्तरक्रिया कार्यक्रम काठमाण्डौंमा सम्पन्न भयो । उक्त कार्यक्रममा नेपाल अपाङ्ग महिला संघकी कार्यक्रम संयोजक लक्ष्मी न्यौपानेले सबैलाई स्वागत गर्दै…
प्रिमियर ईन्स्योरेन्सको एफपीओ बिक्रीमा आयो, कहिलेदेखि कहाँबाट आबेदन गर्ने ?
प्रिमियर ईन्स्योरेन्स(PIC)ले साढे ६ लाख कित्ता थप नयाँ साधारण सेयर (एफपीओ) बिक्रीमा ल्याउने आब्हान पत्र प्रकाशित गरेको छ । कम्पनीले एक सय रुपैयाँको अंकित मूल्यमा ६९९ रुपैयाँ प्रिमियम थपेर ७९९ रुपैयाँमा सेयर बिक्रीमा ल्याएको हो…
कालिकोटमा प्रहरी र म्यादि प्रहरी बिच झडप, १ जना म्यादि प्रहरीको मृत्यु
कालिकोटमा प्रहरी र म्यादि प्रहरीबीच झडप हुदा १ जना म्यादि प्रहरीको मृत्यु भएको छ । २ जना घाईते भएका छन् । म्यादी प्रहरीले पाउने तलव सुबिधामा ३ हजार कटौति गरेको भन्दै म्यादि प्रहरी आन्दोलनमा उत्रिएपछि…
५ नं प्रदेशको राजधानी बुटवललाई नबनाए स्थिति भयाबह हुनसक्छ : विष्णु पौडेल
बुटवल : नेकपा एमालेका उपमहासचिव विष्णु पौडेलले पाँच नम्बर प्रदेशको राजधानी बुटवल नै हुने बताएका छन्। बुटबलमा आज आयोजित कार्यक्रममा एमाले उपमहासचिव विष्णु पौडेलले बुटवललाई नै प्रदेश राजधानी बनाउनुपर्ने बताएका हुन्। उनले सबै पूर्वाधार तयार भएको…