तेस्रो प्रयासमा सुदूरपश्चिमको सपना पूरा, बन्यो एनपीएल च्याम्पियन⚡दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल

अपांग प्रतिभा पुरस्कार वितरण कार्यक्रम

समाज कल्याण परिषद्, राष्ट्रिय अपांग कोषद्धारा सबैका लागि दिगो र समतामुलक समाज उन्मुख रुपान्तरण भन्ने नाराका साथ अपाङ्गता भएका व्यक्तिहरुको २६ औं अन्तर्राष्ट्रिय दिवसका सन्दर्भमा कोषद्धारा राजधानीमा आयोजित समारोहमा वर्गिय अपांगता भएका विविध क्षेत्रका प्रतिभाहरुलाई…

मोडल अस्मि गौतमको नयाँ म्युजिक भिडियो ‘हात काटेर’बजारमा -भिडियो सहित

भिडियो :भिडियो :भिडियो :भिडियो :भिडियो :भिडियो :भिडियो :भिडियो :भिडियो :भिडियो :भिडियो :भिडियो : https://www.youtube.com/watch?v=DGoFASIxSyo

‘हेलो सरकार’ अब सरकारी ‘कल सेन्टर’ बन्दै

काठमाडौँ:- प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयअन्तर्गतको हेलो सरकारले कल सेन्टर शुरु गरेको छ । यही मंसिर २८ गतेदेखि सर्वसाधारणका गुनासोलाई व्यवस्थित तरिकाले सम्बोधन गर्न कल सेन्टर शुरु गरिएको हेलो सरकारका अधिकृत रामचन्द्र कोइरालाले जानकारी दिनुभयो ।…

मर्मत गर्न नसक्दा आठ लघुजलविद्युत् आयोजना बन्द

तेह्रथुम- आवश्यक मर्मत सम्भार र रेखदेखको अभावमा तेह्रथुममा सञ्चालित विभिन्न लघु जलविद्युत् आयोजना बन्द हुन थालेका छन् । जिल्लाका आधादर्जनभन्दा बढी खोलामा लघु जलविद्युत् आयोजना निर्माण भएका छन् । तीमध्ये अधिकांश मर्मत सम्भार गर्न नसकेकै कारण…

सञ्चारकर्मी दलबहादुर भण्डारीको ट्रिपरको ठक्करबाट निधन

बुटवलका सञ्चारकर्मी दलबहादुर भण्डारीको निधन भएको छ । उनको आज बिहान बुटवलको हस्पिटल लाइनमा  ना ७ ख ६७२५ नम्बरको ट्रिपरले लु ३१ प १४५० नम्बरको स्कुटरलाइ ठक्कर दिँदा निधन भएको हो । दुर्घटनामा गम्भीर घाइते भएका…

नेपालको बजारमा बंगलादेशको रनर मोटरसाइकल

काठमाण्डौ - नेपालको बजारमा बंगलादेशको रनर मोटरसाइकल आएको छ । हिजो राजधानीमा भएकोृ एक औपचा।िक कार्यक्रममा सात वटा मोडलमा उत्पादित सो मोटरसाइकल नेपालमा विधिवत रुपमा बिक्री वितरणको थालनी भएको छ । सो मोटरसाइकलको विधिवत उदघाटन…

रुपन्देहीमा बढेको चिसोले जनजीवन प्रभावित

रुपन्देहीमा एक्कासी जाडो बढेको छ । चिसोले जनजीवन प्रभावित भएको छ । आज बिहानदेखि बाक्लो हुस्सु लाग्ने र दिउँसो कम घाम लागेका कारण रुपन्देही जिल्लाको सहरी तथा ग्रामीण भेगका नागरिकले जाडोको निकै महसुस गरेका छन्…

पुस १ गते आज ‘कालो दिन’

काठमाडौं -तेह्रथुमको आठराई बासीले पुस १ गतेलाई कालो दिनको रुपमा मनाएका छन् । आठराई गाउँपालिकाको केन्द्र सक्रान्तिबजारमा आगलागी भएको बर्ष दिनलाई उनिहरुले कालो दिनको रुपमा मनाएका हुन् । स्थानियले पुन:आगलागी नहोस भन्दै “अग्नि दहा पूजा”…

साहित्यकार पहारीको निधन

पाल्पा । पाल्पाको बगनासकाली गाउँपालिका पोखराथोकका साहित्यकार तथा सञ्चारकर्मी कृष्ण पहारीको निधन भएको छ । पत्रकारिता र साहित्य क्षेत्रमा ग्रामीण क्षेत्र रहेर योग्दान दिएका पहारीको ६२ वर्षको उमेरमा शुक्रबार राति निधन भएको हो । पहाडी सामुदायिक…

अनमोलको ‘एङ्ग्री र रोमान्टिक’ अवतार, यस्तो बन्यो ‘कृ’को ट्रेलर

बहुप्रतिक्षित चलचित्र ‘कृ’को ट्रेलर काठमाण्डौमा एक कार्यक्रमको आयोजना गर्दै सार्वजनिक गरिएको छ । यो बर्षकै प्रतिक्षाको रुपमा रहेको चलचित्रको ट्रेलरमा नायक अनमोल केसीको दोहोरो चरित्र देखिएको छ । अनमोल लामो कपाल पालेर एङ्ग्री अवतारमा देखिएका…