तेस्रो प्रयासमा सुदूरपश्चिमको सपना पूरा, बन्यो एनपीएल च्याम्पियन⚡दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल

कर्णाली नदीमा अवैध रूपमा ढुङ्गा, गिट्टी, बालुवाको उत्खननमा रोक

अत्तरिया: कर्णाली नदीमा अवैध रूपमा ढुङ्गा, गिट्टी, बालुवाको उत्खननमा रोक लगाइएको छ । कर्णाली नदीमा प्रारम्भिक वातावरणीय प्रभाव मूल्याङ्कन  बिनै ढुङ्गा, बालुवा सङ्कलन, उत्खनन भएको पाइएपछि जिल्ला समन्वय समिति कैलालीले उत्खननमा रोक लगाएको हो ।…

चितवनका सरकारी अस्पतालका बहिरङ्ग सेवा सञ्चालन

भरतपुरः नेपाल चिकित्सक सङ्घले आजदेखि देशभरका अस्पतालको आकस्मिकबाहेकका सेवा ठप्प पार्ने घोषणा गरेपनि चितवनका अस्पतालमा सबै सेवा सञ्चालनमा आएको छ । भरतपुर अस्पताल र बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा बहिरङ्ग सेवा सञ्चालन गरिएको छ भने…

सोनाम ल्होसारमा सार्वजनिक बिदा

सिन्धुली तामाङ समुदायले मनाउने सोनाम ल्होसारमा सिन्धुलीका तीन गाउँपालिकाले सार्वजनिक बिदा दिएका छन् । हरिहरपुरगढी, मरिण र घ्याङलेख गाउँपालिकाले सोनाम ल्होसारमा सार्वजनिक बिदा दिएका हुन् । हरिहरपुरगढीमा ६४ प्रतिशत तामाङ समुदायको बसोबास रहेकाले यही माघ…

बिकलाई अविलम्ब रिहाई गर्न अनेरास्ववियु (क्रान्तिकारी) को माग

माघ २४ गते देशव्यापी शैक्षिक आम हड्ताल गर्ने घोषणा  ‘हामी माथि सरकारले हैकम जमाउन खोजे ओली र प्रचण्डलाई हत्कडी लगाउँछौं’ काठमाडौं, १८ माघ । अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विध्यार्थी यूनियन (क्रान्तिकारी)ले आफ्ना संगठनका केन्द्रीय कोषाध्यक्ष…

हिंसा रहित समाजको आधार, दुव्र्यसनमुक्त युवा र शाकाहार “सचेतनात्मक हाफ म्याराथुन ”

 काठमाडौ, १७ माघ।युवाहरुलाई नैतिकता, अनुशासन र अध्यात्मिक दर्शनको अपरिहार्यतावारे वोध गराउँदै नेपाली समाजमा व्यप्त सबै खालका विभेद, कुरीति, अन्धविश्वास, दुव्र्यसन र हिंसा विरुद्धको सचेतनामूलक कार्यक्रमहरु संस्थागत ढंगले सञ्चालन गर्दै “सेवा नै परम धर्म हो” भन्ने…

गाडि र हेलिकप्टरपछि राष्ट्रपतिलाई अबौं रुपियाँ खर्चेर अति सुविधासम्पन्न निवास बनाइँदै

काठमाडौँ । सरकारले राष्ट्रपति निवासलाई अति सुविधासम्पन्न बनाउने योजना ल्याएको छ । यसका लागि ३ सय ५० रोपनीको प्रहरी प्रतिष्टान हटाइँदै छ । ‘प्रहरी प्रतिष्ठान महाराजगन्ज विस्थापन गरी गुरु योजनाअन्तर्गत राष्ट्रपतिको लागि कार्यालय र आवासका लागि…

तयार भयो २०७६ सालको पात्रो

 काठमाडौ।पञ्चाङग निर्णायक समितिले २०७६ सालको पात्रो तयार गरेको छ । समितिको ६ दिन अघि बसेको बैठकले पात्रो तयार गर्ने निर्णय गरेको हो । पात्रो अनुसार २०७६ सालको दशै असोज १२ गतेदेखि शुरु हुने भएको छ…

रमितले लिए १८ लाख पारिश्रमिक ?

 काठमाडौ । फिल्म ‘माया नमार’ बाट रजतपटमा भित्रिएका नायक हुन् रमित ढुंगाना । धेरै हलमा ५१ आँै दिन मनाएको फिल्मले रमितलाई डेब्युट स्टार नै बनाइदियो । साठीको दशकमा उक्त फिल्ममा सुपरस्टार राजेश हमाल देखि उनका दाई अमित…

लभ जोडीको लागि प्रतिक्षित : समर लभ

 काठमाडौ । युवापुस्तामाझ रुचाइएका लेखक हुन सुबिन भट्टराई, युवापुस्ताको प्रेमको कथालाई सरल र रसिलो तरिकाले शब्दमा उतार्ने विशेष क्षमताका कारणले उनी लोकप्रिय छन् । भट्टराईको वेस्ट सेलिङ उपन्यास ‘समर लभ’ मा आधारित फिल्म ‘समर लभ’ माघ २५…

गृहमन्त्री रामबहादुर थापा र चिनिया राजदुत भेटवार्ता

काठमाडौँ, १६ माघ । गृहमन्त्री रामबहादुर थापा ‘बादल’सँग नेपालका लागि चिनका नवनियुक्त राजदूत  होउ यान्छीले आज शिष्टाचार भेटवार्ता गर्नुभएको छ । गृह मन्त्रालयमा भएको भेटमा नेपाल–चीन सम्बन्ध, आपसी सहकार्य र आगामी दिनमा सहयोगका विषयमा छलफल…