ऐतिहासिक महत्वको रानीपोखरी पुनःनिर्माण प्राधिकरणले बनाउने
काठमाडौं। विसं.२०७२ साल बैशाख १२ गतेको महाभूकम्पवाट ध्वंस्त भएको ऐतिहासिक महत्वको रानीपोखरी राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले पुनःनिर्माणको कार्य गर्ने भएको छ। नेपाल सरकारले रानीपोखरी र बालगोपालेश्वर मन्दिरलगायत सो क्षेत्रमा रहेका पुरातात्विक संरचनाको पुनःनिर्माणसम्बन्धी सम्पूर्ण कार्य प्राधिकरणले…
सातै प्रदेशबाट श्रम स्वीकृति सुरू
काठमाडौँ, २२ माघ । सरकारले बुधबारदेखि प्रदेश १ को राजधानी विराटनगरबाट श्रम स्वीकृति दिने भएको छ । यससँगै सातै प्रदेशबाट श्रम स्वीकृतिलगायत वैदेशिक रोजगारीका सबै काम विकेन्द्रीकरण हुनेछन् । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले विराटनगरबाट…
जापानको राष्ट्रिय फूल साकुरा अव नेपालमा पनि फुल्ने
काठमाडौं। जापानको राष्ट्रिय फूल साकुरा अव नेपालमा पनि फुल्ने भएको छ। यसको लागि शनिवार आयोजित कार्यक्रममा काठमाडौंको चन्द्रागिरि नगरपालिका वडा नंबर १५ स्थित कीर्तिपुरको सिमानामा पर्ने भिराडिल पार्क क्षेत्रमा जापानवाट ल्याएका ५० वटा साकुरा फूलको…
सर्वोत्तम सिमेन्टले मासिक २० करोड राजश्व तिर्ने
नवलपरासी - पश्चिम नवलपरासीको सुनवलमा रहेको सर्वोत्तम सिमेन्ट उद्योगले मासिकरूपमा करीब रु २० करोड राजश्व तिर्ने योजना बनाएको छ । यस अघि मासिक करीब रु आठ करोड राजश्व तिर्दै आएको उद्योगले क्षमता विस्तारसँगै अब मासिक…
सुन्तला बिक्रीबाट रु ३८ करोड आम्दानी
गोरखाःगोरखा जिल्लामा यसवर्ष सुन्तला बिक्रीबाट मात्रै रु ३८ करोड आम्दानी भित्रिएको छ । अघिल्लो वर्षको तुलनामा यसवर्ष सुन्तला उत्पादनमा वृद्धि भएको कृषि ज्ञान केन्द्र गोरखाले जनाएको छ । जिल्लामा भएको कूल सुन्तला निर्यातमध्ये सबैभन्दा धेरै…
आहा रारा गोल्ड कपमा हिमाको सहयोग
पोखराःयही फागुन ९ गतेबाट पोखरा रङ्गशालामा हुने आहा रारा गोल्ड कप फुटबल प्रतियोगिताको दोस्रो पुरस्कारको प्रायोजन हिमा अस एजुकेशन कन्सल्टेन्सीले गर्ने भएको छ । हिमा असका कार्यकारी निर्देशक राजमान थकाली र आहा रारा गोल्ड कप फुटबल…
महिला चेम्बरको पहिलो शाखा गोरखामा
गोरखा, २१ माघ - महिला चेम्बरको पहिलो शाखा गोरखामा गठन भएको छ । गोरखा चेम्बरका अध्यक्ष भाईचन्द्र श्रेष्ठको अध्यक्षमा सम्पन्न सभाले ज्ञानू अधिकारीको अध्यक्षतामा गोरखा महिला चेम्बर गठन गरेको हो । नया कार्यसमिति अन्तर्गत उपाधय्क्षमा…
वरिष्ठ कलाकार बी.ए राणाको ७७ वर्षको उमेरमा निधन
काठमाडौं, १८ माघ। वि.सं. २०४१ सालबाट नेपाली रजटपटमा आएका वरिष्ठ कलाकार बी.ए राणाको असामयिक निधन भएको छ । कोसेली, चिनो, दक्षिणा, दुई थोपा आँसु, नेपाली बाबु, करोडपति, अपराध, माया त माया हो, वसन्ती, देश, कसले र्चोयो…
युएई विरुद्धको दोस्रो टी–२० क्रिकेटमा नेपालद्वारा युएई ४ विकेटले पराजित
काठमाडौं, १८ माघ । घरेलु टोली युएई विरुद्धको दोस्रो टी–२० क्रिकेटमा नेपालले युएईलाई ४ विकेटले पराजित छ । दुबईस्थित आईसीसी ग्लोबल क्रिकेट एकेडेमीको मैदानमा युएईले दिएको १०८ रनको लक्ष्य नेपालले १९ ओभर ३ बलमा मात्र…
युएईसँग श्रम सम्झौता नबिकरण गर्न छलफल
युएई , श्रम सम्झौता मस्यौदाको बिषयमा युएईसँगको छलफलमा नेपाली प्राविधिक टोलीले कामदारको सुरक्षा, सेवा सुविधा र शून्य लागतको विषयलाई मुख्य रुपमा उठाएको जनाएको छ । युएईको श्रम तथा मानव संशाधन मन्त्रालयमा बुधबार र बिहीबार भएको…