तेस्रो प्रयासमा सुदूरपश्चिमको सपना पूरा, बन्यो एनपीएल च्याम्पियन⚡दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल

लोप हुँदै पानी घट्ट

अमरगढीः सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लामा रहेका पानी घट्ट लोप हुन थालेका छन् । केही वर्ष पहिले पर्याप्त मात्रामा प्रयोग हुने घट्ट अहिले लोप हुने अवस्थामा रहेका छन् । सुदूरका पहाडी क्षेत्रमा स्थानीय खोलाका पानीबाट चल्ने…

भेडाबाख्रा गोठमा आगलागी नौ लाख बराबरको क्षति

जुम्लाः जुम्लाको पातारासी गाउँपालिका–२ पेरे गाउँमा भेडाबाख्रा राख्ने गोठमा आगलागी हुँदा झण्डै रु नौ लाख बराबरको क्षति भएको छ । स्थानीय मयलाल कामीको भेडी गोठमा आगलागी हुँदा ९४ वटा भेडाबाख्रा मरेका छन् । प्रतिभेडाको सात हजार…

सिरहामा लागुऔषधको विरुद्ध प्रहरीको अपरेशन

आलोक यादव/सिरहा: सिरहामा लागुऔषधको बढ्दो प्रयोगको नियन्त्रण र रोकथामको लागि प्रहरीले विशेष अपरेशन सुरु गरेको छ । प्रहरीले जिल्लाका विभिन्न क्षेत्रमा विशेष अपरेशन सञ्चालन गरेको प्रहरी कार्यालय सिरहाका एसपी जीवन श्रेष्ठले बताए । विशेष अपरेशनमा गएको…

रंगशाला निर्माणार्थ सहयोगका लागि सिटि एक्सप्रेस धुर्मुस सुन्तली साँझ क्वालालम्पुरमा सम्पन्न

मलेसिया,धुर्मुस सुन्तली फाउण्डेसनले निर्माण गर्न लागेको गौतम बुद्ध अन्तरास्ट्रिय क्रिकेट रंगशाला निर्माणार्थ सहयोगका लागि सिटि एक्सप्रेस धुर्मुस सुन्तली साँझ क्वालालम्पुरमा सम्पन्न भएको छ । सिताराम कट्टेल धुर्मुस र कुन्जना घिमिरे , बद्री पंगेनी , मेलिना…

काल बन्दै टिपर, नजिकै आउँदा भाग्नुपर्ने !

काठमाडौं । काठमाडौं उपत्यकावासीमा टिपर त्रास बढेको छ । यहाँ हिँड्डुल र यात्रा गर्ने अधिकांश नागरिक जुनसुुकै समयमा पनि टिपरका कारण मृत्युको मुखमा पर्न सक्नेमा भयभित छन् । उपत्यका मात्रै होइन, देशभर टिपरको दादागिरीले सर्वसाधारण आतंकित…

क्याप्टेन फिल्मको ‘कर्ली कर्ली’ गीतमा अनमोलसँगै भुवन के.सी र निरुता सिहंले गरे स्कृन सेयर

माघ २२, काठमाण्डौ । हाल फिल्म क्याप्टेनको फिल्ममा समावेश ‘कर्ली कर्ली’ बोलको गीतको छायांकन भईरहेको छ । जहाँ अनमोलसँगै भुवन के.सी र निरुता सिहंले स्कृन सेयर गरेका छन् । गीतमा मेलिना राई र एसडी योगीको स्वर र…

चलचित्र विकास बोर्डकी अध्यक्ष निकिता पौडेलले दिईन् राजिनामा

माघ २२, काठमाण्डौ  । चलचित्र विकास बोर्डकी अध्यक्ष निकिता पौडेलले माघ २३ गते बुधवारबाट लागुहुने गरि आफ्नो पदबाट राजीनामा दिएकी छन् । व्यक्तिगत जीवनमा व्यस्त हुने भन्दै पौडेलले वोर्डको अध्यक्ष पदबाट राजीनामा दिएकी वक्तव्य मार्फत जानकारी…

अवरोध नहट्दा मध्यपहाडी पुष्पलाल लोकमार्गको बागलुङ–बिहुँ खण्डको काममा असर

बागलुङः अवरोध नहट्दा मध्यपहाडी पुष्पलाल लोकमार्गको बागलुङ–बिहुँ खण्डको काममा असर परेको छ । सडक मापदण्डभित्र परेका घरटहरा, खानेपानीको पाइप र ट्याङ्की हटाउन र केही ठाउँका पीपलका रुखसमेत मास्न स्थानीयवासीले नदिएकाले सडक निर्माणमा अवरोध भएको हो…

बाघको आक्रमणबाट एकको मृत्यु

बाँकेः बर्दियाको बढैयाताल गाउँपालिका–२ मा भारतको जङ्गलबाट आएको पाटेबाघले आक्रमण गर्दा स्थानीय ७१ वर्षीय चन्द्रबहादुर शाहीको मृत्यु भएको छ । बाघकै आक्रमणमा परी अर्का स्थानीयवासी ३० वर्षीय विजय बुढा घाइते भएका छन् । बुढालाई बाघले…

काठमाडौँ महानगरपालिकाभित्र २ सय ८४ वटा सार्वजनिक शौचालय सञ्चालन गर्न सकिने

काठमाडौं। काठमाडौँ महानगरपालिकाभित्र २ सय ८४ वटा सार्वजनिक शौचालय सञ्चालन गर्न सकिने भएको छ। गत माघ ६ गते गठन भएको सार्वजनिक शौचालय निर्माणसम्बन्धी कार्यदलले सोमवार काठमाडौं महानगरपालिकाका उपमेयर हरिप्रभा श्रेष्ठ खड्गीलाई शौचालय अध्ययन प्रतिवेदन बुझाएको…