छ विमानस्थलमा रात्रिकालीन उडान
काठमाडौँ: त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट आन्तरिकतर्फ पनि रात्रि उडान भइरहेको छ । विगतमा अन्तर्राष्ट्रिय मात्र रात्रि उडान गर्दै आएको विमानस्थलले अहिले आन्तरिक रात्रि उडान सञ्चालन गरिरहेको छ । विमानस्थलका महाप्रबन्धक राजकुमार क्षेत्रीले पहिला साँझ ५ देखि ६…
आयल निगमको कार्यकारी निर्देशकमा सुरेन्द्र पौडेल नियुक्त
काठमाडौं । सरकारले नेपाल आयल निगमको कार्यकारी निर्देशकमा सुरेन्द्र पौडेललाई नियुक्त गरेको छ । सोमबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले पौडेललाई निगमको कार्यकारी निर्देशकमा नियुक्त गरेको हो । वाणिज्य तथा आपूर्ति मन्त्रालयले गराएको खुला प्रतिष्पर्धामा आवेदन दिएका १२…
भरतपुरमा मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु
चितवनः भरतपुर महानगरपालिका–१० रिजालचोकमा गए राति मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार गौतमचोकबाट पूर्वपश्चिम राजमार्गतर्फ आउँदै गरेको ना४८प ३७५७ नंको मोटरसाइकलले पैदलयात्रीलाई ठक्कर दिँदा पैदलयात्री र मोटरसाइकल चालक दुवैको…
सरकारले संसदलाई कब्जा गर्ने प्रयास गरेको छ : सांसद गिरी (भिडियोसहित)
काठमाडौं, २४ पुस । सत्तारुढ दल संघीय समाजवादी फोरम नेपालकी नेतृ एवम् सांसद सरिता गिरीले प्रधानमन्त्री केपी शर्मा ओलीको आईतबार संसदमा सम्बोधनपश्चात् देखिएको दृश्यले नियामावली ‘ब्रेक–डाउन’ भएको टिप्पणी गरेकी छिन् । मंगलबार रिपोर्टर्स क्लब नेपालले…
मैले कुनै कर छलेको छैन : तामाङ
काठमाडौं–कर छलीको आरोप लागेका नेपाल बैदेशिक रोजगार व्यवसायी संघका पूर्व अध्यक्ष बलबहादुर तामाङले आफविरुद्धको आरोप अस्वीकार गरेका छन् । तामाङले आफुले बैदेशिक रोजगारीमा कामदार पठाउदाको सबै कर चुक्ता गरेको बताए । जनसवालसंग छोटो कुरा गर्दै…
विश्वलाई शान्तिको सन्देश दिने र विश्वभर नेपाली माटोको सुगन्ध छर्ने अभियानमा निरन्तर छु
खगबहादुर खत्री विश्वसाइकल यात्री नेपालको सुन्दर पहाडी जिल्ला बागलुङमा जन्मेर समथर नवलरासीमा हुर्केका खगबहादुर खत्रीको चाहना शान्ति, समानता र भाइचाराको सन्देश विश्वव्यापी रुपमा फैलाउनु हो । विश्व शान्ति र मानवीय भाइचारा सन्देशसहित विश्व साइकल यात्रा…
राष्ट्रपति समक्ष नेपालका लागि तपसिल बमोजिमका मुलुकका महामहिम राजदूतहरुले आ-आफ्नो ओहोदाको प्रमाणपत्र पेश
राष्ट्रपति भवन, शीतलनिवासमा आयोजित विशेष समारोहबीच सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूसमक्ष नेपालका लागि तपसिल बमोजिमका मुलुकका महामहिम राजदूतहरुले आ-आफ्नो ओहोदाको प्रमाणपत्र पेश गर्नुभयो । उक्त समारोहमा नेपाल सरकारका उच्च पदस्थ अधिकारीहरु समेतको उपस्थिति रहेको थियो…
पोखरामा ६ करोड लगानीमा ब्राउन आइज पार्टी प्यालेस सञ्चालन
पोखरा / पोखराको महेन्द्रपुल बाँस्तोलाथरमा ६ करोड लगानीमा ब्राउन आइज रिसेप्सन (पार्टी प्यालेस) सञ्चालनमा आएको छ । युवा व्यवसायी सुवास श्रेष्ठको लगानीमा पोखरामा नै पहिलोपटक दुइतले पार्टी प्यालेस सञ्चालनमा आएको हो । ६ रोपनी क्षेत्रफलमा फैलिएको…
त्रिभुवन विमानस्थलमा बिदेशबाट फर्किनेले ल्याउने सामानमा कडाई, कुन सामान कति ल्याउन पाउने ? हेर्नुस्
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बिदेशबाट बिदेशबाट आउनेले ल्याउने सामानमा कडाई गरिएको छ । जनवरी १ देखि तोकिएभन्दा बढी सामान ल्याएमा सम्पूर्ण रुपमा जफत गर्न थालिएको छ । त्यसअघि कतिपय सामानमा सहुलियत दिइँदै आएको थियो । विदेशबाट…
वाइडबडी प्रकरणमा गृहसचिव प्रेम कुमार राईलाई ‘क्लिन चिट’
काठमाडौं– सार्वजनिक लेखा समितिले तत्कालीन पर्यटन सचिव तथा हालका गृह सचिव प्रेम कुमार राईलाई वाइडबडी जहाज खरिदमा भएको अनियमितता प्रकरणमा ‘क्लिन चिट’ दिएको छ । समितिको सोमबार बिहान बसेको बैठकले तत्कालीन सचिव, लेखा उत्तरदायी अधिकृत…