जनकपुर र बुटवलबाटै श्रम स्वीकृति दिन शुरू
काठमाडौं–सरकारले वैदेशिक रोजगारीमा जाने कामदारको सहजताका लागि आइतबारदेखि प्रदेशबाटै श्रम स्वीकति दिन थालेको छ । वैदेशिक रोजगारीसँग सम्बन्धित सेवालाई विकेन्द्रित गरी सरल र सहजरुपमा उपलब्ध गराउने उद्देश्यले सरकारले आइतबारदेखि पहिलो चरणमा प्रदेश नं २ को…
पूर्वमन्त्री कमला शर्माको निधन
काठमाडौं, राप्रपा प्रजातान्त्रिककी केन्द्रीय सदस्य एवं राप्रपा प्रजातान्त्रिक महिला संगठनकी अध्यक्ष तथा पूर्व वन तथा भू–संरक्षण राज्यमन्त्री कमला शर्माको असामयिक निधन भएको छ । रिजा ओभरसिज इम्प्लोइमेन्ट मेनपावरकी संचालक समेत रहेकी शर्माको आज निधन भएको…
गोविन्द केसी अनशन बसे, म पनि उहाँको बिरुद्धमा अनसन बस्छु : थापा (भिडियोसहित)
‘केसीलाई बोक्ने गगन थापा र रवीन्द्र मिश्रलाई छोड्दैनौं’ काठमाडौं, १६ पुस । सामाजिक अभियन्ता एवम् विद्यार्थी विजय थापाले संसदमा पेश गरिएको चिकित्सा शिक्षा विद्येयक कुनैपनि हालतमा पास गर्न नहुने बताएका छन । सोमबार रिपोर्टर्स क्लब…
अध्यक्ष राणाको टिप्पणी : ‘गणतन्त्रकी राष्ट्रपति राजाभन्दा महँगी’
‘ओली ‘होली–वाईन’ पिउन र नक्कली क्रिश्चियनहरुको काखमा सुत्न जानुभयो’ काठमाडौं, १६ पुस । राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक) का अध्यक्ष पशुपतिसमशेर राणाले राष्ट्रपति विद्यादेवी भण्डारीको विलाशीपनले मुलुकमा नयाँ प्रश्न जन्माएको टिप्पणी गरेका छन । सोमबार रिपोर्टर्स…
वैज्ञानिक ट्याक्सी भाडादर कायम गर्न सरकारसँग माग
काठमाडौं, १५ पुस । ‘सार्वजनिक यातायात (ट्याक्सी) सुधारका लागि साझा पहल’ नामक अभियानले वैज्ञानिक भाडादर कायम गर्न सरकारसँग माग गरेको छ । आइतबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गरेर राज्य, उपभोत्ता र ट्याक्सी चालकहरुबीचमा देखिएको…
उपत्यकाका तीन प्रजिअसँग कार्यसम्पादन सम्झौता
काठमाडौँ, १५ पुस । गृहमन्त्रालयले काठमाडौँ उपत्यका अन्तर्गतका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारी(प्रजिअ)सँग आज कार्यसम्पादन सम्झौता गरेको छ । गृह सचिव प्रेमकुमार राईसँग काठमाडौँका प्रजिअ रामप्रसाद आचार्य, ललितपुर प्रजिअ प्रेमराज जोशी र भक्तपुरका प्रजिअ नारायणप्रसाद…
मलेसियाबाट फर्किएका नेपाली कामदारको पहिलो राष्ट्रिय भेला पुस १७ गते
काठमाडौँ: ‘मलेसिया रिटर्नी समाज नेपाल’ ले मलेसियाबाट फर्किएका नेपाली कामदारको पहिलो राष्ट्रिय भेला यही पुस १७ गते गर्ने भएको छ । नेपाल फर्किएका युवालाई स्वदेशभित्रै सरकारले प्रदान गर्ने सेवामार्फत स्वरोजगारमा जोड्न भेलाको आयोजना गरिएको पत्रकार सम्मलेनमार्फत…
वाइडबडी छानविनमा लेखा समिति ‘कुहिरोको काग’ बन्दै
काठमाडौं– वाइडबडी बिमान खरीदमा अनियमितताको छानविन गरिरहेको सार्वजनिक लेखा समिति नै यो मुद्दामा अन्यौलग्रस्त देखिएको छ । समितिले पहिलोपल्ट वाइडबडी खरिदबारे छानविन २२ महिना पहिले अर्थात २०७३ फागुन २२ मा शुरु गरी पर्यटन मन्त्री…
हिमालयन अन्तर्राष्ट्रिय नेपाली म्युजिक अवार्डका नोमीनेशनमा परेकालाई सम्मान
हिमालयन नेपाली इभेन्ट्स प्रा.लि.को आयोजना हिमालयन अन्तर्राष्ट्रिय नेपाली म्युजिक अवार्ड २०१९को नोमीनेशन टप फाइभ प्रमाणपत्र बितरण एब सम्मान कार्यक्रम आज राजधानीमा सप्पन्न भयो।प्रमुख अतिथि माननीय राधीका तामाङ प्रदेश न.३ उपसभामुख ,बिशिस्ट अतिथी शम्भुजित बास्कोटा,अतिथिहरु जनजाति आयोगका…
बङ्गलादेशकाे निर्वाचनमा दुई जनाको मृत्यु
ढाका: बङ्गलादेशमा मतदानकै दिन आइतबार निर्वाचन क्रममा भएको झडपमा परी दुई जनाको मृत्यु भएको छ । मतदानकै सिलसिलामा विभिन्न ठाँउमा हिंसात्मक घटना भएको र दुुई जनाको मृत्यु भएको अधिकारीहरुले जनाएका छन् । विपक्षीहरुले मतदान केन्द्रमा आक्रमण गर्न…