नेकपा बैठकः ओली र प्रचण्डले आइतबार जवाफ दिने
काठमाडौं, ७ पुस । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को स्थायी कमिटी तेस्रो बैठकमा नेताहरुले धारणा राख्नेक्रम आज पनि जारी रह्यो । पार्र्टी केन्द्रीय कार्यालय धूम्रवाराहीमा बसेको बैठकमा राजनीतिक प्रतिवेदनमाथिको छलफलमा हालसम्म ४६ स्थायी कमिटी सदस्यले विचार…
घर फोर्ने सामान र चोरीका सामानसहित चार पक्राउ
काठमाडौँ: महानगरीय प्रहरी वृत्त महाराजगञ्जले चोरी कार्यमा संलग्न चारजनालाई पक्राउ गरेको छ । वृत्तको टोलीले विहीबार दिउँसो चार बजेको समयमा पानीपोखरीमा चोरी गर्ने हातहतियार झोलामा राखेर हिँडेको अवस्थामा काभ्रेपलाञ्चोकका १६ वर्षीय प्रज्वल तामाङ, रामेछापका १५ वर्षीय…
दीपक मनाङ्गेलाई थुनामुक्त गर्न सर्वोच्चको आदेश
काठमाडौँ। सर्वोच्च अदालतले दीपक मनाङ्गे भनिने राजीव गुरुङलाई थुनामुक्त गर्न आदेश दिएको छ । न्यायाधीशहरु शारदाप्रसाद घिमिरे र बमकुमार श्रेष्ठको संयुक्त इजलासले गुरुङलाई थुनामुक्त गर्न आदेश दिएको हो । आदेशसँगै गुरुङ डिल्लीबजार कारागारबाट थुनामुक्त भएका छन्…
गीतगजल निर्माता आरोहण क्षेत्रीको कार दुर्घटना अवस्था निकै गम्भिर
गीतगजल निर्माताको कार दुर्घटना अहिले निकै चर्चामा रहेको नेपाली चलचित्र गीत गजल को निर्माणकार्य भैरहेको बेला निर्माताको कार ट्रक सग ठोकिँदा निर्माता आरोहण क्षेत्रीको अवस्था निकै गम्भीर अबस्थामा छ। हाल्चलै मात्र छायांकन सकिएको चलचित्र गीतगजल…
दाङमा बस दुर्घटना, २३ जनाको मृत्यु
दाङ , ७ पुस । दाङको तुलसीपुर उपमहानगरपालिका ३ राम्रीमा शुक्रबार बेलुकी भएको बस दुर्घटनामा मृत्यु हुनेको संख्या २३ जना पुगेको छ । १४ जना गम्भिर घाइते भएका छन् भने १२ जनाको सनाखत भएको छ ।…
अर्थमन्त्रीको कारण सरकारप्रति नकारात्मकता बढ्यो : हृदेश त्रिपाठी
काठमाडौं, ७ पुष । स्वतन्त्र राजनीतिक समूहका संयोजक एवम् सांसद हृदेश त्रिपाठीले अर्थमन्त्री डा. युवराज खतिवडाले बजेट प्रस्तुत गरेसँगै यसको नकारात्मकता बढ्न थालेको आरोप लगाएका छन् । शनिबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै…
इपिएलमा काठमाडौँलाई ६ विकेटले पराजित गर्दै भैरहवा ग्लाडियटर्स पुग्याे फाइनल
काठमाडौँ। एभरेष्ट प्रिमियर लिग (इपिएल) अन्तर्गत काठमाडौँ किंग्स इलेभेनलाई पराजित गर्दै भैरहवा ग्लाडियटर्स प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ। काठमाडौँ किंग्सले दिएको १०१ रनको लक्ष्य पछाएको भैरहवाले १७ ओभरमा ४ विकेट गुमाउदै लक्ष्य पुरा गरेको थियो। भैरहवाले ६…
नेपाली सेनाका राईलाई गोरखा दौडको उपाधि
गोरखा:दशौँ म्यान अफ द गोरखा दौडको उपाधि नेपाली सेनाका धावक गजेन्द्र राईले जित्नु भएको छ । ‘दशौँ गोरखा महोत्सव एवं अन्तरप्रदेश स्तरीय कृषि पर्यटन तथा व्यापार मेला–२०७५’ को अवसरमा आज आयोजना गरिएको प्रतियोगितामा ३६ प्रतिस्पर्धीलाई…
कामपाले सुरू गर्याे स्मार्ट जेब्रा क्रसिङ निर्माणको तयारी
काठमाडौँः काठमाडौँ महानगरपालिकाले स्मार्ट जेब्रा क्रसिङ निर्माणको तयारी गरेको छ । अहिले कामपामा करीब १०० स्थानमा परम्परागत जेब्रा क्रसिङ छन् । मानिसको आवागमनको हिसाबले उक्त सङ्ख्या अत्यन्तै कम हो भने भएका स्थानमा पनि धेरै नदेखिने…
भोलिदेखि ६ दिन बैंक बन्द, एटिएममा पैसा रित्तिन सक्छ !
काठमाडौं : क्रिसमस र नयाँ साल शुरु हुनै लाग्दा सरकारी र निजी बैंकहरु बन्द हुने भएका छन् । शुक्रबारदेखि आउँदो बुधबारसम्म क्रिमस पर्वका कारण बैंक बन्द हुनेछन् । सरकारले यो समयमा एटिएमबाट पनि पैसाको कमी हुन…