एकचाेटि हेर्नै पर्ने फिल्म प्रसाद
काठमाडौं, २३ मंसिर । मन्दिरमा चढाएको प्रसाद जतिकै चोखो र पबित्र छ त भन्न सकिदैन तर फिल्म हलहरुमा आउने फिल्महरुको तुलनामा चोखो चाहीँ पक्कै छ फिल्म प्रसाद । एक किसिमले भन्नुपर्दा कन्टेन्टको खडेरी लागिरहेको नेपाली…
हुवाबेलाई ३२ करोड जरिवाना
काठमाडौं : सूचना तथा सञ्चार प्रविधि मन्त्रालयले निर्धारित समयमा परियोजना सम्पन्न गर्न नसकेको भन्दै चिनियाँ कम्पनी हुवाबेलाई जरिवाना गरेको छ । ८ वर्षमा पनि परियोजना सम्पन्न गर्न नसकेको हुवाबेलाई सूचना तथा सञ्चार प्रविधि गोकुलप्रसाद बाँस्कोटाको निर्देशनमा…
एनआरएनए छैठौं एसिया प्यसिफिक सम्मेलनको हङकङमा उद्घाटन (फोटोफिचर)
हङकङ २३ मंसिर । गैर आवासीय नेपाली संघ (एनआरएनए) एसिया प्यासिफिक छैठौ क्षेत्रीय सम्मेलन तथा प्रथम महिला सम्मेलन हङकङमा शूरु भएको छ । एनआरएन हङकङले बाजागाजाका साथ भब्य रुपमा पाहुनाहरुलाई स्वागत गर्दै उद्घाटन गरिएको हो…
मलेसियामा बेपत्ता शिवाकोटीको मृत्यु
इलामः वैदेशिक रोजगारीका क्रममा मलेसिया पुगेर बेपत्ता बनेका एक व्यक्तिको मलेसियामै मृत्यु भएको छ । तीन वर्षअघि वैदेशिक रोजगारीका लागि मलेसिया गएका यहाँस्थित सन्दकपुर गाउँपालिकाको सुलुबुङका नन्दकुमार शिवाकोटीको गत मङ्सिर १६ गते मृत्यु भएको परिवारले…
निर्मलाको हत्यारा पत्ता लगाउन नसकेको भन्दै नेपाल महिला संघले माग्यो गृहमन्त्री थापाको राजिनामा
काठमाडौं, २३ मंसिर । नेपाल महिला संघले बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरकी बालिका निर्मला पन्तका हत्यारालाई पत्ता लगाउन नसकेको भन्दै गृहमन्त्री राम बहादुर थापा ‘बादल’को राजिनामा माग गरेको छ । आइतबार रिपोर्टर्स क्लब नेपालमा नेपाल महिला…
ललितपुर प्याट्रीयट्सद्धारा चितवन ११ रनले पराजित टाइगर्स पराजित
काठमाडौँ २३ मंसिर । एभरेष्ट प्रिमियर लिग ईपिएल टी–ट्वान्टी क्रिकेटप्रतियोगिताअन्तर्गत आज भएको पहिलो खेलमा ललितपुर प्याट्रीयट्सले चितवन टाइगर्सलाई पराजित गर्दै विजयी भएको छ । कीतिपुरस्थित त्रिवी मैदानमा भएको खेलमा ललितपुरले चितवनलाई ११ रनले पराजित गर्दै…
TAAN Felicitates Mr. Suraj Vaidya, National Coordinator of VNY 2020
Trekking Agencies’ Association of Nepal (TAAN) welcomed and felicitated Mr. Suraj Vaidya on December 9 at TAAN Secretariat for being appointed as the national coordinator of Visit Nepal Year 2020 campaign. TAAN President Mr. Nava…
एनआरएनए छैठौं एसिया प्यसिफिक सम्मेलनको उद्घाटन आज : एनआरएनएका संस्थापकदेखि वर्तमान अध्यक्ष हङकङमा
हङकङ–हङकङमा आयोजना भएको गैरआवासीय नेपाली संघ (एनआरएन) एसिया प्यसिफिकको छैठौ तथा प्रथम क्षेत्रीय महिला सम्मेलनको आज उद्घाटन हुँदैछ । सम्मेलनकालागि एनआरएनका आइसिसी पदाधिकारी, क्षेत्रीय स्तरका संयोजक, विभिन्न एनसिसीका अध्यक्ष तथा पदाधिकारी, एसिया प्याशेफिकका विभिन्न देशका…
ईपीएल क्रिकेटमा आज दुई खेल हुँदै
काठमाडौं, २३ मंसिर । एभरेष्ट प्रिमियर लिग (ईपीएल) क्रिकेट प्रतियोगितामा आज दुई खेल हुँदै छन् ।टियु क्रिकेट मैदानमा पहिलो खेलमा आज ललितपुर प्याट्रिएट्सले चितवन टाइगर्ससँग प्रतिस्पर्धा गर्नेछ । आफ्नो पहिलो खेलमा नै विराटनगर वारियर्ससँग ३…
नेपालकी चेली आश्मा दुलाल‘मिस क्विन ग्लोब इन्टरनेशनल २०१८’मा
काठमाण्डौ, मंसिर २२। डिसेम्बर ६ तारिखदेखि दुबइमा भइरहेको ‘मिस क्विन ग्लोब इन्टरनेशनल २०१८’ को ग्राण्ड फिनालेमा नेपाल बाट प्रतिनिधित्व गर्दै नेपालकी चेली आश्मा दुलाल प्रतिश्पर्धा गर्दै छिन । उक्त प्रतियोगितामा आश्माले टीनतर्फ बाट सहभागिता जनाएकी…