मौसम पूर्वानुमान : अधिकांश भू-भागमा सफा, हिमाली क्षेत्रमा आंशिक बदली⚡तेस्रो प्रयासमा सुदूरपश्चिमको सपना पूरा, बन्यो एनपीएल च्याम्पियन⚡दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग

‘सरकार अपाङ्गता भएका महिलाहरुप्रति गम्भिर नभएको आरोप’

काठमाडौं, २२ मंसिर । वरिष्ठ कलाकार एवम् समाजसेवी श्रीकृष्ण सिंखडाले अपाङगता भएका मानिसहरुका लागि राज्यले स्वास्थ्य र शिक्षा निःशुल्क रुपमा प्रदान गर्न माग गरेका छन् । रिपोर्टर्स क्लब नेपालमा राष्ट्रिय अपाङ्ग श्रीमती संघ, नेपालले आयोजना…

बहालवाला न्यायाधीशको श्रीमती भएरपनि म एक निर्दोष महिलामाथि यति ठूलो अन्याय हुन्छ भने सर्वसाधारणले न्यायको आशा कसरी गर्न सक्लान ? : ललिता (भिडियोसहित)

काठमाडौं, २२ मंसिर । सर्वोच्च अदालतका बहालवाला न्यायाधीश प्रकाशमान सिंह राउतकी श्रीमती ललिता कुमारी राउतले आफू श्रीमानबाट अन्यायमा परेको खुलासा गरेकी छन् । राउतले शनिबार रिपोर्टर्स क्बल नेपालमा पत्रकार सम्मेलन गरेर श्रीमानबाट अन्याय खेप्नुपरेको खुलासा…

विश्वभरीका एनआरएन हङकङमा : एनआरएन एसिया प्याशेफिकको छैठौ तथा प्रथम क्षेत्रीय महिला सम्मेलनको रौनक देखियो

हङकङ, २२ मंसिर /विश्वभरीका एनआरएनहरु हङकङ आउने क्रम जारी छ । गत ४ तारिखदेखि हङकङ उत्रिन थालेका विश्वभरीका एनआरएनहरु आउने क्रम अझै जारी रहेको छ । गैरआवासीय नेपाली संघ (एनआरएन) एसिया प्याशेफिकको छैठौ तथा प्रथम…

मुख्यमन्त्री योगीको भ्रमणको कांग्रेसले विरोध गरेको छैन, हामी भव्य स्वागत र्छौं : यादव

“कांग्रेसका नेताहरुलाई म भ्रमणको विरोध गरेर अभिव्यक्ति नदिनको लागि आग्रह गर्दछु” प्रधानमन्त्री ओली स्वयम क्रिश्चियन धर्मको प्रचारमा लागेको आरोप काठमाडौं, २२ मंसिर ।  प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता एवम् पूर्वमन्त्री रामकृष्ण यादवले भारतका उत्तर…

नेपालीहरुले खान्छन् एक बर्षमा १ करोड लिटर विदेशी महंगा जाँड–रक्सी

काठमाडौं। नेपालीहरु नेपालमा नै बनेका अर्गानिक जाँड–रक्सीभन्दा विदेशी जाँड–रक्सी खानमा खप्पिस रहेको एक अध्ययनले पुष्टि गरेको छ। नेपालको भन्सार विभागको आधिकारिक तथ्याङ्क अनुसार, विदेशवाट नेपालमा प्रत्येक वर्ष एक करोड लिटर भन्दा धेरै महंंगा जाँड–रक्सी अर्थात…

५०० क्रियाशील सदस्यताको प्रावधान हटाएर जनसम्पर्क समितिको सभापति स्वतः महाधिवेशन प्रतिनिधि हुनुपर्ने केन्द्रीय सदस्य पाण्डे को माग

काठमाडौ मसिर २० प्रस्तावित विधान संशोधनका विषयमा केन्द्रित नेपाली काङ्ग्रेस केन्द्रीय कार्यसमितिको बैठकमा आफ्नो धारणा राखेका छन् बुधवार आफ्नो धारणा राख्दै केन्द्रीय सदस्य बालकृष्ण पाण्डेले जनसम्पर्क समितिभारतका तर्फबाट महाधिवेशन प्रतिनिधि र महासमिति सदस्यको सुनिश्चितता को…

भूमि व्यवस्थाका लागि शक्तिशाली आयोग बन्दैछ, अब कोही पनि जग्गाविहिन हुनुपर्दैन : मन्त्री अर्याल

मंसिर २१, काठमाण्डौ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्मा अर्यालले मन्त्रालय मातहतका सबै समस्या समाधानका लागि ऐन निर्माण भइरहेको जानकारी दिएकी छिन् । रिपोर्टर्स क्लब नेपालले गरेको साक्षात्कार कार्यक्रममा बोल्दै मन्त्री अर्यालले…

शाही युवा शक्तिको घोषणा : ‘ओली गणतन्त्र नेपालका अन्तीम प्रधानमन्त्री हुन’ (भिडियोसहित)

‘सत्ता, शक्ति र सम्पतिको लागि नेताहरुले देश र जनतालाई लिलाम गर्दैछन्’ : अध्यक्ष खड्का काठमाडौं, २१ मंसिर । शाही यूवा शक्ति, नेपालका अध्यक्ष पशुपति खड्काले प्रधानमन्त्री केपी शर्मा ओलीलाई गणतन्त्र नेपालका अन्तिम प्रधानमन्त्रीको संज्ञा दिएको…

साउदीमा समस्या परे दूतावासमा खबर गर्न दूतावासको आग्रह

काठमाडौं–साउदी अरबको रियादस्थित नेपाली दूतावासले रोजगारीका क्रममा कुनै समस्या आइपरे दूतावासमा सम्पर्क गर्न सम्पूर्ण नेपाली श्रमिकलाई अनुरोध गरेको छ । रोजगारदाता कम्पनीले श्रमिकको तीन महीनासम्म काम नपाउने वा नवीकरण नगर्ने र पारिश्रमिक भुक्तानी नगरे त्यसबारे…

प्रसादको प्रिमियर सम्पन्न

आउँदो शुक्रवारबाट रिलिज हुन लागेको फिल्म प्रसादको प्रिमियर बुधवार साँझ सम्पन्न गरिएको छ । राजधानीको विग मुभिजमा सम्पन्न फिल्मको प्रिमियर शो मा फिल्मकर्मी र संचारकर्मीहरुको बाक्लो उपस्थिती रहेको थियो । कार्यक्रममा नेपाल आईडलका फाईनल पाँच…