मौसम पूर्वानुमान : अधिकांश भू-भागमा सफा, हिमाली क्षेत्रमा आंशिक बदली⚡तेस्रो प्रयासमा सुदूरपश्चिमको सपना पूरा, बन्यो एनपीएल च्याम्पियन⚡दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग

मोटरसाइकल दुर्घटनामा एकको मृत्यु

बनेपा: बिपी राजमार्गअन्तर्गत काभ्रेपलाञ्चोको नमोबुद्ध नगरपालिका–२ बुच्चकोटमा आज दिउँसो भएको मोटरसाइकल दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकका अनुसार काठमाडौँबाट भकुण्डेतर्फ गइरहेको को २८ प १३१४ नं को मोटरसाइकल अर्को सवारी…

पुरानो जहाज किन्ने भनेर नयाँ जहाज किन ल्याइयो : लेखा समिति, सरकारी भएर झमेला भयो : कंसाकार

काठमाडौं –नेपाल वायुसेवा निगमका महाप्रवन्धक सुगरत्न कंसाकारले वाइडबडी विमान खरिद प्रक्रियामा कुनै अनियममितता नभएको दाबी गरेका छन् । आइतबार बसेको सार्वजनिक लेखा समितिको बैठकमा सांसदहरुले उठाएको प्रश्नको जवाफ दिने क्रममा कंसाकारले सरकारी स्वामित्वको कम्पनी भएकै…

विश्वमै पहिलो पटक नेपालमा अपाङ्गता रियालिटी शो भाग लिन चाहानेहरुलाई फाराम खुल्ला

प्रतिभावान अपाङ्गता भएकाहरुलाई टेलिभिजन रियालिटी शो कार्यक्रम आफ्नो कला प्रस्तुत गर्न पाउने भएका छन् । राष्ट्रिय अपाङ्ग अनुसन्धान तथा विकाश केन्द्र , युनिभर्सल मिडिया ग्रुप र इन्टरनेशनल मिडिया हबको संयुक्त आयोजनामा विश्वमा पहिलो पटक Mr…

निर्मलाको हत्यारालाई हामीले कारवाही गर्छौ : प्रकाण्ड

काठमाडौं–‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी नेकपाका प्रवक्ता खड्गबहादुर बिश्वकर्मा ‘प्रकाण्ड’ ले निर्मलाको हत्यारा पत्ता लगाएर आफुहरुले कारवाही गर्ने बताएका छन् । भृकुटीमण्डपमा भएको जनसभालाई सम्बोधन गर्दै प्रकाण्डले कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि हत्या…

सरकारले यातायात व्यवसायीलाई मागेकै रुट दिँदा अस्तव्यस्त

ललितपुर:  सरकारले यातायात व्यवसायीलाई उनीहरुले मागेकै रुट (मार्ग) दिँदा काठमाडौँ उपत्यकाको सार्वजनिक सवारी रुट अस्तव्यस्त बनेको छ । व्यवसायीले चाहेको रुट दिँदा कुनै रुटमा सवारी चाप बढी र कुनै रुटमा बस जान नचाहने यातायात व्यवस्था…

एनआरएनए अध्यक्ष भट्टलाई पित्तृशोक

काठमाडौं–गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषद् (एनआरएनए) का अध्यक्ष भवन भट्ट तथा कारोबार राष्ट्रिय दैनिकका प्रबन्ध निर्देशक शिशिर भट्टका पिता पूर्वमन्त्री एवं समाजसेवी यदुप्रसाद भट्टको ७५ वर्षको उमेरमा आज निधन भएको छ । भट्टको उपचारका…

सङ्क्रामक रोगबाट चीनमा दुई हजारको मृत्यु

बेइजिङ (सिन्ह्वा)– सङ्क्रामक रोगका कारण चीनमा गत एक महिनामा दुई हजारभन्दा बढीको मृत्यु भएको छ । हालै सार्वजनिक भएको एक तथ्याङ्कअनुसार गत अक्टोबर महिनामा मात्रै सङ्क्रामक रोगका कारण दुई हजार १३८ जनाको मृत्यु भएको हो…

शेयर बजार : करीब पन्ध्र अङ्कले घट्यो

काठमाडौँ: धितोपत्र बजारमा आज शेयरको मूल्यमा उच्च अङ्कले ह्रास आएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोवार मापक नेप्से परिसूचक १४ दशमलव ८२ अङ्कले घटेर एक हजार १६६ दशमलव ४३ बिन्दुमा पुगेको छ । प्रतिशतका…