काँग्रेसको विधान मस्यौदा समितिद्धारा आज केन्द्रीय समिति बैठकमा मस्यौदा बुझाउने, यस्तो छ विधानका मुख्य अंश
काठमाण्डौं । मंसिर ९ । नेपाली काँग्रेसका विद्यान संशोधन गर्न गठिन बिधान मस्यौदा समितिले आज नेपाली काँग्रेसको केन्द्रीय समितिलाई विद्यानको मस्यौदा बुझाउने भएका छ । आज अपह्न बस्ने नेपाली काँग्रेसको केन्द्रीय समिति बैठकमा समितिले विद्यानको…
सम्पन्नता झल्कने( शिव अधिकारी)
पानीको पुल बन्छ स्वच्छ मनको टेको लगायो भने हावामा घर बन्छ स्वर्ग सरिको संसार मै झल्किने चम्केको विजुली सधै वलिरने प्रकाश बन्ने भयो कालो रात्रि दिवार बन्दछ भने दर्वार आफै बन्यो छाना चम्चम चम्कदैछ…
राष्ट्रपति विद्यादेवी भण्डारी द्वारा महिला बिरुद्ध हुने हिंसा निर्मूलन सम्बन्धी अन्तर्राष्ट्रिय दिवस, २०७५ को शुभकामना
संयुक्त राष्ट्र संघको महासभाले प्रत्येक वर्षको नोभेम्बर २५ लाई महिला बिरुद्ध हुने हिंसा निर्मूलन सम्बन्धी अन्तर्राष्ट्रिय दिवसका रुपमा मनाउने निर्णय वमोजिम नेपालमा “लैंगिक हिंसा र दुर्व्यवहार: छैन हामीलाई स्वीकार” भन्ने राष्ट्रिय नाराका साथ विभिन्न कार्यक्रमहरु…
ज्ञापन पत्र बुझदै
राष्ट्रिय अपाङ्ग महासंघ नेपाल प्रदेश नं २ अपाङ्गता भएका व्यक्तीहरूको हक,हित र अधिकार संरक्षण र प्रवर्धनको लागि वि.स.२०५० सालदेखि निरन्तर कृयाशिल रहेको ३३१ संस्थाहरु आवद्ध छन् । राष्ट्रिय अपा∙ महासंघ नेपाल प्रदेश नं.२ को कार्यलय…
राजधानीमा दर्जनौं भाषाका कविहरुको एउटै मंचवाट धमाकेदार प्रस्तुति
काठमाडौं, ९ मंसिर : नेपाल भारत काव्य सन्ध्याको मंचबाट हिन्दी र नेपाली कविताको धमाकेदार प्रस्तुति भएको छ । राजधानी स्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा आयोजित नेपाल भारत काव्य सन्ध्या मंचमा नेपाली, हिन्दी, बंगाली, गुजराती लगायतका भाषामा…
प्राइम टाइम्स टी–ट्वान्टी त्रिकोणात्मक क्रिकेट प्रतियोगिता माघमा हुने
काठमाडौं, ९ मंसिर । महाकाली स्पोर्टस सोसाइटी, नेपालय ईन्टरनेशल ईभेन्ट म्यानेजमेन्ट र प्राईम टाईम्स् टेलिभिजनको प्रायोजनमा (प्राईम टाईम्स टि–ट्वान्टी त्रिकोणात्मक क्रिकेट सिरिज–२०१९) को आयोजना हुने भएको छ । आईतबार रिपोर्टर्स क्लब नेपालमा महाकाली स्पोर्ट्स सोसाईटीले…
जनतासामू गरेका प्रतिबद्धताअनुसार सरकारबाट काम नभएकै हो : देवेन्द्र पौडेल
काठमाडौं, ९ मंसिर । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का स्थायी समिति सदस्य एवम् सांसद देवेन्द्र पौडेलले चुनावको बेला जनतासामू गरेका प्रतिबद्धताअनुसार वर्तमान सरकारले काम गर्न नसकेको स्वीकार गरेका छन् । यद्धपी उनले भयंकर…
‘राष्ट्रपतिले आफ्नो चरित्र संस्था सुहाउँदो बनाउनुपर्छ’ : दिपक खड्का
काठमाडौं, ९ मंसिर ।प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता एवम् पूर्वमन्त्री दीपक खड्काले राष्ट्रपतिको लागि गाडी खरिद गर्ने कुरालाई आफूले ठूलो विषय नमानेको बताए । उनले भने,‘नेपालको गौरवको निम्ति र सुरक्षाको हिसाबले गाडी व्यवस्था गर्नुपर्छ…
सांसदहरु टेम्पो चढेर संसद भवन जानुपर्ने अनि राष्ट्रपतिलाई चाहीँ किन चाहियो १८ करोडको महँगो गाडी ? : सांसद यादव
काठमाडौं, ९ मंसिर ।सत्तारुढ दल संघीय समाजवादी फोरम नेपालका नेता एवम् सांसद प्रदीप यादवले राष्ट्रपतिलाई गाडी खरिद गर्ने प्रकरणबारे आफूहरुले महँगो गाडी नचढ्न राय दिएको बताएका छन् । उनले भने,‘गरिब देशलाई यत्रो महँगो गाडी किन…
सरस्वती क्लब हिमालयन शेर्पा र विजयी
काठमाडौँ – शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगिता अन्तर्गत शनिबार भएको तेस्रो चरणको अन्तिम खेलमा हिमालयन शेर्पा क्लबले जीत हात पारेको छ । हल्चोकस्थित एपिएफ क्लबको मैदानको खेल मैदानमा भएको अन्तिम खेलमा हिमालयन शेर्पाले…