भारतलाइ हराउदै इङल्याण्ड महिला टी–२० विश्वकपको फाइनलमा
काठमाडौँ – आईसीसी महिला टी–२० विश्वकपको फाइनलमा अस्ट्रेलिया र इङल्याण्ड पुगेका छन् । दोस्रो सेमिफाइनलमा इङल्याण्डले भारतलाई ८ विकेटले पराजित गर्दै विश्वकपको फाइनलमा पुगेको हो । भारतले दिएको ११३ रनको लक्ष्य पछाएको इङल्याण्डले १७.१ ओभरमा…
फिल्म रिलिज अघिनै ३७० करोड
मुम्बई (एजेन्सी)– यस बर्षको सर्वा्धिक प्रतिक्षीत बलिवुड फिल्म २.० ले रिलिज अघि नै ३७० करोड भारतीय रुपैया कमाई गरेको छ । ५ सय करोडको लागतमा बनेको यो फिल्मलाई यस बर्षको सर्वा्धिक प्रतिक्षारत फिल्म भनिएको छ…
काठमाडौं महानगरपालिकाको सरसफाईमा महाअभियान
काठमाडौं। नेपालको जेठो महानगरपालिका काठमाडौं महानगपालिकाले जेठो हुनुको नयाँ अभियान शुरु गरेको छ। त्यो अभियान हो–व्यापक रुपमा शहरी सौन्दर्यतालाई प्रबद्र्धन गर्ने सामूहिक सर–सफाई अभियान। जुन अभियानको आज शनिवारवाट प्रत्येक हप्ताको शनिवार गर्ने गरेर महाअभियान नै…
वाइडबडीको स्वामित्व नेपाल एयरलाइन्समै-पर्यटनमन्त्री अधिकारी,अन्तर्राष्ट्रिय मान्यता अनुसार नै वाइडबडीको स्वामित्व हस्तान्तरण-महाप्रबन्धक कंसाकार
काठमाडौं, संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीले दुई वटा एयरबस ए ३३० जहाजको स्वामित्व नेपाल एयरलाइन्समै रहेको बताएका छन्। प्रतिनिधि सभाको अन्तरास्ट्रिय सम्बन्ध समितिको बैठकमा अधिकारीले नेपाल एयरलाईन्स ती जहाज किनेर ल्याएको र तिनको…
खिम्ती खोलामा तीन जलविद्युत् आयोजना निर्माणमा
काठमाडौँ: पछिल्ला दिनमा ऊर्जा नदीको रूपमा परिणत भइरहेको खिम्ती खोलामा हाल तीन जलविद्युत् आयोजना निर्माणको क्रममा रहेका छन् । हिमालयन ऊर्जा विकास कम्पनीले १९ मेगावाट क्षमताका दुई आयोजना निर्माण गरिरहेको छ । यस्तै पिपल्स इनर्जीले ४८.…
००७ सालको क्रान्तिका जीवित जनमुक्ति सेनाका कमाण्डर तामाङ भन्छन् : ‘राज्यले उचित सम्मान गरे हाँसीहाँसी मर्नेथियौं’ (विज्ञप्तिसहित)
काठमाडौं, ८ मंसिर । जनमुक्ति सेना कल्याण संघ–२००७ नेपालले वर्तमान सरकारले २००७ सालमा प्रजातन्त्रको लागि लडेका र उक्त आन्दोलनमा वीरगति प्राप्त गरेका मुक्ति सेनाहरुलाई सहिद घोषणा गर्न माग गरेको छ । शनिबार अपरान्ह रिपोर्टर्स क्लब…
Dipendra Kandel Initiative and South Delhi Municipality To Collaborate For Public Sector Innovation
Dipendra Kandel Initiative (DKI), a concept of Organizational Think-Tank, new to many and perhaps first of its kind in the globe, has taken a giant leap through the collaboration with South Delhi Municipal Corporation (SDMC),…
दिपेन्द्र कँडेल ईनिसिएटिभ र साउथ दिल्ली नगरपालिकाले पब्लिक सेक्टर ईनोभेसनमा सहकार्य गर्ने
प्राथमिकतामा नेपालको कुनै एक नगरपालिकासँग भगिनी सम्बन्ध स्थापना गर्ने नयाँ दिल्ली, । नेपालस्थित दिपेन्द्र कँडेल ईनिसिएटिभ (डिकेआई) र भारतको साउथ दिल्ली नगर कर्पोरेशन (एस.डि.एम.सि) ले पब्लिक सेक्टर ईनोेभेशनमा सहकार्य गर्ने भएका छन् । ईनिसिएटिभका अध्यक्ष…
बस दुर्घटनामा ५ मृत्यु, तीन दर्जनभन्दा बढी घाइते
सप्तरी, मंसिर ८ । हनुमाननगर कंकालिनी नगरपालिका १० इनरुवामा शुक्रबार साँझ बस दुर्घटना हुँदा ५ जनाको ज्यान गएको छ भने तीन दर्जनभन्दा बढी घाइते भएका छन् । बराह क्षेत्रमा लागेको कुम्भ मेला भरेर फर्किएका यात्रुहरु…
स्कुल बस दुर्घटना १८ काे ज्यान गयाे
अमरगढी: डडेलधुराको अमरगढी नगरपालिका र डोटीको शिखर नगरपालिकाको सिमानामा स्कुल बस भिरबाट खसेर दुर्घटना हुँदा ज्यान गुमाउने १८ सनाखत भएको छ । दुर्घटनामा परी ज्यान गुमाउनेहरुमा कैलाली गोदावरी नगरपालिका २ का २१ वर्षीय केशब कडायत,…