रुपन्देहीमा कोरोना सँक्रमण बाट पहिलो पटक स्वास्थ्यकर्मीको निधन
लुम्बिनी ।रुपन्देहीमा पहिलोपटक कोरोना सँक्रमण बाट स्वास्थ्यकर्मीको निधन भएको छ । जिल्लाको लुम्बिनी संस्कृतिक नगरपालिकाको मधुवनी स्वास्थ्य चौकिमा सिअनमी पदमा कार्यरत गोमा गुरुङको कोरोना संक्रमणबाट मृत्यु भएको हो । कोरोना सँक्रमण भएपछी भैरहवास्थित भिम अस्पतालमा…
रुपन्देहीको तिलोत्तमामा देउसी भैलो खेल्न नपाइने
बुटवल-रुपन्देहीको तिलोत्तमा नगरपालिकामा यसवर्ष देउसी भैलो खेल्न नपाइने भएको छ । कोरोना भाइरस संक्रमणणको जोखिमलाई मध्यनजर गरी नगरपालिकाले नगर क्षेत्रभित्र देउसी भैलो नखेल्न आग्रह गरेको हो । तिलोत्तमा नगरपालिकाले आइतबार एक सूचना जारी गरी नगर…
रोबिन हूड आर्मी रुपन्देहीले तिहारको अवसरमा खाद्यन्न सहयोग
बुटवल - रोबिन हूड आर्मी रुपन्देहीले तिहारको अवसरमा खाद्यन्न सहयोग गरेको छ । रोबिन हूड आर्मी सामाजिक सेवामा आधारित, शून्य कोष संगठन समेत हो । रेष्टुरेन्ट र समुदायबाट खाना संकलन गरेर मानिसहरूलाई सेवा पुर्याउने खालको…
रुपन्देहीमा लागु औषधसहित एक युवा पक्राउ
बुटवल - रुपन्देहीमा एक युवा लागु औषधसहित पक्राउ परेका छन् । पक्राउ पर्नेमा तनुहँ जिल्लाको शुक्लगण्डकी नगरपालिका–२ स्थायी घर भएका २४ वर्षीय सन्दिप गुरुङ रहेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी प्रवक्ता खड्क खड्कले जानकारी दिए…
फेरि लाग्यो अर्को ट्याङकरमा आगो, किन पटक-पटक दोहोरिएको छ यस्तो घटना ?
बुटवल - रुपन्देहीको तिलोत्तमा नगरपालिका वडा नं ७ भलवारीस्थित नेपाल आयल निगम सम्भावित ठुलो क्षती हुनबाट जोगिएको छ ।आयल निगमको डिपोभित्र रहेको पेट्रोल ट्याङकरमा आगलागी भएपनि तत्काल नेपाली सेना र त्यहा रहेको कर्मचारीहरुको प्रयासमा नियन्त्रणमा आएको…
भैरहवाको पेट्रोल पम्पमा आगलागी हुदा ट्यांकर सहित ३० हजार लिटर डिजल नष्ट
बुटवल- रुपन्देहीको भैरहवामा रहेको एभरेष्ट आयल सप्लायर्समा आगलागी भएको छ । सिद्धार्थनगरपालिका वार्ड नं.८ मा रहेकाे साे सप्लायर्समा इन्धन बाेकेर आएको ट्यांकरबाट ट्यांकीमा तेल खनाउने क्रममा ट्यांकरमा आगलागी भएकाे छ । आगलागीका कारण लु २ ख…
रुपन्देहीको एक पेट्रोल पम्पमा आगलागी
भैरहवा - रुपन्देहीको भैरहवास्थित एक पेट्रोल पम्पमा आगलागी भएको छ । सिद्धार्थनगरपालिका वार्ड नं.८ मा रहेको एभरेष्ट आयल सप्लायर्समा आगलागी भएको छ । आज सोमबार राती करिब ८ बजेपम्पको लागि इन्धन लिएर आएको ट्यांकरले ट्यांकीमा…
प्रदेश राजधानीका विषयमा भएको आन्दोलनमा स्कुटर जलाउने ४ पक्राउ
बुटवल- प्रदेश राजधानीको विषयलाई लिएर बुटवलमा भएको विरोध प्रदर्शनका क्रममा सरकारी स्कुटर जलाउने चार युवकलाई प्रहरीले पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालयले आज सूचना निकालेर रुपन्देहीको तिलोत्तमा नगरपालिकाको नाममा रहेको लु १ प २४७० नम्बरको…
लुम्बिनी प्रदेशका उपसभामुखसहित सचिवालयका ३५ जनामा कोरोना संक्रमण
बुटवल-लुम्बिनी प्रदेशका उभामुखसहित सचिवालयका ३५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । मंगलबार साँझ आएको स्वाब परीक्षणको नतिजामा उपसभामुख कृष्णी थारु, सचिव, लेखा अधिकृत, स्वास्थ्य निरीक्षक लगायतमा कोरोना संक्रमण देखिएको हो । जसमा मर्यादापालक ८…
रोबिन हूड आर्मी रुपन्देहीले सुरु गर्यो निस्शुल्क खाना अभियान
बुटवल- रोबिन हूड आर्मी रुपन्देहीले निस्शुल्क खाना अभियान संचालन गरेको छ । रोबिन हूड आर्मी सामाजिक सेवामा आधारित, शून्य कोष संगठन समेत हो । रेष्टुरेन्ट र समुदायबाट खाना संकलन गरेर मानिसहरूलाई सेवा पुर्याउने खालको खाना दिने…