विभिन्न स्वादका केकका साथ मिठो बेकरीको गुरु पूर्णिमा विभिन्न स्किमयुवा संगठन नेपालद्वारा नुवाकोटमा वृक्षारोपण किसानलाई निःशुल्क बिरुवा वितरण२०८१ साउन ५ गते शनिवार, यस्तो छ तपाईँको राशिफलआलापोटमा सीपमूलक तालिम ।। नेपाल बन्धनको बेरोजगारलाई रोजगार बनाउने अभियान।।साउथ एशियन करातेमा नेपाल टिम प्रथमचर्चित गायिका सुमी पराजुलीको गीत ‘लुकामारी’ सार्वजनिकराष्ट्रपति पौडेलद्वारा पेरिस ओलम्पिकमा सहभागी हुने नेपाली टोलीको बिदाइशिव र पार्वतीको स्नान /क्रिडास्थलको रुपमा बिस्वास गरिएको सहस्रधारामा १०८ धारानेपाल इको प्यानलको मुख्य प्रायोजनमा कोरा भक्तपुर हुँदैकबड्डी प्रतियोगिताको उपाधि पनौती नगरपालिकालाई

विचार

क्याम्पसहरूमा अनुसन्धान संस्कृतिको कमी: प्राडा अधिकारी

काठमाडौं । मदन भण्डारी मेमोरियल कलेजद्वारा 'सामाजिक अनुसन्धान' विषयमा आयोजित ३ दिने तालिम' शनिवार सम्पन्न भएको छ । कलेज अन्तर्गत विभिन्न संकायका शिक्षक तथा कर्मचारीहरूका लागि उक्त तालिम आयोजना गरिएको हो । विभिन्न विधामा अध्ययन…

भ्यालेन्टाइन डे अनि बरालिएको हाम्रो समाज

भान्छे लक्ष्मण प्रसाद भण्डारी प्यारका कुरा गर्ने दिन रे (भ्यालेन्टाईन डे) प्रणय दिवस । सर्वासां रसिकानां च देवीनामीश्वरी परा । प्रवदन्ति पुरा सन्तस्तेन तां रसिकेश्वरीम् । भ्यालेन्टाइन डे को इतिहास के हो र हाम्रो हिन्दु…

भारत विश्वको तेस्रो राष्ट्र बन्ने लक्ष्यका साथ अगाडि बढिरहँदा नश्लवादी शासकहरुले नेपाल बन्न दिएनन्ः राजेन्द्र महतो

काठमाडौं, ११ माघ । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का वरिष्ठ नेता राजेन्द्र महतोले छिमेकी मुलुक भारत आफूलाई विश्वको तेस्रो सम्पन्न राष्ट्रको रुपमा उभ्याउने लक्ष्यका साथ अगाडि बढिरहेको बताएका छन् । आज (बिहीबार) भारतको ७५औं गणतन्त्र…

नेपालको ठूलो हतियार भनेको पानी हो : उपाध्याय

काठमाडौं, ११ माघ । भारतका लागि पूर्व नेपाली राजदूत दीपकुमार उपाध्यायले भारतमा नरेन्द्र मोदी सरकारमा आएपछि विकासले ठूलो छलाङ मारेको भन्दै नेपालले भारतको ‘छिमेकी पहिले नीति’ बाट फाईदा लिन नसकेको टिप्पणी गरेका छन् । रिपोर्टर्स…

नेपालको ठूला–ठूला पूर्वाधार विकासमा भारतको सहयोग : डा.राजन भट्टराई

काठमाडौं, ११ माघ । नेकपा (एमाले) का नेता एवं विदेश विभाग प्रमुख डा.राजन भट्टराईले आधुनिक नेपालको राजनीतिक आन्दोलनको जग भारतको स्वतन्त्रतासँग जोडिएको बताएका छन् । भारतको ७५औं गणतन्त्र दिवसको पूर्वसन्ध्यामा रिपोर्टर्स क्लब नेपालद्वारा आयोजित ‘नेपाल–भारत…

मैले गरेको कामको सम्मान पाउँदा थप जिम्मेवार भएको छु’– राजथला

काठमाडौं, पौष २९ । स्वतन्त्र शैक्षिक परामर्श संघ (फेकन) ले कार्यसमितिकी निवर्तमान कार्यसमिति सदस्य रेश्मा राजथलालाई सम्मान गरेको छ । काठमाडौंको भक्तपुर बस स्टेण्डमा रहेको ओएसिस एब्रोड स्टडी सर्भिसेस एण्ड कन्सल्टेन्सी प्राइभेट लिमिटेडकी इन्टरनेसनल रिलेसन…

निःशुल्क कानूनी सहायता दिन्छौ ः अधिवत्ता बिष्णु गिरी

काठमाडौ । पछिल्लो समय सार्वजनिक सरोकारका बिषयहरुमा मुद्धा दर्ता गरेर चर्चाको रहेका अधिवत्ता बिष्णु कुमार गिरीले कानुनी साक्षरता अभियान सञ्चालन गरिरहेका छन् । अधिवत्ता गिरी नगरपालिका गाउँपालिका तथा स्थानीय उपभोत्ता समिति तथा बिद्यालयहरुमा कानुनी साक्षरताको…

बालकुमारी घटनाले जन्माएको प्रश्न : श्रम बेच्न विदेश जान्छु भन्दापनि मर्नुपर्ने हो ?

सुरज क्षेत्री काठमाडौंको बालकुमारीमा घटेको घटनाले एक गम्भिर प्रश्न खडा गरेको हो तर सरकारलाई मात्र दोषिकरार गरेर उम्कने छुट कसैलाई पनि छैन । के यो घटनामा दोषि नेपाल सरकार,गृहमन्त्रालय,नेपाल प्रहरी र इपिएस कोरिया शाखा मात्रै…

रिगल आममाफी प्रकरण ,सर्वोच्व अदालतले उल्टाएको निर्णय र सामाजिक मनोविज्ञान

डि.बि.पराजुली कतिपय घटनाहरु यस्ताहुन्छन्की जसले छोटो समयमै धरै चर्चा कमाएका हुन्छन् । रिगल आम माफी प्रकरण त्यस्तै प्रकृतीको एउटा घटना हो । यसले धेरै प्रश्नहरु जन्माएको छ र केहि प्रश्नहरुको उत्तर समेत दिने प्रयत्न गरेको…

गीति कविता -यही कुराले उनलाई सबैभन्दा

गोबिन्द राज ओझा यही कुराले सबैभन्दा बढी मायालु बनाउँछ तिम्रो शब्द र सङ्गीतले मलाई खुसी मिल्छ म तिमीलाई माया गर्छु यो कुरा साँचो हो मैले तिमिलाई भित्री मनबाट माया गरेको हो लामो समय देखि तिम्रो…