समस्यामा परेका परिवारलाई छाँया नेपाल नामक संस्थाको सहयोग
ललन कुमार चौरसिया असार,१२ रौतहट। नयाँ भेरियन्ट सहित विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरसका कारण दोस्रो चरणको लकडाउन निशेधाज्ञाका कारण समस्यामा परेका परिवारलाई छाँया नेपाल नामक संस्थाले राहत प्रदान गरेको छ । कोरोनाभाइरसको संक्रमणवाट बच्न र…
मन्त्री राजकिशोर यादवलाई गृहजिल्लामा भव्य स्वागत
सिरहा-उद्योग,वाणिज्य तथा आपूर्ति मन्त्री राजकिशोर यादवलाई गृहजिल्लामा भव्य स्वागत गरिएको छ । मन्त्रीको रुपमा जिम्मेवारी सम्हालेपछि शुक्रवार पहिलो पटक गृह जिल्ला पुगेका मन्त्री यादवलाई नेता तथा कार्यकर्ताले भव्य स्वागत गरेका हुन् । मन्त्री यादवलाई स्वागत…
समाजसेवी बिरेन्द्र झा द्वारा किसानलाई उन्नत जातको धानको बिउ हस्तान्तरण
मो.मोजिबुल्लाह जेष्ठ २३,रौतहट। रौतहट जिल्ला ईशनाथ नगरपालिका निवासी समाजसेवी बिरेन्द्र झाले नगरपालिकाका २,३ नम्बर वडाको तिनसय किसानलाई उन्नत जातको धानको बिउ हस्तान्तरण गरेका छन। बिरेन्द्र झा रौतहटको ईशनाथ नगरपालिकाकी चर्चित समाजसेवी अन्जु झाको पिता हुनुहुन्छ…
छाँ-या नेपाल द्वारा स्वास्थ्य सामग्री वितरण
रौतहट । छायाँ नेपाल नामक संस्थाको सहयोगमा रौतहटका विभिन्न कोभिड अस्पतालहरूका लागि स्वास्थ्य सामाग्री हस्तान्तरण गरेको छ । जिल्लामा बढ्दो क्रममा रहेको कोरोना महामारी न्यूनीकरणका लागि प्रयोग हुने विभिन्न स्वास्थ्य सामग्री हस्तान्तरण गरिएको राजेश साह…
पत्रकारलाई स्वास्थ्य समाग्री एव खाद्यान्न सहयोग:
रौतहट ,२७ बैशाख ।प्रदेश नम्बर २ अन्तर्गत रहेको रौतहट जिल्ला स्थितिका फिल्डमा खटिएका पत्रकारलाई कोरोना संक्रमणबाट बच्न एवं लडन जनता समाजवादी पार्टी नेपालका प्रभावशाली युवा नेता मोहम्मद अनवर हास्मिले स्वास्थ्य समाग्री सहित खाद्यान्न सहयोग गरेका…
वीरगंज साईकलिङ्ग क्लबद्वारा पर्सेली सञ्चारकर्मीहरुलाई स्वास्थ्य समाग्रि हस्तनान्तरण
वैशाख १२ पर्सा । नेपाल पत्रकार महासंघ पर्सा शाखालाई वीरगंज साईकलिङ्ग क्लबले माक्स तथा सेनिटाईजर सहयोग गरेको छ । नेपाल पत्रकार महासंघको सभाहलमा वीरगंज साईकलिङ्ग क्लबका अध्यक्ष संजय कुमार अग्रवालले स्वास्थ्य सुरक्षाका लागी स्वास्थ्य समाग्रिहरु…
क्रियाशील पत्रकारहरुले सदस्यता नपाएसम्म रौतहटमा महासंघको चुनाव हुँदैन- अध्यक्ष साह
ललन कुमार चौरसिया । चैत्र १२ रौतहट। नेपाल पत्रकार महासंघ रौतहटका अध्यक्ष रवीन्द्र साहले क्रियाशील पत्रकारहरुले सदस्यता नपाएसम्म रौतहटमा कुनै पनि हालतमा महासंघको निर्वाचन हुन नसक्ने दावी गरेका छन । सदस्यता पाउँनुपर्ने माग गर्दै रौतहटका…
रौतहटमा मृत अवस्थामा युवतीको शब फेला
ललन कुमार चौरसिया । चैत्र १२ गते बिहीबार रौतहटमा मृत अवस्थामा एक महिलाको शव फेला परेको । यमुनामाई गाउपालिका वडा नं.५ झुनखुनुवा देखि पुर्व दक्षिण राजदेवी न पा को वडा नं १ मोतीपुर टोल देखि…
वीरगञ्ज उद्योग वाणिज्य सङ्घको अध्यक्षमा सुबोध गुप्ता निर्वाचित
वीरगञ्ज । आइतबार वीरगञ्जमा सम्पन्न वीरगञ्ज उद्योग वाणिज्य सङ्घको ४५ औं वार्षिक साधारणसभाले सुवोधकुमार गुप्तालाई अध्यक्षतामा निर्वाचित गरेको छ । उनी सर्वसम्मतका साथ अध्यक्षमा चयन भएका हुन । नेपाल उद्योग वाणिज्य महासङ्घका कार्यकारीणी सदस्य साथै…
सुरक्षित खानेपानीयुक्त समुदाय र नमूना सरसफाइ वस्तीहरु घोषणा
सिराहा ।प्रदेस नं.२ को पहिलो सुरक्षित खानेपानीयुक्त समुदाय, दुरवीनडाँडा खुला दिसामुक्त घोषणापछि अब फेरी प्रदेश नं. २ मा सुरक्षित खानेपानीयुक्त समुदाय र नमूना सरसफाइ वस्तीहरु घोषणा गर्ने अभियान आरम्भ भएको छ । आज माघ १६…