नेपालको ईतिहासमा यो भन्दा असफल सरकार मैले देखेको छैन’ : कृष्णभक्त पोखरेल
काठमाडौं, २ असोज । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) का सांसद कृष्णभक्त पोखरेलले नेपालको संविधान विश्वमै राम्रो संविधान भएको दाबी गरे । उनले भने,‘नेपालको संविधान २०७२, देशको ७ औं संविधान हो । ६ वटा संविधान…
प्रधानमन्त्रीको रूपमा देउवा निकम्मा भए, अब कांग्रेसलाई ठूलो धक्का पर्छ : डा. दीक्षित
काठमाडौं, २ असोज । नागरिक समाजका अगुवा डा. सुन्दरमणि दिक्षितले वर्तमान प्रधानमन्त्री शेरबहादुर देउवालाई नेपालको ईतिहासकै निकम्मा प्रधानमन्त्रीको रुपमा चित्रण गरेका छन् । उनले भने,‘दल विभाजनसम्बन्धी अध्यादेश ल्याउने, त्यो पनि २० प्रतिशतमा झारे, देउवा त…
किनबेच विजनेस डटकमद्धारा डिजिटल प्ल्याटफर्ममार्फत नेपाली सामाग्री विश्वबजारमा पुर्याउने अभियानको शुभारम्भ
काठमाडौँ, २ असोज । किनबेच विजनेस डटकमले डिजिटल प्ल्याटफर्ममार्फत नेपाली सामाग्रीहरुलाई विश्वबजारमा पुर्याउने अभियानको शुभारम्भ गरेको छ । आज (शनिबार) रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलनको आयेजना गरेर किनबेच विजेनस डटकमको औपचारिक उद्घाटन गरिएको हो ।…
पछिल्लो २४ घन्टामा १ हजार २ सय ३७ जना संक्रमणमुक्त
काठमाडौं, २ असोज । आज नेपालमा कोरोना भाइरसका १ हजार ६६ जना संक्रमित थपिएका छन् । योसंगै कुल संक्रमितको संख्या ७ लाख ८३ हजार ९ सय १० पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।…
नेकपा (एकीकृत समाजवादी) को केन्द्रीय कार्यालयको उद्घाटन
काठमाडौं, २ असोज । माधव नेपालले आफ्नो पार्टी नेकपा (एकीकृत समाजवादी) को केन्द्रीय कार्यालयको उद्घाटन गरेका छन् । आज (शुक्रबार) बिहान आलोकनगरमा स्थापना गरिएको पार्टी कार्यालयको अध्यक्ष नेपालले रिबन काटेर उद्घाटन गरेका हुन् । पार्टी…
पछिल्लो २४ घण्टामा १,५५८ जना नयाँ कोरोना संक्रमित थपिए
१ असोज, काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा १,५५८ जना नयाँ कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा पिसीआर र ऐन्टिजेन विधिबाट गरिएको १२ हजार ३८५ वटा नमुना परीक्षणमा…
हाम्रो माग पूरा नभएसम्म संसद् चल्न दिँदैनौं : टोपबहादुर रायमाझी
काठमाडौं, ३१ भदौ । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) का स्थायी कमिटी सदस्य तथा पूर्व उपप्रधानमन्त्री टोपबहादुर रायमाझीले वर्तमान सत्ता गठबन्धनलाई लोभी पापीहरुको गठबन्धनको संज्ञा दिएका छन् । उनले सरकारले दुई महिनासम्म महत्वपूर्ण समय खेर…
नीति परिवर्तन गर्दा निजी क्षेत्रलाई मर्का परेको छ, मुलुकलाई डेडलकमा राख्नुहुँदैन् : अध्यक्ष मल्ल
काठमाडौं, ३० भदौ । नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्लले अहिलेको अवस्थाको अन्त्य छिटोभन्दा छिटो गर्नको लागि सरकारले पहल लिनुपर्ने र दलहरुबीच सहमति हुनुपर्ने बताएका छन् । आज (बुधबार) रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको…
अब राष्ट्र बैंकले समस्या समाधानको लागि नेतृत्व लिनुपर्छ : पूर्व कार्यकारी निर्देशक थापा
काठमाडौं, ३० भदौ । नेपाल राष्ट्र बैंकका पूर्व कार्यकारी निर्देशक नरबहादुर थापाले अहिलेको अवस्थामा राष्ट्र बैंकले निर्णायक भूमिका खेल्नुपर्नेमा जोड दिए । उनले आपत्तकालिन स्थितिको रुपमा केन्द्रीय बैंकले नेतृत्व लिनुपर्ने पनि बताए । आज (बुधबार)…
बजेट कार्यान्वयन गर्न धेरै उपाय थिए,तर सरकार चुकेको छ’:पूर्व मुख्यसचिव डा.विमल कोइराला
काठमाडौं, ३० भदौ । पूर्व मुख्यसचिव डा. विमल कोइरालाले सरकारले ल्याएको बजेटको प्रतिस्थापन विधेयक पारित नहुँदा मुलुक ठूलो समस्यमा परेको बताएका छन् । उनले भने,‘हामी अहिले ज्यादै अप्ठ्यारो परिस्थितिमा छौं, हिजोबाट त कठिनबाट झन कठिन…