नेपाल-श्रीलंका चेम्बरको २०औँ साधारणसभा सम्पन्न, श्रेष्ठसहित विभिन्न व्यक्तित्व सम्मानित, नयाँ कार्यसमिति निर्वाचित⚡ग्लोबल नेपाल साइप्रसको पहिलो बैठक सम्पन्न, रौनक शर्माको नेतृत्वमा नयाँ कार्यसमिति गठन⚡नेपालमै सिकाइँदै कोरियन ‘के–ब्युटी’ प्रविधि, ३० नोभेम्बरमा विशेष सेमिनार⚡मौसम पूर्वानुमान : अधिकांश भू-भागमा सफा, हिमाली क्षेत्रमा आंशिक बदली⚡तेस्रो प्रयासमा सुदूरपश्चिमको सपना पूरा, बन्यो एनपीएल च्याम्पियन⚡दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने

exclusive

संसद् बैठक भदौ २५ गते बस्नेगरि स्थगित्

काठमाडौं, २३ भदौ । संसद् बैठक भदौ २५ गते बस्नेगरि स्थगित् भएको छ । आजको बैठकमा प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) ले अवरोध कायम गरेको थियो । सभामुख अग्निप्रसाद सापकोटाको भूमिका संसदीय मर्यादाअनुसार नभएको भन्दै…

प्रमुख विपक्षी नेकपा एमालेले प्रतिनिधिसभामा नाराबाजी

२३ भदौ, काठमाडौं । प्रमुख विपक्षी नेकपा एमालेले प्रतिनिधिसभामा नाराबाजी गरेको छ । आफूले कारबाही गरेका सांसदलाई सभामुखले समयमै पदमुक्त नगरेको भन्दै प्रश्न उठाएको एमालेका सांसदहरुले नाराबाजी गरेका हुन् ।

सङ्घीय संसद्को दुवै सदनको अधिवेशन आजदेखि प्रारम्भ हुँदै

काठमाडौं, भदौ २३ । सङ्घीय संसद्को दुवै सदनको अधिवेशन आजदेखि प्रारम्भ हुँदै छ । अधिवेशनको पहिलो बैठक अपराह्न ४ बजे बस्ने छ । मन्त्रिपरिषद्को भदौ १९ गतेको सिफारिसअनुसार राष्ट्रपति विद्यादेवी भण्डारीले अधिवेशन आह्वान गरेकी थिईन् । सर्वोच्च अदालतबाट प्रतिनिधि…

तिजको रौनक बदलिए को दरखाने परिपाटी र ढकनी

बरिष्ठ सेफ लक्ष्मन प्रसाद भण्डारी संस्कृतिबाट बिमुख हुदै गैरहेको हाम्रा चाडवाड आधुनिकताको नाम मा बिकृति घुसाउदै छाडा बनेको सर्वबिदितै छ । कता गए ति विरहका गीतहरु, ति हातका थपडिहरु अनि ति मजुरा, ति खैजंडी रु…

पछिल्लो २४ घण्टामा देशैभरी १६७७ जनामा कोरोना संक्रमण पुष्टि

२२ भदौ, काठमाडौं । पछिल्लो २४ घण्टामा देशैभरी १६७७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा पिसीआर र ऐन्टिजेन विधिबाट गरिएको १५,०३४ वटा नमुना परीक्षणमा देशैभरी १,५०३४…

पछिल्लो २४ घण्टामा देशैभरी १८९७ जनामा कोरोना संक्रमण पुष्टि

२१ भदौ, काठमाडौं । पछिल्लो २४ घण्टामा देशैभरी १८९७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा पिसीआर र ऐन्टिजेन विधिबाट गरिएको १५,९७९ वटा नमुना परीक्षणमा देशैभरी १,८९७…

नेपालले एउटा देशसँग एउटा मापदण्ड, अर्को देशसँग अर्को मापदण्ड राख्नुहुँदैन, सबैसँग एउटै मापदण्ड राख्नुपर्छ’ : डा. महत

काठमाडौं, १९ भदौ । प्रमुख सत्तारूढ दल नेपाली कांग्रेसका सह–महामन्त्री डा. प्रकाशशरण महतले अहिलेको सरकारले विदेश नीति अवलम्बन गर्दा एउटै मापदण्ड अपनाउने बताएका छन् । उनले भने,‘एउटा मित्रराष्ट्रसँग सम्बन्ध राख्दा एउटा मापदण्ड र अर्को मित्रराष्ट्रसँग…

पछिल्लो २४ घण्टामा देशभर १ हजार ७५६ जनामा कोरोना संक्रमण पुष्टि

१८ भदौ, काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर १ हजार ७५६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । ९ हजार ७७३ नमुनाको पीसीआर परीक्षण गर्दा १ हजार ३५७ र ४ हजार ५६१ एन्टिजेन परीक्षण गर्दा…

नेपाली कांग्रेसको आसन्न १४औँ महाधिवेशनअन्तर्गत आज देखि ५६ जिल्लाका वडामा अधिवेशन प्रारम्भ हुँदै

काठमाडौ –नेपाली कांग्रेसको आसन्न १४औँ महाधिवेशनअन्तर्गत शुक्रबारदेखि गाउँ÷नगर वडा अधिवेशन प्रारम्भ हुँदैछ । हालसम्म क्रियाशील सदस्यता नामावली प्रकाशित भइसकेका ५६ जिल्लाका वडामा यही भदौ १८ गतेदेखि वडा अधिवेशन हुन लागेको कांग्रेसको केन्द्रीय निर्वाचन समितिले जनाएको…

पछिल्लो २४ घण्टामा देशैभरी २ हजार ४ जनामा जनामा कोरोना संक्रमण पुष्टि

१७ भदौ, काठमाडौं । पछिल्लो २४ घण्टामा देशैभरी २ हजार ४ जनामा जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा पिसीआर र ऐन्टिजेन विधिबाट गरिएको १४,६५० वटा नमुना…