साँगे अभियानले सामाखुशी साउथ वेष्टर्न कालेजमा ३० गते चियापान तथा शुभकामना कार्यक्रम गर्ने
काठमाडौं। साँगे सभ्यता संरक्षण तथा विकास अभियानले आगामी चैत्र ३० गते शनिवार चियापान तथा शुभकामना आदानप्रदान कार्यक्रम आयोजना गर्ने भएको छ । उक्त चियापान कार्यक्रम काठमाडौं, बसुन्धारा चौकी स्थित साउथ वेष्टर्न स्टेट कलेजको सभाहलमा हुन…
सोसाइटी अफ ट्रान्सपोर्ट इन्जिनियरर्स नेपालद्वारा तेस्रो अन्तर्राष्ट्रिय यातायात सम्मेलन आयोजना
काठमाडौं, २४ चैत । सोसाइटी अफ ट्रान्सपोर्ट इन्जिनियरर्स नेपालले तेस्रो अन्तर्राष्ट्रिय यातायात सम्मेलन–२०२५ आयोजना गरेको छ । आज (आइतबार) रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गरी सोसाइटी अफ ट्रान्सपोर्ट इन्जिनियरर्स नेपालको आयोजना, भौतिक पूर्वाधार तथा यातायात…
त्रिशूली अल्ट्रा रेसमा होमलाल र सुनसरी पहिलो
काठमाडौं, चैत २३ गते । नेपाल आर्मीकाद्वय होमलाल श्रेष्ठ र सुनसरी रोकाया ५५ किलोमिटर दूरीको त्रिशूली अल्ट्रा रेसमा शनिबार पहिलो भएका छन् । पुरुषमा होमलाल र महिलामा सुनसरी पहिलो भएका हुन् । नेपाल एडभेन्चर रनिङ…
लोमश वाङ्मयको नियात्रा विशेष कार्यक्रम सम्पन्न
काठमाडौं । लोमश वाङ्मय प्रतिष्ठानको विधा विशेष मासिक रचना वाचन गोष्ठी सुसम्पन्न भएको छ । कार्यक्रममा प्रमुख अतिथिको आसनबाट मूर्धन्य साहित्यकार प्रा।डा।रमेश भट्टराईले आफ्नो मन्तव्य प्रकट गर्दै एउटा चलचित्रको दृष्टान्त दिँदै कविता के हो भन्ने…
राष्ट्रिय रग्बी फिफ्टिन्स हुने
काठमाडौं, चैत २२– चैतको तेस्रो सातादेखि ललितपुरमा राष्ट्रिय पुरुष रग्बी फिफ्टिन्स च्याम्पियनसिप हुने भएको छ । नेपाल रग्बी संघको आयोजनामा राष्ट्रिय फिफ्टिन्स च्याम्पियनसिप चैत २७ देखि वैशाख २ गतेसम्म हुन लागेको हो । ललितपुरको च्यासल…
दिर्घकालीन खानेपानी व्यवस्थापनका लागि उर्जा र खानेपानी मन्त्रालयबीच सम्झौता
काठमाडौँ दिर्घकालीन खानेपानी व्यवस्थापनका लागि उर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालय र खानेपानी तथा सरसफाई मन्त्रालयबीच सम्झौता भएको छ । उर्जा, जलस्रोत तथा सिंचाईमन्त्री दीपक खड्का र खानेपानी तथा सरसफाईमन्त्री प्रदीप यादवको उपस्थितीमा आज उर्जा मन्त्रालयमा…
१७औँ संस्करणको ‘कर्पोरेट बिजनेश अवार्ड, २०२५’ भव्य रूपमा सम्पन्न
काठमाडौं । कर्पोरेट मिडिया ग्रुपले १७औँ संस्करणको ‘कर्पोरेट बिजनेश अवार्ड, २०२५’ भव्य रूपमा सम्पन्न गरेको छ । कर्पोरेट म्यागजिनको १७औँ वार्षिकोत्सवका अवसरमा ‘कर्पोरेट बिजनेश अवार्ड’ आयोजना गरिएको हो । कर्पोरेट मिडियाका अध्यक्ष उज्वलजंग शाहको अध्यक्षता,…
रविना थापाको संयोजकत्वमा १०० सदस्य एनआरएनए केन्द्रिय विधान समिति गठन
काठमाडौ । एनआरएनए पूर्व अध्यक्ष रविना थापाको संयोजकत्वमा १०० सदस्यीय एनआरएनए केन्द्रिय विधान समिति गठन गरिएको छ। गैर आवासीय नेपाली संघ (एनआरएनए) अन्तर्राष्ट्रिय समन्वय परिषद्को एकता महाधिवेशन सम्पन्न गर्न सर्वोच्च अदालतको परमादेशबाट गठित उच्चस्तरीय मूल…
सगरमाथा गोर्खा नेपाली यूथ कम्युनिटीले चुनदेवी माविलाई गर्यो ४० लाखको भवन हस्तान्तरण
२०८१ चैच २० गते । काठमाडौं । थानकोटस्थित चुनदेवी माध्यमिक विद्यालयलाई सगरमाथा गोर्खा नेपाली यूथ कम्युनिटी यूकेको आर्थिक सहयोगमा निर्माण गरिएको सानु तामाङ स्मृति भवन औपचारिक रूपमा हस्तान्तरण गरिएको छ । २०७२ सालको भूकम्पपछि विद्यालय…
ऊर्जामन्त्री खड्कासँग नेपालका लागि रसियाका राजदूतको शिष्टाचार भेट
काठमाडौँ, २० चैतः ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्कासँग नेपालका लागि रसियाका राजदूत एलेक्सी नोभिकभले शिष्टाचार भेटवार्ता गर्नुभएको छ । मन्त्रालयमा आज भएको भेटमा द्विपक्षीय आपसी हित र सहकार्यका विविध विषयमा छलफल भएको थियो ।…