वर्षा अझै तीन दिनसम्म लगातार हुने
काठमाडौं, जेठ १९ । पश्चिमी वायु र स्थानीय वायुको प्रभावका कारण केहि दिन यता दिनहुँजसो हुँदै आएको वर्षा अझै तीन दिनसम्म लगातार हुने भएको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार सोमबार देशको पूर्वी…
बस र ट्रक ठोक्किँदा १२ को मृत्यु, २१ घाइते
जेठ १९,काठमाडौं- बाँकेको राप्तीसोनारी गाउँपालिकास्थित पूर्व पश्चिम राजमार्गमा गए राति भएको सडक दुर्घटनामा १२ जनाको मृ*त्यु भएको छ ।भारतबाट घर फर्केका नागरिकलाई लिएर नेपालगञ्जदेखि सल्यान जाँदै गरेको ना ५ ख ५९९५ नम्बरको हायस गाडी रोकिराखेको…
पाण्डे को पहलमा कोविड–१९ बाट भारतमा पिडित १८० नेपाली मजदुर लाई नेपाल फर्काइदै
काठमाडौ – विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरस (कोविड–१९)को रोकथामका लागि भारत सरकारले लगाएको बन्दाबन्दी(लकडाउन) का कारण भारतमा लाखौँको संख्यामा नेपालीहरु समस्यामा परेका छन् । यसैक्रममा नेपालको अघार्खाची जिल्लामा जन्मिएका बालकृष्ण पाण्डे जनसम्पर्क समिति भारतका केन्द्रीय…
जेठ ३२ गतेसम्म लकडाउन थप्ने , सिमानाका र विमानस्थल असार १६ गतेसम्म बन्द गर्ने सरकारको निर्णय
काठमाडौँ - मन्त्रपिरिषदको बैठकले जारी लकडाउनलाई जेठ ३२ गतेसम्म बढाउने निर्णय गरेको छ । शनिबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले लकडाउन १२ दिन थप्ने निर्णय गरेको हाे । पछिल्लो समय कोरोना संक्रमितको संख्या…
अमेरिकन फौजीकीराले गोरखाको मकै बालीमा पुर्याएको क्षतिर कीरा व्यवस्थापनमा गरिएकाप्रयासहरू
डा. हरिकुमार श्रेष्ठ सिड सिष्टम अफिसर अन्तर्राष्ट्रिय मकै तथा गहुँ सुधार केन्द्र (सिमिट) नेपाल काठमाण्डौ - अमेरिकामा उत्पत्ति भई त्यहाँबाट वि.सं. २०७३ मा अफ्रिका र २०७५ मा भारत हुँदै गत वर्ष २०७६ मा नेपालमा भित्रिएको…
कोरोनाबाट थप एकको मृत्यु, मृतकको संख्या सात पुग्यो
काठमाडौँ - दैलेख जिल्लाको दुल्लु नगरपालिका –७ मा निर्माण गरिएको क्वारेन्टाइनमा मृत्यु भएका युवकको कोरोना परीक्षण गर्दा पोजेटिभ रिपोर्ट आएको छ । कर्णाली प्रदेशका सामाजिक विकास मन्त्रालयका स्वास्थ्य महाशाखा प्रमुख डा. लक्ष्मी नारायण तिवारीले क्वारेन्टाइनमा…
अरुलाई पनि हौसला मिलोस् भनेर राहत दिँदा फोटो खिचेको हुँ – कुँवर
काठमाडौं । लगातार राहत वितरण गर्दै आएका बाफल काठमाडौंका ताराबहादुर कुँवरले अरुलाई पनि हौसला मिलोस् भनेर राहत वितरण गर्दा फोटो खिचेको बताएका छन् । आज आफ्नै घरमा उपस्थित भएकालाई राहत वितरण गर्दै उनले फोटो खिच्दा…
आज कोरोना भाइरसका १८९ संक्रमित थपिए
काठमाडौं, १७ जेठ । आज कोरोना भाइरसका १८९ संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले संक्रमितबारे जानकारी दिएका हुन् । संक्रमितमध्ये १८५ पुरुष र ४ महिला छन् । यो संख्या…
धनगढीमा विवाहित युवती मृत अवस्थामा फेला
धनगढी-धनगढी उप–महानगरपालिका वडा नम्बर ३ को विशालनगरमा अन्दाजी २३ वर्षीया आफ्नै घरको भान्छा कोठामा मृत फेला परेको प्रहरीले जनाएको छ। जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरिक्षक दक्षकुमार बस्नेतले २३ वर्षीय विवाहित जयन्ती जोशी भान्छा कोठामा…
नेपालमा थप १७० जनामा कोरोना संक्रमण भएको स्वास्थ्य मन्त्रालयले पुष्टि
काठमाडौं, १६ जेठ । नेपालमा थप १७० जनामा कोरोना संक्रमण भएको स्वास्थ्य मन्त्रालयले पुष्टि गरेको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या १२१२ पुगेको छ । नयाँ संक्रमितमध्ये १६५ पुरुष र ५ जना महिला रहेको…