प्रधानमन्त्रीद्वारा सबै नेपालीलाई दीप प्रज्वलन गर्न आग्रह
काठमाडौँ, २५ वैशाख । प्रधानमन्त्री केपी शर्माओलीले बिहीबार २५६४ औँ बुद्धजयन्तीका अवसरमा दीप प्रज्वलन गर्न आग्रह गरेका छन् । उनले २५६४ औँ बुद्धजयन्तीका अवसरमा साँझ ७ बजे सबै नेपालीलाई दीप प्रज्वलन गर्न आग्रह गरेका छन्…
नयाँ १७ संक्रमित संक्रमितको संख्या ९९
काठमाडौं, २४ बैशाख । पर्साको वीरगञ्जमा एकैदिन १७ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ। बुधबार प्रयोगशाला परीक्षण गर्दा १७ जनाको कोरोना रिपोर्ट पोजेटिभ आएको मन्त्रालयका प्रवक्ता डा. विकास देवकाटाले जानकारी दिए । उनकाअनुसार आजसम्म पिसिआर…
पूर्व क्रिकेट खेलाडी तथा समाजसेवी बरदान चालिसेद्वारा मध्यम वर्गलाई राहत सहयोग प्रदान
काठमाडौं। कोरोनाभाइरसको रोकथाम तथा नियन्त्रणको लागि नेपालमा लकडाउन भएको पनि आज बुधवार ४४ दिन पुगेको छ। ४४ दिनसम्म पुग्दा धेरैजनाको रोजगार गुमेको छ। धेरैको हालत बेहाल भैसकेको छ। विपन्न वर्गलाई सरकारले राहत दिएर सहयोग गर्ने…
लकडाउनलाई जेठ ५ गतेसम्म लम्ब्याउने निर्णय
वैशाख २४, काठमाण्ठौ । सरकारले लकडाउनलाई जेठ ५ गतेसम्म लम्ब्याउने निर्णय गरेको छ । मन्त्रिपरिषद्को बैठकले लकडाउन लम्ब्याउने निर्णय गरेको हो ।
विश्वभर कोभिड १९ को संक्रमण बाट २ लाख ५८ हजारको मृत्यु, ३७ लाख २४ हजार बढी संक्रमित
कोरोना महामारीः विश्वभर २ लाख ५८ हजारको मृत्यु, ३७ लाख २४ हजार बढी संक्रमित काठमाडौं,२४ वैशाख । विश्वभरमा महामारीका रुपमा फैलिएको कोरोना भाइरस कोभिड १९ को संक्रमणबाट विश्वमा ज्यान गुमाउनेको संख्या २ लाख ५८ हजार…
कोरोनाको त्रास : मनोसामाजिक समस्याको जोखिम
– गोपाल ढकाल, मनोविद । कोरोनाको प्रकोपले बिश्व नै अहिले आक्रान्त बनेको छ । रोगको संक्रमण तथा अन्य प्राकृतिक विपत्तिको बेला तनाब ,डर , चिन्ताका कारण विभिन्न किसिमका लक्षणहरु देखिन सक्छन् । कस्ता कस्ता लक्षण…
विपदको बेला समाजसेवा नामक खेतीको डरलाग्दो व्यापार
यतिवेला विश्वभर कोरोना भाइरस अर्थात (कोभिड–१९) को संक्रमणले महामारीको रुप लिएको छ । अर्थात यो भाइरस दिन दुईगुणा र रात चौगुणाको दरले विश्वभर फैलिरहेको छ । यसको असर हाम्रो देशमापनि परेको छ भने महामारीका कारण…
थप ७ जनामा कोभीड-१९ को पुष्टि
काठमाडौं । बाँकेको नेपालगंजमा थप ७ जनामा कोरोना भाइरस (कोभीड-१९) को पुष्टि भएको छ । योसंगै नेपालम संक्रमितको संख्या ८२ पुगेको छ । भेरी अस्पताल, नेपालगंजको प्रयोगशालामा भएको परिक्षणअनुसार नयाँ संक्रमितको पुष्टि भएको हो ।…
विश्वभर कोरोना भाइरसको संक्रमणबाट २ लाख ५० हजार बढीको मृत्यु
२३ वैशाख । कोरोना भाइरसको संक्रमणबाट विश्वभर मृत्यु हुनेको संख्या २ लाख ५० हजार नाघेको छ । पछिल्लो तथ्यांक अनुसार ३६ लाखभन्दा बढी मानिसहरुमा संक्रमण पत्ता लागेको छ । सबैभन्दा बढी अमेरिकामा ६९ हजार मानिसको…
नारीलाई कहिलेसम्म खेलौना बनाउने ? होशियार–नारीको सम्मान गरौं
अन्जना गुरूङ। घरमा नै बसु ! आफ्नो सुरक्षित आफै गरु भनिएतापनि सुरक्षित हुन सकेको छैनन् नारीहरु। लकडाउनको पालना गर्दागर्दैपनि कोरोनाबाट सुरक्षित बचे पनि तर, बचेनन ! मानवको रुपमा दानवरुपि पुरुषहरुमा एउटा प्रश्न के महिला भएर…