ग्लोबल नेपाल साइप्रसको पहिलो बैठक सम्पन्न, रौनक शर्माको नेतृत्वमा नयाँ कार्यसमिति गठन⚡नेपालमै सिकाइँदै कोरियन ‘के–ब्युटी’ प्रविधि, ३० नोभेम्बरमा विशेष सेमिनार⚡मौसम पूर्वानुमान : अधिकांश भू-भागमा सफा, हिमाली क्षेत्रमा आंशिक बदली⚡तेस्रो प्रयासमा सुदूरपश्चिमको सपना पूरा, बन्यो एनपीएल च्याम्पियन⚡दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा

exclusive

नेपाली हरू एक ढिक्का भएर भूमि रक्षाको अभियानमा जुटन प्रतिष्ठान को आव्हान

काठमाडौं। भारतले नेपाली भूमि कालापानी लिपुलेक हुँदै चीनको तिब्बतस्थित धार्मिकस्थल मानसरोवर जाने सडक निर्माण गरेर त्यसको उदघाटन समेत गरेकोमा सर्वत्र विरोध भैरहेको छ। यसक्रममा स्वर्गिय राजा वीरेन्द्र शान्ति प्रतिष्ठानले पनि विज्ञप्ति जारी गरेर विरोध जनाएको…

लकडाउनका समयमा चल्ने सवारी साधन अब तोकिएको समयमा मात्र सञ्चालन हुन पाउने

(तस्बिर- देवी खरेल) काठमाडौ –लकडाउनका समयमा चल्ने सवारी साधन अब तोकिएको समयमा मात्र सञ्चालन हुन पाउने भएका छन् । आइतबारदेखि उपत्यकामा गाडी चलाउन समय हेर्नु पर्ने भएको हो । महानगरीय ट्राफिक प्रहरी महाशाखा प्रमुख एसएसपी…

थप ७ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि

काठमाडौं । नेपालमा कोरोनाभाइरस आज फेरि ७ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकु र कोशी अस्पताल विराटनगरको प्रयोगशालामा गरिएको परीक्षणमा थप ७ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि…

स्वास्थ्य सामग्री हस्तान्तरण

नुवाकोट। विश्वभर महामारीको रुपमा फैलिरहेको कोरोनाभाइरस संक्रमणवाट बच्न र बचाउन नेपाल सरकारले गरिरहेको लकडाउनको अवस्थामा कोरोनाभाइरसलाई नियन्त्रणगर्नका लागि आवश्यक स्वास्थ्य सामग्री हस्तान्तरण गरिएको छ। नेकपाका नेता एवम् बागमती प्रदेश नेकपा ससंदका प्रमुख सचेतक मा.केशवराज पाण्डे…

बिश्वभर कोरोना भाइरसका कारण मृत्यु हुनेको संख्या २ लाख ७४ हजार नाघेयो

वैशाख २७, काठमाण्डौ । बिश्वभर कोरोना भाइरसका कारण मृत्यु हुनेको संख्या २ लाख ७४ हजार ४ सय नाघेको छ । कोरोनाले सबैभन्दा धेरै अमेरिकाका नागरिकको मृत्यु भएको छ भने संक्रमण पनि अमेरिकामा नै धेरै फैलिएको…

थप एक जनामा कोरोना भाइरसको संक्रमण पुष्टि

काठमाडौ ।नेपालगञ्जमा थप एक जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । १६ वर्षीय पुरुषमा कोरोना भाइरसको संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । योसँगै नेपालमा कुल संक्रमितको संख्या १ सय २ पुगेको…

विश्वभर कोरोना भाइरसबाट ३९ लाखभन्दा बढी संक्रमित २ लाख ७० हजार भन्दा बढीको निधन

काठमाडौ , २६ वैशाख । कोरोना भाइरसबाट विश्वभर ३९ लाखभन्दा बढी मानिस संक्रमित भएका छन् । पछिल्लो तथ्यांक अनुसार २ लाख ७० हजारभन्दा बढीको संक्रमणबाट निधन भइसकेको छ । सबैभन्दा बढी अमेरिकामा १२ लाख ९२…

विश्वभर कोरोनाभाइरसका कारण २ लाख ६५ हजारभन्दा बढी व्यक्तिको मृत्यु

काठमाडौं, बैशाख २५ । कोरोनाभाइरसका कारण विश्वभर २ लाख ६५ हजारभन्दा बढी व्यक्तिको मृत्यु भएको छ भने संक्रमितको संख्या ३८ लाख २० हजार नाघेको छ । जोन्स हप्किन्स विश्वविद्यालयका अनुसार नेपाली समयानुसार बिहीबार मध्याह्नसम्ममा विश्वभर…

इन्जिनियर्स एशोसिएसन बागमती प्रदेशद्वारा प्रादेशिक अस्पतालमा रोबोट हस्तान्तरण

हेटौंडा : नेपाल इन्जिनियर्स एशोसिएसन बागमती प्रदेशले प्रादेशिक अस्पताल, हेटौडामा बागमती प्रदेशका मुख्यमन्त्रीको उपस्थितीमा गत बुधवार एक कार्यक्रम आयोजना गर्दै रोबोट हस्तान्तरण गरेको छ । “सिस्टर” नाम रहेको रोबोटले आइसोलेसनमा रहेका बिरामीहरुलाई औषधी, खाजा, खाना…

आज बुद्धजयन्ती सिद्धार्थ गौतमले विश्व शान्ति स्थापनाका लागि भएको योगदानको स्मरणस्वरुप मनाइँदै

काठमाडौँ, २५ वैशाख । प्रत्येक वर्ष वैशाख शुक्ल पूर्णिमाका दिन मनाइने बुद्धजयन्ती पर्व आज सिद्धार्थ गौतमले विश्व शान्ति स्थापनाका लागि पु¥याउनुभएको योगदानको स्मरणस्वरुप मनाइँदैछ । दुःख, अनात्मा, अनित्य जस्ता दर्शनका प्रवत्र्तक गौतमबुद्धको दुई हजार ५६४…