ग्लोबल नेपाल साइप्रसको पहिलो बैठक सम्पन्न, रौनक शर्माको नेतृत्वमा नयाँ कार्यसमिति गठन⚡नेपालमै सिकाइँदै कोरियन ‘के–ब्युटी’ प्रविधि, ३० नोभेम्बरमा विशेष सेमिनार⚡मौसम पूर्वानुमान : अधिकांश भू-भागमा सफा, हिमाली क्षेत्रमा आंशिक बदली⚡तेस्रो प्रयासमा सुदूरपश्चिमको सपना पूरा, बन्यो एनपीएल च्याम्पियन⚡दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा

exclusive

विश्वभरकोभिड १९ को संक्रमणबाट हालसम्म २ लाख ४८ हजार बढीको मृत्यु संक्रमित ३६ लाख नजिक

काठमाडौं, २२ बैशाख । महामारीको रुपमा विश्वभर फैलिएको कोरोना भाइरस (कोभिड १९)को संक्रमणबाट हालसम्म २ लाख ४८ हजार बढीको मृत्यु भएको छ । आज सोमबार बिहानसम्म कोरोना भाइरसको संक्रमणका कारण २ लाख ४८ हजार १सय…

थप १० जनामा कोरोना संक्रमण, संक्रमितको संख्या ६९ पुग्यो

काठमाडौं / नेपालमा थप १० जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार वीरगञ्जमा १ र नेपालगञ्जमा ९ जनामा कोरोना भाइरसको संक्रमण देखिएको हो। मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाका अनुसार महानगरपालिका छपकैयाका…

राष्ट्रपति विद्यादेवी भण्डारीबाट वैशाख २६ गतेका लागि संघीय संसदको वजेट अधिवेशन आह्वान

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले वैशाख २६ गतेका लागि संघीय संसदको वजेट अधिवेशन आह्वान गरेकी छन् । आइतबार मन्त्रिपरिषद्को सिफारिसमा उनले वैशाख २६ गते दिउँसो ४ बजे बस्ने गरी संघीय संसदको अधिवेशन आह्वान गरेकी हुन्…

नुवाकोटको तारकेश्वर र म्यागङमा शिव अधिकारीले पठाए २५ थान पिपिई सहित स्वास्थ्य सामग्री, ठमेलका श्रमिकलाई बाँडे राहत

नुवाकोट ।दुई महिनादेखि कोरोना प्रतिरोधी अभियान चलाइरहेका समाजसेवी शिव अधिकारी अविरलको संयोजनमा नुवाकोटका तारकेश्वर र म्यागङ गाउँपालिका अन्तर्गतका सम्पूर्ण स्वास्थ्य संस्थाका लागि २५ थान पिपिई सहित विभिन्न स्वास्थ्य सामग्री जिल्ला पठाइएको छ । गन्तव्य नेपाल…

कोभिड–१९ संक्रमणका कारण शनिवार (२ मे २०२०) साँझसम्म मृत्यु हुने गैरआवासीय नेपालीहरुको संख्या ७३

काठमाडौं– विश्वभर महामारीका रुपमा फैलिरहेको कोरोना भाइरस (कोभिड–१९) संक्रमणका कारण शनिवार (२ मे २०२०) साँझसम्म मृत्यु हुने गैरआवासीय नेपालीहरुको संख्या ७३ पुगेको छ । गैरआवासीय नेपाली संघ (एनआरएनए) अन्तर्गतको स्वास्थ्य समितिले संकलन गरेको तथ्यांकअनुसार बेलायतको…

नेकपा सचिवालय बैठक सम्पन्न : स्थायी कमिटी बैठक २५ गते बोलाउने

काठमाडौं, २० बैशाख । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठकले स्थायी कमिटी यही बैशाख २५ गते बोलाउने निर्णय गरेको छ । आज साँझ प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको सचिवालय बैठकले यस्तो निर्णय…

परिवर्तनको भावनाअनुसार बजेट बनाउन अर्थविद् एवम नेताहरुको जोड

काठमाडौं- पूर्व उपप्रधान एवम् अर्थमन्त्री भरतमोहन अधिकारीको स्मृतीमा स्थापित स्व. भरतमोहन अधिकारी स्मृती फाउण्डेशनले बजेट सम्बन्धी भर्चुअल सम्मेलन सम्पन्न गरेको छ । सम्मेलनमा पूर्व अर्थमन्त्री, अर्थविद् एवम् नेताहरुको सहभागिता रहेको थियो । जसमा पूर्व अर्थमन्त्रीद्वय…

नेकपाको सचिवालय बैठक आज साँझ साढे ५ बजे बस्ने

काठमाडौँ २० वैशाख : नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठक आज साँझ साढे ५ बजे बस्ने भएको छ । नेकपाका प्रचार विभाग उपप्रमुख सूर्य थापाले प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने बैठकमा पार्टीका आन्तरिक विषयमा छलफल हुने…

आगलागीले सात घर जलेर नष्ट

काठमाण्डौं । बैशाख २० । ताप्लेजुङ सदरमुकाम फुङलिङ बजारमा शुक्रबार राति भएको आगलागीले सात घर जलेर नष्ट भएका छन् । फुङलिङ बजारको पुरानो बैंक लाइनमा आगलागी भएको हो । राति करिब साढे १० बजे भएको…

कोरोना भाइरसका कारण बिश्वभर २ लाख ३८ हजारको मृत्यु ३४ लाख संक्रमित

वैशाख २०, काठमाण्डौ । कोरोना भाइरसका कारण मृत्यु हुनेको संख्या २ लाख ३७ हजार ९ सय नाघेको छ । कोरोनाले सबैभन्दा धेरै अमेरिकाका नागरिकको मृत्यु भएको छ भने संक्रमण पनि अमेरिकामा नै धेरै फैलिएको छ…