लकडाउनको आज १२ औं दिन काठमाडौं उपत्यकालगायत देशभरका मुख्य शहर सुनसान
काठमाडौं । विश्वभर महामारीका रुपमा फैलिएको कोरोनाभाइरसको संक्रमण फैलन नदिन सरकारले लागू गरेको लकडाउनको आज १२ औं दिनहो । आज पनि काठमाडौं उपत्यकालगायत मुलुकका मुख्य शहर सुनसान छन् । तर, पछिल्लो दिनमा केही स्थानमा लकडाउन…
कोरोना भाइरसबाट उत्पन्न विश्वव्यापी महामारीकोे सन्दर्भमा राष्ट्रपति विद्यादेवी भण्डारीबाट देशबासीको नाममा सन्देश( पूर्ण पाठ)
राष्ट्रपति विद्यादेवी भण्डारीकाे सन्देशकाे पूर्ण पाठ:- आदरणीय दिदीबहिनी तथा दाजुभाइहरू, आज मानजातिले कोरोना महामारीको कारण एउटा अकल्पनीय परिस्थितिको सामना गरिरहेको छ । संसारका सबैजसो मुलुकहरूमा फैलिइरहेको यस महामारीबाट हाम्रो देश नेपाल पनि अछुतो रहन भने…
विश्वभर कोरोना भाइरसः मृतक ५९ हजार, संक्रमित ११ लाख पुग्दै
एजेन्सी, २२ चैत्र । विश्वभर कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ११ लाख नजिक पुगे छ । मृत्यु हुनेको संख्या ५९ हजार कटेको छ । पछिल्लो तथ्यांक अनुसार विश्वभर संक्रमित १० लाख ९७ हजार ८ सय…
लायन्स क्लवद्धारा श्रमिक र मजदुरलाई राहत वितरण
काठमाडौं । शिवनगर बल्खुमा रहेको लायन्स क्लव काठमाडौं हाइभिजनले श्रमिक र मजदुरलाई राहत तथा स्वास्थ्य सामग्री वितरण गरेको छ । क्लवका सदस्य तथा समाजसेवी बाबुकृष्ण सापकोटाका अनुसार सामान्य मजदुरी गर्दै आएका निम्नवर्गिय परिवार र व्यक्तिहरुलाई…
पोखरामा नयाँ संक्रमित छैनन्ः स्वास्थ्य मन्त्रालय
काठमाडौं– पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा नयाँ कोरोना संक्रमित नभएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । स्वास्थ्य मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डाक्टर विकास देवकोटाले पोखरामा आज कुनै नयाँ संक्रमित नभेटिएको बताएका हुन् । ‘पोखरामा…
विश्वभर कोरोना महामारीबाट मर्नेको संख्या ५१ ह्जार ४ सय ४२ पुग्यो
काठमाडौं, २१ चैत्र । विश्वभर कोरोना महामारीबाट मृत्यु हुनेको संख्या ५० हजार नाघेको छ । शुक्रबार राति १ बजेसम्तमको तथ्याँकअनुसार कोरोना संक्रमणबाट मर्नेको संख्या ५१ ह्जार ४ सय ४२ पुगेको छ । त्यस्तै, विश्वभर सो…
कोरोना नियन्त्रण कोषमा कर्मचारी सञ्चय कोषको ५ करोड सहयोग
काठमाडौं । कर्मचारी सञ्चय कोषले कोरोना भाइरस रोकथाम तथा नियन्त्रणको लागि ५ करोड रूपैंया आर्थिक सहयोग प्रदान गरेको छ । बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत विश्वव्यापी रूपमा महामारी फैलाएको कोरोना भाइरस (कोभिड–१९) को संक्रमणलाई फैलिन…
साधना लघुवित्त वित्तीय संस्थाद्धारा कोरोना भाइरस नियन्त्रण तथा उपचारका लागि रु ४ लाख रुपैंया आर्थिक सहयोग प्रदान
गोर्खा ।बिश्वब्यापी महामारीको रुपमा फैलिरहेको कोभिड १९ (नोभल कोरोना भाईरस) को जोखिमले पारेको असहज परिस्थितिलाई मध्यनजर गरी कोरोना भाइरस सङक्रमण रोकथामको लागि प्रभावित मानिसहरुको स्वास्थ्य परिक्षण गर्न गराउनको अतिरिक्त लकडाउनको कारण दैनिक उपभोग्य बस्तुको जोहो…
नेपालमा कोरोना भाइरसको छैटौं संक्रमित भेटिए
काठमाडौं– नेपालमा कोरोना भाइरस (कोभिड १९) संक्रमणको छैटौं केस फेला परेको छ । यसअघि दोस्रो र पाँचौं केसका रुपमा कोरोना संक्रमण पुष्टि भएका २ युवतीसँगै एउटै जहाजमा स्वदेश आएका अर्का व्यक्तिमा कोरोनाको संक्रमण देखिएको हो…
थप स्वास्थ्य सामग्री ल्याउन चीन उड्यो नेपाल एयरलाइन्सको वाइड बडी
काठमाडौं– छिमेकी मुलुक चीनको ग्वाङ्जाओबाट मेडिकल सामग्री लिन नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) को वाइड बडी ए ३३० जहाज त्यसतर्फ प्रस्थान गरको छ । कोरोना भाइरस (कोडिभ–१९) को औषधि तथा उपकरण लिन चार्टर्ड गरिएको सो…