ग्लोबल नेपाल साइप्रसको पहिलो बैठक सम्पन्न, रौनक शर्माको नेतृत्वमा नयाँ कार्यसमिति गठन⚡नेपालमै सिकाइँदै कोरियन ‘के–ब्युटी’ प्रविधि, ३० नोभेम्बरमा विशेष सेमिनार⚡मौसम पूर्वानुमान : अधिकांश भू-भागमा सफा, हिमाली क्षेत्रमा आंशिक बदली⚡तेस्रो प्रयासमा सुदूरपश्चिमको सपना पूरा, बन्यो एनपीएल च्याम्पियन⚡दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा

exclusive

गृह मन्त्रालयले २०७७ को सार्वजनिक, पर्व, बिदा निर्धारण

काठमाडौं, चैत १८ । गृह मन्त्रालयले २०७७ वैशाख १ गतेदेखि २०७७ साल चैत मसान्तसम्म एक वर्षमा सबै सरकारी कार्यालयहरुको लागि सार्वजनिक, पर्व, सट्टा बिदा निर्धारण गरेको छ। नयाँ वर्ष, फागूपूर्णिमा, वैशाख पूर्णिमा, गौरा पर्व, ईद,…

आज लकडाउन आठौं दिन लकडाउन तोड्नेहरु उल्लेख्य

काठमाडौं । आज सरकारले लकडाउन गरेको आठौं दिन । गत मंगलबार चैत ११ गतेदेखि लकडाउन चलिरहेको छ । यो लकडाउन २५ चैतसम्म चल्नेछ । अत्यावश्यक कामबाहेक बाहिर ननिस्कन आग्रह गर्दागर्दै पनि नियम उल्लंघन गर्नेहरु अधिक…

कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या विश्वरभर ३७ हजार सात सय ८०

काठमाडौं / संसारभर महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड-१९) संक्रमणबाट सोमबार एकैदिन ३७ सय १५ जनाको मृत्यु भएको छ। यो सँगै कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या विश्वरभर ३७ हजार सात सय ८० पुगेको छ। संक्रमितको…

हामी सकेसम्म जनताको मल्लम बन्छौं : अधिकारी

चैत १८, काठमाडौ ।मर्ने कसैलाई रहर हुँदैन तर नमरेको प्रहर हुँदैन, भागेर जाउँ कुन ठाउँ जाउँ, मान्छे नमर्ने शहर हुँदैन। साहित्यकार डा। कृष्णहरि बरालले लेखेका माथिका गीतबाट नै मानिस जहाँ गए पनि मर्न छ भने…

कारोना भाइरसको कारण विश्वभर ज्यान गुमाउने को संख्या ३४ हजार नजिक

काठमाडौं, १७ चैत । कारोना भाइरसको कारण विश्वका विभिन्न देशमा अहिलेसम्म डेढ लाखभन्दा धेरै सङ्क्रमित छन् भने उपचारपछि निको भएका घर फर्कका छन् । एक ९९ देश र दुई वटा अन्तर्राष्ट्रिय पानीजहाजमा फैलिएको कोरोनाका कारण…

रिपोर्टर्स क्लब नेपालको २२औं वार्षिकोत्सव : ऋषि धमलाले जारी गरे भिडियो सन्देश (भिडियोसहित)

काठमाडौं, १७ चैत्र । रिपोर्टर्स क्लब नेपालले यो वर्षको आफ्नो वार्षिकोत्सव नमनाउने घोषणा गरेको छ । आज चैत्र १७ गते क्लबको २२औं वार्षिकोत्सव हो । तर, क्लबका सभापति ऋषि धमलाले कोरोना भाइरसको रोकथाम तथा नियन्त्रणको…

Korean drama ‘My Secret, Terrius’ predicted coronavirus COVID-19 like outbreak in 2018?

Presently, people worldwide are facing an epidemic like corona virus. This dangerous virus started from China has engulfed the whole world. The number of victims of this disease is increasing daily. Till now millions of people have become…

सरकारले कोरोना भाइरस बाट प्रभावितहरुलाई राहत प्याकेज घोषणा

काठमाडौं । सरकारले कोरोना भाइरस (कोभिड–१९) बाट प्रभावितहरुलाई राहत प्याकेज घोषणा गरेको छ । मन्त्रिपरिषद्को आइतवार बसेको बैठकले एक सय ५० युनिटसम्म विद्युत उपभोग गर्ने ग्राहकहरुलाई फागुन र चैतको विद्युत महसुलमा २५ प्रतिशत छुट दिने…

चैत्र २५ सम्म देशभर लकडाउन लम्ब्याउने निर्णय

काठमाडौ, १६ चैत्र । सरकारले २५ चैत्रसम्म देशभर लकडाउन लम्ब्याएकोछ । आज बसेको मन्त्रिपरिषदको बैठकले लकडाउन लम्ब्याउने निर्णय गरेको हो । सरकारका प्रवक्ता सञ्चारमन्त्री डा. युवराज खतिवडाले कोरोना भाइरसको संक्रमणको जोखिम रोकथामका लागि लकडाउन लम्ब्याउने…

निःशुल्क मास्क वितरण तथा किटनाशक औषधि छर्किँदै

चैत १६ काठमाडौ । कोराेनाका भाइरसका कारण विश्व नै त्रसित छ। नेपालमा पनि हालसम्म पाँच जनामा कोरोनाको संक्रमण पुष्टि भएकोमा एक जना निको भएर फर्किसकेका छन्। अहिले मुलुक नै लकडाउनमा छ। कोरोनाबाट बच्न मास्कको प्रयोग…