ग्लोबल नेपाल साइप्रसको पहिलो बैठक सम्पन्न, रौनक शर्माको नेतृत्वमा नयाँ कार्यसमिति गठन⚡नेपालमै सिकाइँदै कोरियन ‘के–ब्युटी’ प्रविधि, ३० नोभेम्बरमा विशेष सेमिनार⚡मौसम पूर्वानुमान : अधिकांश भू-भागमा सफा, हिमाली क्षेत्रमा आंशिक बदली⚡तेस्रो प्रयासमा सुदूरपश्चिमको सपना पूरा, बन्यो एनपीएल च्याम्पियन⚡दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा

exclusive

लकडाउनपछि स्वदेश फर्किए दुई हजार ३७० विदेशी

मधुजङ पाण्डे काठमाडौं कोभिड- १९ को सम्भावित जोखिम हुन नदिन लकडाउन जारी रहेपछि नेपालमा रोकिएका दुई हजार ३७० विदेशी नागरिक स्वदेश फर्किएका छन्। पदयात्रालगायत विभिन्न सिलसिलामा यहाँ रहेका विदेशीलाई नेपाल पर्यटन बोर्डले सरोकारवाला निकायसँगको समन्वयमा…

मानिसबाट जनावरमा सर्यो कोरोना, चिडियाखानाको ४ बर्षे बाघमा भेटियो संक्रमण

मधुजङ पाण्डे काठमाडौं । विश्वभर फैलिएको कोभिड १९ (कोरोना भाईरस) मानिसमा मात्र नभई जनवारमा समेत देखा पर्न थालेको छ । विश्वमा नै पहिलो पटक कोरोना भाईरस मानिसबाट जनवरमा सरेको पत्ता लागेको छ । अमेरिकाको ब्रोंक्स…

लकडाउनको आज १४ औं दिन मुलुकका मुख्य शहर सुनसान

काठमाडौं । विश्वभर महामारीका रुपमा फैलिएको कोरोनाभाइरसको संक्रमण फैलन नदिन सरकारले लागू गरेको लकडाउनको आज १४ औं दिन हो । आज पनि काठमाडौं उपत्यकालगायत मुलुकका मुख्य शहर सुनसान छन् । तर, पछिल्लो दिनमा केही स्थानमा…

कोरोना भाइरस को कारण बिश्वभर मृत्यु हुनेको संख्या ६९,४५१

काठमाडौँ । संसार नै ‘लकडाउन’ गराएको नोबेल कोरोना भाइरस अर्थात् (कोभिड १९) को प्रभाव अब प्राय विश्वका सबै देशमा परेको छ । चीनको हुवेईको वुहान सिटीबाट सुरु भै इटाली, स्पेन र अमेरीकालाई थला पार्दै यो…

तोकिएको संख्यामा कामदार विदेश नपठाएपनि मेनपावरको लाईसेन्स खारेज नहुने

काठमाडौं । तोकिएको संख्यामा कामदार विदेश नपठाएपनि मेनपावरको लाईसेन्स खारेज नहुने सरकारको निर्णयको नेपाल वैदेशिक रोजगार व्यवसायी संघले स्वागत गरेको छ । संघका महासचिव सुजित श्रेष्ठले कोरोना सङ्क्रमणका कारण कामदारलाई वैदेशिक रोजगारीमा पठाउन नसक्दा धेरै…

कोभिड–१९ ले कब्जामा लिन नसकेका देश

मनोज कुमार कँडेल आज बिश्वलाई कोभिड–१९ ले कब्जामा लिएको छ । आफुलाई महाशक्ती मान्ने राष्ट्र देखी विकाशोन्मुख देशहरु सबै त्राहीमाम भएकाछन् । मुख्यतयाँ स्वास्थ्य समाग्रीको अभावले सयौं व्यक्तिहरुको ज्यान जोगाउन सकिएको छैन भने विश्व नै…

कामपा वडा नं ४ को विभिन्न ठाउँमा राहत वितरण

चैत्र २३, काठमाडौं । अमेरिका , युरोप लगायत विश्वका करिब २ सय ५ देशमा महामारिको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड—१९) को सन्दर्भमा नेपालमा पनि २ सप्ताहको लक डाउनले दैनिक जन जीवनमा असर पारेकाले काठमाडौं महानगरपालिकाले…

लकडाउनमा थप कडाइ गर्ने निर्णय

चैत २२, काठमाण्डौ । सरकारले लकडाउनमा थप कडाइ गर्ने निर्णय गरेको छ । मन्त्रिपरिषदको शनिबार बसेको बैठकले लकडाउनमा कडाइ गर्दै एक प्रदेशबाट अर्को प्रदेश, एक जिल्लाबाट अर्को जिल्ला र एक स्थानीय तहबाट अर्कोमा जान नदिने…

कोरोनाको नयाँ तीन जना संक्रमित फेला

चैत २२, काठमाण्डौ । नेपालमा एकै दिन कोरोनाको नयाँ ३ जना संक्रमित भेटिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सामाजिक संंजाल फेसबुक पेजमार्फत थप संक्रमितबारे जानकारी गराएको छ । यस्तो छ मन्त्रालयको जानकारी : कोरोनाको…

बेखर्ची विपन्न कोही भोको नरहुन कल्याणकारी स्वयंसेवक संघ को अभियान हो :तामाङ

काठमाडौं। विश्वमा महामारीको रुपमा फैलिरहेको कोरोनाभाइरसको संक्रमणवाट बच्न र बचाउन नेपालमा पनि लकडाउनको अवस्था रहेको छ। लकडाउनका कारण विपन्न तथा शारीरिक रुपमा अपाङ्गता भएकाहरुलाई जीवन निर्वाह गर्न कठिन भएको छ। धेरैजना बेखर्ची समेत भैसकेको अवस्थालाई…